INSEC Online

📅 २०८३ श्रावण ६

सप्तरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कंकालिनी नगरपालिका–६ जोगिनीया मुसलमान टोलका ३० वर्षीय जसमुल मियाँलाई प्रहरीले असार ७ गते गिरफ्तार गरेको छ । पीडितले

कथित बोक्सीको घटनाका आरेपितविरुद्ध उजुरी दर्ता नगरेको पीडितको आरोप

बोदे बर्साइन नगरपालिका–८ काचनकी ३५ वर्षीया प्रितीकुमारी साहलाई कथित बोक्सीको आरोप लगाई कुटपिट र अमानवीय व्यवहार गरेको आरोपमा सोही ठाउँका ५८ वर्षीय लक्ष्मी साह, ४५

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराका २५ वर्षीय लालबहादुर मुखियाविरुद्ध पीडितले जेठ ३२ गते दिएको उजुरी जिल्ला प्रहरी कार्यालय सप्तरीले असार

दलित बस्ती आवतजावत गर्ने बाटो खोल्न माग राख्दै ज्ञापनपत्र

तिरहुत गाउँपालिका–४ डिमनस्थित राम टोलका ५० घरधुरी दलित परिवार हिँड्दै आएको बाटो खोल्न माग गर्दै  पीडितहरूले असार २ गते प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यलाई ज्ञापनपत्र बुझाएका

बलात्कार प्रयास घटनाका आरोपितलाई प्रहरीले रिहा गरेको पीडितको आरोप

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा गिरफ्तार आरोपित बोदे बर्साइन नगरपालिका–८ का २८ वर्षीय सन्तोषकुमार भगतलाई प्रहरीले कारवाही नगरी रिहा गरिएको भन्दै पीडितले गुनासो

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फरार रहेका तिलाठी कोइलाडी गाउँपालिका–७ का ३७ वर्षीय शिवशङ्कर मण्डललाई जेठ ३२ गते गिरफ्तार गरेको छ । तिलाठी

सार्वजनिक रूपमा कुटिए दलित बालकहरू

राजगढ गाउँपालिका–४ बेल्ही टोलका १७, १६ तथा १५ वर्षीय बालक र १८ वर्षीय कन्तलाल सदालाई चोरीको आरोपमा गाउँलेहरूको पञ्चायतीको निर्णयले ११/११ पटक बाँसको सिर्कनाले जेठ

बालक हत्या घटनाको उजुरी प्रहरीले नलिएको पीडित परिवारको आरोप

महादेवा गाउँपालिका–२ का साढे ३ वर्षीय सुजित भनिने सुधिरकुमार यादवको हत्यामा संलग्न रहेको आरोपमा आरोपितहरूविरुद्ध असार १ गते दिएको किटानी उजुरी सप्तरी प्रहरीले लिन नमानेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजगढ गाउँपालिका–४ बेल्ही चपेनाको छातापुर टोलका २५ वर्षीय शम्भुकुमार रामलाई वैशाख २१ गते राति प्रहरीले गिरफ्तार गरी पीडित बालिकाको

कर्मचारी कुटपिट घटनाका आरोपित विरूद्ध उजुरी

हनुमाननगर कंकालिनी नगरपालिका कार्यालयमा कार्यरत जनस्वास्थ्य निरीक्षक एवम् स्वास्थ्य सहसंयोजक सिनियर अहेव ५३ वर्षीय रामदेव यादवलाई सोही कार्यालयमा कार्यरत जनस्वास्थ्य अधिकृत ४० वर्षीय बिरेन्द्र यादवले

बालक हत्या घटनाका आरोपित गिरफ्तार

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको हत्या आरोपमा सोही ठाउँका २० वर्षीय टिल्का भनिने चन्द्रशेखर मण्डल, १९ वर्षीय सुजितकुमार मुखिया र १९

राहतको विषयमा झडप हुँदा सात घाइते

डाकनेश्वरी नपा–८ गम्हरिया प्रवाहामा वैशाख १० गते राति दुई पक्षबीच भएको झडपमा वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र विपक्षी पक्षबीच भएको झडपमा दुबै पक्षका गरि

वडा सदस्यमाथि आक्रमण गर्ने दुई आरोपित गिरफ्तार

कञ्चनरूप नपा–८ का वडा सदस्य ३० वर्षीय संजय पासवानलाई सोही ठाउँका २५ वर्षीय बिरेन्द्र सरदार र उनका भाई २२ वर्षीय सुरेश सरदार लगायतले वैशाख ७

इन्सेकद्वारा विरामीलाई रगत उपलब्ध

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत बोदे बर्साइन नपा–१० की २५ वर्षीया रञ्जुदेबी यादवको लागि इन्सेक सप्तरीले वैशाख ४ गते दुई पिन्ट रगत उपलब्ध गराएको छ

लकडाउनका बेला निस्किएका बालकको हत्या

हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका १७ वर्षीय सुरज साह स्वर्णकारको अपरिचित व्यक्तिले हत्या गरेको अवस्थामा वैशाख १ गते शव फेला परेको छ । ‘लकडाउन’मा चैत ३०

प्रहरीको लाठी प्रहारबाट छोरा जोगाउँदा ज्येष्ठ नागरिक महिलाको मृत्यु

लकडाउन उल्लङघन गर्दै ट्रयाक्टर चलाइरहेका खड्ग नगरपालिका–६ बीरपुरका नसिम अन्सारीलाई प्रहरीको कुटाइबाट जोगाउन खोज्दा उहाँकी आमा ६५ वर्षीया जैनब कुजर्नीको वैशाख १ गते मृत्यु भएको

राहत नपाएकालाई इन्सेकको पहलमा खाद्य सामग्री वितरण

स्थानीय तहले स्थायी वासिन्दालाई मात्रै राहत दिने नीति लिएपछि समस्यामा परेका अस्थायी बसोबास गर्ने मजदुर, घरबारविहीन विपन्न परिवारलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको पहलमा

गाली–गलौज तथा कुटपिट घटनाका आरोतिपलाई कारवाही गर्न माग

कञ्चनरुप नपा–३ स्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरैत टोलका प्रधानाध्यापक कृष्णा यादव र वडा नम्बर ३ का अध्यक्ष सत्यनारायण साहमाथि चैत २६ गते गाली–गलौज र कुटपिट

इन्सेकको पहलमा खाद्य सामग्री वितरण

लकडाउनले समस्यामा परेका बिष्णुपुर गाउँपालिका–६, राजविराज नपा–५ र ६ का १० जना श्रमिक, गरिब विपन्नको घर–घरमा चैत २६ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सप्तरीको

इन्सेकको पहलमा खाद्य सामग्री वितरण

इन्सेक सप्तरीको पहलमा लकडाउनले समस्यामा परेका राजविराज–५ र ६ का १० जना मजदुर, गरिब, विपन्नको घर–घरमा चैत २४ गते खाद्य सामाग्री वितरण गरिएको छ ।

अन्य

भिडियो