बम विष्फोट तथा आगजनीका घटनाप्रति आयोेगको ध्यानाकर्षण
देशका विभिन्न भागमा बम विष्फोट तथा आगजनी भएर जनधनको क्षति भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोेगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फागुन १३ गते
देशका विभिन्न भागमा बम विष्फोट तथा आगजनी भएर जनधनको क्षति भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोेगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फागुन १३ गते
नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसङ्घभित्रको विवादका कारण भएको झडपमा तीन जना पत्रकार र पाँच जना प्रदर्शनकारी घाइते भएका छन् । फागुन १२ गते दिउँसो कांग्रेस
ललितपुरमा आयोजित एक कार्यक्रममा सन् २०१८ का मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५ हजार १ सय १० जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरिएको छ
नेपालको संविधानले गाउँगाउँमा अधिकार दिए पनि त्यसको कार्यान्वयनका लागि सचेतनाको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन् । संविधानको धारा २१७ ले स्थानीय तहमा न्यायिक समितिको व्यवस्था
१४ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा बागमती गाउँपालिका–४ आश्राङका २३ वर्षीय दिपेन्द्र लोलार्ई जिल्ला अदालतले आठ वर्ष कैद गर्ने फैसला गरेको छ । न्यायाधीश डा.
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले नै लोकतन्त्र बलियो हुने उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रलाई खुम्च्याउन खोजे लोकतन्त्र कमजोर हुनेमा सरोकारवालाहरूले जोड दिएका छन् । युरोपियन
नागरिक सङ्गठनहरूलाई सरकारले साझेदार संस्थाका रूपमा लिनु पर्नेमा सरोकारवालाले जोड दिएका छन् । कुपण्डोलस्थित होटल हिमालयनमा पुस १२ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आयोजना
२० वर्षीया महिलालाई बलात्कारपछि हत्या प्रयास गरी फरार रहेका गोदावरी नगरपालिका-१ का ३२ वर्षीय रघु सिलवाल, सोही ठाउँका २१ वर्षीय पवन कुँवर र २० वर्षीय
दशौँ राष्ट्रिय मानव अधिकार महाभेला मङ्सिर २२ गते ललितपुरको जावलाखेलमा एक कार्यक्रमको आयोजना गरी सुरू गरिएको छ । ७० औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवसका अवसरमा
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ललितपुरको आयोजनामा सन २०१८ मा सङ्कलित मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्रकाशन पूर्व वार्षिक समीक्षा कार्यक्रम ललितपुरमा मङ्सिर १९
बागमती गाउँपालिका–४ प्युटारस्थित श्री कालीदेवी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी दर्शन गौतमलाई होमवर्क नगरेको भन्दै २ सय ५० पटक उठबस गराउँदा बेहोस भएको
विकासका लागि स्थानीय सरकारसँग सहकार्य गर्न र जनअपेक्षाका साथै कानुनी भावना अनुसार काम भए नभएको निगरानी गर्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । अनौपचारिक क्षेत्र सेवा
लाभग्राहीमा छुटेका वास्तविक भूकम्प पीडितहरूलाई अनुदानको व्यवस्था गर्न र पहिलो किस्ता लिएर निर्धारित समयमा घर बनाउने लाभग्राहीलाई आग्रह गरिएको छ । महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा मङ्सिर
भूकम्प पीडितहरूले समयमा अनुदान नपाएको, पहिलो किस्ता अनुदान लिएपनि दोस्रो किस्ता लिन झञ्झट व्यहोर्नु परेकोप्रति सरोकारवालाल पीडासमन गर्दै तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुबोधराज प्याकुरेललाई प्रदेश १ को सरकारले प्रदेश १ को नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेकोमा बधाई ज्ञापन
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष सुबोधराज प्याकुरेलले संस्थाको निर्णय प्रक्रिया सङ्घीयता अनुसार लैजानु पर्नेमा जोड दिएका छन् । इन्सेक केन्द्रीय कार्यालयद्वारा कात्तिक १४ गते
नागरिक समाज र पत्रकारबीचकोे सहकार्यले सामाजिक विकासमा टेवा पुग्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश ३ ले ललितपुरमा असोज २५
महाँकाल गाउँपालिका–३, गोटिखेलमा रहेको इलाका प्रहरी कार्यालय टुङ्गुनमा स्थानीइको एक समूहले असोज १८ गते तोडफोड तथा आगजनी गरेको छ । उक्त समूहले प्रहरी कार्यालयको पोष्ट,
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले भारतको बसन्तपुर, बेतिया घर बताउने १९ वर्षीय बब्लुकुमार माझीलाई असोज १९गते गिरफ्तार गरेको छ । असोज १८
मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना न्यूनीकरण गर्नका लागि राज्यका सबै मानव अधिकारका रक्षक एकताबद्ध हुनुपर्नेमा सरोकावालाले जोड दिएका छन् । मानव अधिकार आयोग प्रदेश
गुजरा नगरपालिका- ५ हरिहरपुरकी ४५ वर्षीया रेणु देवी जैसवालाई धारिलो
लगातारको वर्षापछि ०८३ साउन ८ गते राति मुगुको मुगम कार्मारोङ
राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ४
एम्नेस्टी इन्टरनेसनल, ह्युमन राइट्स वाच र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स