शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर तिलोत्तमा नपाद्वारा नीति तथा कार्यक्रम सार्वजनिक
तिलोत्तमा नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर आगामी आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रम असार २ गते सार्वजनिक गरेको छ । मेयर बासुदेव