१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले ४० वर्षीय नातेदार विरूद्ध जेठ ८ गते इलाका प्रहरी कार्यालय, मर्चवारमा उजुरी दर्ता गरेको छ ।
पीडितलाई आरोपितले पटक पटक बलात्कार गर्दे आएको र अन्तिम पटक फागुन ३ गते बलात्कार गरेको भन्दै पीडतपक्षले उजुरी दिएको इन्स्पेक्टर अमृत भण्डारीले बताउनु भयो । आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको भण्डारीले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण वैशाख १६ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको छ ।