INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

अढाई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१ का २३ वर्षीय काकालाई असार १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार

झापा र मोरङमा बम फेला, सेनाद्वारा डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार १० गते आह्वान गरेको नेपाल बन्दको दिन मोरङका दुई स्थानमा कुकर बम फेला परेको छ । बुढीगङ्गा

प्रधानाध्यापक नियुक्ति विवादमा विद्यालय एक सातादेखि बन्द, शिक्षाबाट बालबालिका वञ्चित

प्रधानाध्यापक नियुक्तिमा विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीच विवाद चुलिँदा जहदा गाउँपालिका-८ स्थित आर्दश आधारभूत विद्यालय जेठ २५ गतेयता बन्द छ । विद्यालय व्यवस्थापन समितिले गाउँपालिकाले

बलात्कार कसुरमा ८ वर्षको कैद फैसला

३५ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले धनपालथान गाउँपालिका-३ का ३० वर्षीय उपेन मण्डललाई असार ३ गते ८ वर्षको कैद सजाय फैसला गरेको छ

माग सम्बोधन नभएको आरोप लगाउँदै विद्यार्थीद्वारा क्याम्पसमा तोडफोड

विद्यार्थीको माग सम्बोधन गर्न छोडेर लामोसमय क्याम्पस विदा गरिएको भन्दै विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इञ्जिनियरिङ एण्ड टेक्नोलोजी (पुसेट) क्याम्पसमा विद्यार्थीले असार ३ गते तोडफोड

बम राखेको आरोपमा नेकपाका कार्यकर्ता गिरफ्तार

विभिन्न ठाँउमा बम राखेको र शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा सुन्दरहरैँचा नगरपालिका-८ का ५३ वर्षीय रूद्र पौडेललाई जेठ २६ गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ

बलात्कार गरेको कसुरमा १४ वर्ष ६ महिनाको कैद फैसला

१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले विराटनगर उपमहानगरपालिका-१ का ३८ वर्षीय दिलिप भगतलाई जेठ २६ गते १४ वर्ष ६ महिनाको कैद सजाय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१० का २५ वर्षीय दिब्य पौदारलाई जेठ २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई विवाहित रहेका

नवजात शिशुलाई फालेको आरोपमा आमा गिरफ्तार

उर्लाबारी नगरपालिका–६  स्थित मावाखोलामा नवजात शिशु बेवारिसे अवस्थामा छाडेर भागेको आरोपमा इलाम माङसेबुङ गाउँपालिका–६ स्थायी घर भई उर्लाबारी नगरपालिका–६ मा बस्दै आएकी ३० वर्षीया आमा

सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीलाई सास्ती

कोशी अञ्चल अस्पताल विराटनगरले सूचना बिना शल्यक्रिया सेवा बन्द गर्दा बिरामीले सास्ती पाएका छन् । मर्मत र रङ्गरोगन गर्ने भन्दै अस्पतालले एकसातादेखि बिना सूचना शल्यक्रिया

बलात्कार घटनाकी पीडितलाई इन्सेकको सहयोग, आरोपित गिरफ्तार

बलात्कार घटनाबाट पीडित बनेकी ८२ वर्षीया बृद्धालाई इन्सेक विराटनगर कार्यालयले सहयोग गरेको छ । परिवारविहीन महिलालाई पीडितको अधिकारका लागि वकालत कार्यक्रम अन्तर्गत इन्सेक जिल्ला प्रतिनिधिले

पत्नीको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

विराटनगर महानगरपालिका–१० की २३ वर्षीया शिखा घिमिरेको हत्या गरेको आरोपमा ३० वर्षीय पति दिनेश भट्टराईलाई जिल्ला अदालत मोरङले जेठ १५ गते जन्मकैदको फैसला गरेको छ

दाइजो नदिएको भन्दै मण्डपमा बेहुली छोड्ने घटनाका आरोपित गिरफ्तार

विवाहमा भनेजति दाइजो नदिएको आरोपमा मण्डपमै बेहुली छोडेर हिँडेको आरोपमा प्रहरीले जहदा गाँउपालिका–४ का २४ वर्षीय लक्ष्मण राजवंशीलाई जेठ ८ गते गिरफ्तार गरेको छ ।

घरेलु श्रमिक बालिकाको उद्धार

घरेलु बालश्रमिक आठ वर्षीया बालिकालाई जेठ ८ गते विराटनगरको एक घरबाट उद्धार गरिएको छ । सप्तरी राजविराज जमुनीकी आठ वर्षीया पार्वती मुखियालाई विराटनगर महानगरपालिका–११ स्थित

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १ गते बलात्कार

पत्रकार कुटपिट घटनाका आरोपितले माफी मागे

रेडियो वेतना र निरन्तर खबर डटकमका अध्यक्ष बेलवारी नगरपालिका–१ का ३३ वर्षीय पत्रकार भोजराज बस्नेतलाई कुटपिट गर्ने तीन जना आरोपितले सर्वपक्षीय भेलामा माफी मागेपछि रिहा

अन्तरजातीय विवाह गरेको आरोपमा खानेपानीबाट वञ्चित भएको पीडितको गुनासो

बुढीगङ्गा गाउँपालिका–२ साख्मा सुकुमवासी बस्तीमा बसोबास गर्ने ऋषिदेव (मुसहर) समुदायका चार परिवार खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानीको व्यवस्था गरिदिन प्रहरीमा उजुरी परेको छ । स्थानीय

बलात्कार घटनाका आरोपित गिरफ्तार

२७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–५ का ४५ वर्षीय दीपक गौतमलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । आफ्नै उद्योगमा कार्यरत श्रमिककी

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ५६ वर्षीय झड्केलो बाबुलाई वैशाख १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १ गते

अन्य

भिडियो