INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

ऐनमा व्यवस्था भएपनि सार्वजनिक यातायातमा छुट नदिएको ज्येष्ठ नागरिकको गुनासो

सरकारले ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट र दुई ओटा सिट छुट्टयाए पनि  त्यो सुविधा पाउन नसकेको ज्येष्ठ नागरिकहरूले गुनासो गरेका छन् । असोज

दाइजो नल्याएको आरोपमा एक महिलाको हत्या, घटनाका चार जना आरोपित गिरफ्तार

विराटनगर महानगरपालिका–११ की २२ वर्षीया रञ्जना सहनी (बहरदार) लाई दाइजो नल्याएको आरोपमा परिवारका सदस्यले हत्या गरेको प्रहरीले जनाएको छ । पर्याप्त दाइजो नल्याएको आरोपमा भारतको

प्रतिबन्धित नेकपा मोरङका सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका मोरङ जिल्ला सेक्रेटरी कुमार खतिवडालाई प्रहरीले असोज १६ गते गिरफ्तार गरेको छ । बुढीगङ्गा गाउँपालिका–३ का ३३ वर्षीय खतिवडालाई

जनप्रतिनिधिले हातपात गरेको कर्मचारीको आरोप

करारमा रहेका कर्मचारीको सेवा अवधि थप गर्ने विषयमा कुरा नमिल्दा उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोले आफूलाई हातपात गरेको प्रशासकीय अधिकृत टेककुमार रेग्मीले आरोप लगाएका छन्

द्वन्द्व पीडितहरूलाई राज्यले उपचार नगरेको द्वन्द्वपीडितहरूको आरोप

सशस्त्र द्वन्द्वको समयमा भएका घाइतेहरूलाई राज्यले बेवास्ता गरेको द्वन्द्व पीडितहरूले आरोप लगाएका छन् । राज्यले अझैसम्म पनि पीडितहरूको उपचार तथा परिवारको शिक्षा र रोजगारीमा बेवास्ता

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले असोज ५ गते चार जना आरोपितलाई गिरफ्तार गरेको छ  । प्रहरीले ग्रामथान गाउँपालिका–५ का २० वर्षीय सुरेश थानदार,

बलात्कार गरेको कसुर ठहर

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालत पेश गरिएका भारत अररिया बेलगाछी-१३ का २२ वर्षीय श्यामसुन्दर कुमारले कसुर गरेको अदालतले ठहर गरेको छ । न्यायाधीश

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रतुवामाई नगरपालिका-७ गडीझारका ४० वर्षीय डिल्लीबहादुर मगरलाई भदौ २२ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मोरङ जिल्ला सदस्य तथा सोही पार्टी निकट युवा सङ्घ मोरङका अध्यक्ष सुन्दरहरैचा नगरपालिका–२ का ३२ वर्षीय विपिन

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

६० वर्षीया बृद्धालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–६ का २२ वर्षीय दीपक जोगीलाई भदौ २ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

कुटपिट घटनाका चार जना आरोपित विरूद्ध प्रहरीमा किटानी जाहेरी

बुढीगङ्गा गाँउपालिका-४ पोठियाका १७ वर्षीय बालक मोहम्मद नौसाद मियाँलाई निर्घात कुटपिट गरेको आरोपमा पीडित परिवारले भदौ २ गते चार जनाविरूद्ध प्रहरीमा उजुरी दिएको छ ।

कार्यक्षेत्रमा रहेका प्रहरीमाथि हातपात गरेको घटनाका आरोपित गिरफ्तार

कार्यक्षेत्रमा रहेका प्रहरी जवानलाई कुटपिट गरेको आरोपमा समाजवादी पार्टीका नेता विराटनगर माहानगरपालिका-१४ का ४८ वर्षीय उमेश यादवलाई साउन २८ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बलात्कार गरेको कसुर ठहर गर्दै सजाय निर्धारण गर्न आदेश

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा अदालतमा पेश गरिएका विराटनगर महानगरपालिका-१० का २५ वर्षीय दिब्य पौदारले कसुर गरेको अदालतले ठहर गरेको छ । न्यायाधीश कृष्णमुरारी

बलात्कारको घटना मिलाउन लागेको आरोपमा सात जना गिरफ्तार

अपाङ्गता भएकी १६ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कारको घटना गाउँमै मिलापत्र गराउन लागि परेको आरोपमा प्रहरीले साउन २३ गते रङ्गेली नगरपालिका–९ का सात जनालाई गिरफ्तार

राजनीतिक तथा नागरिक अधिकारसम्बन्धी प्रदेशस्तरीय सम्वाद कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को बहस तथा पैरवी परियोजना अन्तर्गत प्रदेश १ स्तरीय नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी सम्वाद कार्यक्रम साउन २२ गते विराटनगरमा सम्पन्न

प्रकाश मानव अधिकार पुरस्कार-२०७५ सामाजिक अभियन्ता बराललाई

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको २७ औँ स्मृति दिवसका अवसरमा २५ औँ “प्रकाश मानव अधिकार पुरस्कार–२०७५” मोरङका सामाजिक अभियन्ता

प्रतिबन्धित नेकपाका धनकुटा–मोरङ सेक्रेटरी गिरफ्तार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता धनकुटा–मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले साउन ९ गते गिरफ्तार गरेको छ ।   केराबारी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम जिल्ला चुलाचुली गाउँपालिका–६ स्थायी घर भई उर्लावारी नगरपालिका–१ मा बस्दै आएका २१ वर्षीय सङ्गम राईलाई असार २२

पूर्वाञ्चल विश्व विद्यालयमा विद्यार्थी सङ्गठनका कार्यकर्ताद्वारा तोडफोड र तालाबन्दी

प्रधानमन्त्री कार्यालयको निर्देशन विपरीत पूर्वाञ्चल विश्वविद्यालयले सेवा आयोगको काम अघि बढाएको आरोपमा विद्यार्थी सङ्गठनले विश्व विद्यालयको केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा असार २२ गते

नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि मोरङमा २०१९ जनवरीदेखि जुनसम्म अभिलेख गरिएका घटनाहरूको असार १३ गते प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा गरिएको छ ।

अन्य

भिडियो