INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

शिक्षा सुधारका लागि दरबन्दी बमोजिम शिक्षक व्यवस्था गर्न अभिभावकको माग

संविधानले शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरेपनि सामुदायिक विद्यालयमा विषयगत र दरबन्दीअनुसारका शिक्षक नहुँदा सामुदायिक विद्यालयको शैक्षिकस्तर खस्किएको अभिभावकहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र

आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुन इन्सेकलाई सुझाव

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व जिल्लामा गरिएको वार्षिक समीक्षा कार्यक्रममा अधिकारकर्मीहरूले आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारका विषयमा केन्द्रित हुन इन्सेकलाई सुझाव दिएका

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) का लागि छलफल सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) मा नेपालको समग्र मानव अधिकारको अवस्था प्रतिवेदन तयारीका लागि नेपाली गैरसरकारी संस्थाहरूको सञ्जाल सचिवालय अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर

बलात्कार घटनाका आरोपित गिरफ्तार अघि नै अस्पतालको सघन कक्षमा भर्ना

महिला अनुयायीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गिरफ्तारी गर्ने तयारी गरेपछि सुनसरी चतराधामका सिद्घबाबा भनिने कृष्णदास गिरी अति सघन कक्ष (आइसीयू) मा भर्ना भएको प्रहरीले जनाएको

बाल सुधार गृहमा रहेका दुई जना बालक फरार

बाल सुधार गृह विराटनगरमा रहेका दुई जना बालक मङ्सिर ९ गते बिहान छतबाट फाल हानेर फरार भएका छन् । कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि अभियानको आवश्यकता

मानव अधिकारको क्षेत्र र विषय व्यापक एवम् परिवर्तन हुँदै आएकाले अहिलेको परिवेशमा नागरिक तथा राजनीतिक अधिकार भन्दा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार रक्षाका लागि मानव

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले रङ्गेली नगरपालिका–३ का ३७ वर्षीय किरण खड्कालाई मङ्सिर ४ गते एक वर्ष कैद सजायको फैसला गरेको

मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षाका लागि मानव अधिकार आयोगद्वारा छलफल

नेपालले सन् २०२० को नोभेम्वरमा प्रस्तुत गर्ने संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को विश्वव्यापी मानव अधिकार समीक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश १, राजधानीमा मानव

बलात्कार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बेलवारी नगरपालिका–८ का ८४ वर्षीय तिलविक्रम राईलाई मङ्सिर ३ गते ६ महिना कैद सजायको फैसला गरेको छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा रङ्गेली नगरपालिका–६ का २२ वर्षीय सचिन मण्डललाई जिल्ला अदालतले मङ्सिर २ गते एक वर्ष कैद सजायको फैसला गरेको

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैद सजाय फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले ५८ वर्षीय बाबुलाई दुई वर्ष कैद सजाय फैसला गरेको छ । न्यायाधीश किशोर घिमिरेको इजलासले यौन

हत्या घटनाका आरोपित गिरफ्तार

कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ५५ वर्षीया सीता सोरेनको हत्या गरेको आरापमा प्रहरीले भाइहरू ५१ वर्षीय विजय किस्कु र ३२ वर्षीय वीरेन्द्र किस्कुलाई कात्तिक ३० गते गिरफ्तार

यौनजन्य कार्यमा लगाएको घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया भारतीय महिलालाई नेपाल ल्याई यौनजन्य कार्यमा संलग्न गराएको आरोपमा प्रहरीले ४५ वर्षीय भारतीय नागरिक मोहम्मद रियाजलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ ।

सौहार्दपूर्ण ढङ्गमा मनोनयन दर्ता सम्पन्न

मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदका कात्तिक २७ गते सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता भएको छ । नगर प्रमुख पदका लागि

यौन दुर्व्यवहार गरेको कसुरमा एक वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा ग्रामथान गाँउपालिका–४ का ३८ वर्षीय राजु खड्कालाई अदालतले कात्तिक २६ गते एक वर्ष कैद सजायको फैसला सुनाएको छ

मानव अधिकार द्वन्द्वका घटना मात्र होइनन्ःजनप्रतिनिधि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सञ्चालन गर्ने ‘स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना परिचयात्मक कार्यक्रममा बोल्दै रङ्गेली नगरपालिकाका मेयर दिलिप

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–११ का २० वर्षीय विशाल पासवानलाई कात्तिक १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले बेलवारी नगरपालिका–७ बाहुनीका २२ वर्षीय वीरेन्द्र राउतलाई कात्तिक १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले

बालकले चोरी गरेको जरिबाना तिर्न नसक्दा सात परिवार बहिस्कारमा

कटहरी गाउँपालिका–७ रूपडीया टोलमा चोरी गरेको तीन ओटा हाँसको जरिबाना नतिरेको भन्दै गाउँलेहरूले सात परिवारलाई बहिस्कार गरेका छन् । ६ जना बालकले गत भदौ २३

छुवाछुत घटनाका आरोपितलाई कारवाहीको माग

होलटमा चिया पिउन जाँदा भएको छुवाछुतको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै  अधिकारकर्मीहरुले कात्तिक १ गते जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । चिया खान

अन्य

भिडियो