संविधानमा उल्लेख हुने बित्तिकै मानव अधिकार अधिकारको प्रत्याभूति हुँदैन – अधिकारकर्मी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)ले आयोजना गरेको नागरिक तथा राजनीतिक अधिकार र आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी कार्यशाला गोष्ठीमा सरोकारवालाहरूले मौलिक हकको कार्यान्वयनका लागि दबाब सिर्जना