INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

प्रदेश १, मा पाँच लाख बढी बालबालिकालाई कोभिड–१९ विरूद्धको खोप

नेपाल सरकारले बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चत गर्नका लागि  सञ्चालन गरेको कोभिड–१९ विरूद्धको खोप अभियानमार्फत प्रदेश १ मा ५ लाख ४६ हजार ८ सय जना बालबालिकालाई

प्रदेश–१, प्रतिनिधि र प्रदेशसभा निर्वाचन ०७९– ताप्लेजुङमा मतदाता घटे, ९० हजार बढी नयाँ मतदाता थप

प्रदेश १, मा स्थानीय तह सदस्य निर्वाचन ०७९ पछि ताप्लेजुङमा मतदाता सङ्ख्या घटेको र अन्य जिल्लामा गरी ९० हजार बढी मतदाता थप भएको प्रदेश निर्वाचन

निर्वाचन क्षेत्र पूर्वाधारको बजेट खर्चमा विवाद, छलफलमा आउन निर्वाचन आयोगलाई सर्वोच्चको आदेश

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको रकम खर्च गर्न रोक लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध परेको रिट उपर सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ

पारिश्रमिक कटौतीविरूद्ध बालविकास शिक्षकहरू आन्दोलित

विराटनगर महानगरपालिकाले बाल विकास शिक्षकले पाउँदै आएको पारिश्रमिक कटौती गरेको विरोधमा बालविकास शिक्षकहरू आन्दोलित भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि लागू हुने गरी महानगरपालिकाले

मानव बेचबिखनविरूद्धको १६ औँ राष्ट्रिय दिवस सम्पन्न

मानव बेचबिखनविरुद्को १६ औँ राष्ट्रिय दिवस इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागीहरुले मानव बेचबिखनको स्वरूप  फेरिएको तर मानव बेचखिबन अझै

सामूहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१४ का २९ वर्षीय सन्तोष मण्डललाई भदौ १७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई भदौ

सामूहिक बलात्कारका घटनाका आरोपित गिरफ्तार

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले जहदा गाउँपालिका–७ का २४ वर्षीय डोमा भनिने राहुल साह र सोही ठाँउका २८ वर्षीय सञ्जय सोरेनलाई भदौ

प्रदेश १, प्रदेशसभाको दशौं अधिवेशन अन्त्य

प्रदेश १,  प्रदेशसभाको दशौं तथा बजेट अधिवेशन अन्त्य भएको छ । भदौ १७ गते प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी विराटनगर महानगरपालिका–१२ का ५५ वर्षीय राजेन्द्र ढकाललाई भदौ १५ गते गिरफ्तार गरेको छ । पीडित बालकलाई आरोपितले

मानव अधिकार संरक्षण, सम्बर्द्धन र सरोकार विषयक अन्तरक्रिया सम्पन्न

मानव अधिकार संरक्षण, सम्बर्द्धन र सरोकार विषयक कार्यशाला भदौ १५ गते विराटनगरमा सम्पन्न गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र प्रदेश १, कार्यालय विराटनगरको आयोजनामा

स्थानीय तह सदस्य निर्वाचन ०७९, प्रदेश १ का अधिकांश उम्मेदवारले बुझाएनन् निर्वाचन खर्च विवरण

स्थानीय तह सदस्य निर्वाचन, ०७९ मा प्रदेश १ का १ सय ३७ ओटा स्थानीय तहमा उम्मेदवारी दिएका अधिकांश उम्मेदवारले समयमा निर्वाचन आयोगलाई निर्वाचन खर्च विवरण

बेपत्ता आमा र छोरी खोजी दिन माग गर्दै प्रहरीमा निवेदन

केरावारी गाउँपालिका–८ का ३८ वर्षीय सूर्यप्रसाद फुयलले बेपत्ता २८ वर्षीया पत्नी रीता र नौ वर्षीया छोरी खोजी दिन प्रहरीमा निवेदन दिनु भएको छ । ०७९

बलपूर्वक बेपत्ता पारिएकाहरूको बारेमा अन्तरक्रिया

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक प्रदेश १ कार्यालयको आयोजनामा भदौ १२ गते विराटनगरमा बलपूर्वक वेपत्ता पारिएका पीडितहरूको १२ औं अन्तराष्ट्रिय दिवसका अवसरमा छलफल तथा अन्तरक्रिया

नेपाल विद्यालय कर्मचारी परिषद्को आन्दोलनका कारण प्रदेश १ मा ६ हजार बढी विद्यालय बन्द, १२ लाख बढी बालबालिका पठनपाठनबाट वञ्चित

नेपाल विद्यालय कर्मचारी परिषद्ले आफ्ना माग सम्बोधन गर्नका लागि भदौ १२ गतेदेखि गरेको सामुदायिक विद्यालय बन्दका कारण प्रदेश १, मा १२ लाख बढी बालबालिका पठनपाठनबाट

हातपात गरेको पीडितको आरोप

विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद बस्नेतले आफूलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ५२ वर्षीय राजु थापाले भदौ ९ गते हातपात गरेको आरोप लगाउनु भएको

राष्ट्रिय परिचयपत्रका लागि मोरङ कारागारका कैदीबन्दीको विवरण सङ्कलन सुरू

जिल्ला प्रशासन कार्यालय मोरङले कारागारमा अस्थायी डेस्कको व्यवस्थापन गरी राष्ट्रिय परिचयपत्र दर्ताका लागि कैदीबन्दीहरूको विवरण सङ्कलन सुरू गरेको छ । जैविक पहिचानसहितको बहुउपयोगी परिचयपत्र तयार

उच्च अदालत विराटनगरद्वारा अधिकांश मुद्दा फय्छौट

आर्थिक वर्ष ०७८ र ०७९ मा उच्च अदालत विराटनगरमा दर्ता भएका ३ हजार ४ सय ४९ ओटा मुद्दामध्ये ३ हजार २४ ओटा मुद्दाको फय्छौट गरिएको

मोरङका आठ ओटा मतदानस्थल परिर्वतनका लागि सिफारिस

जिल्लाका आठ ओटा मतदानस्थल परिर्वतनका लागि निर्वाचन आयोगलाई सिफारिस गरिएको प्रदेश १, निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । ०७९ मङ्सिर ४ गतेका लागि तय गरिएको

फरार कैदी गिरफ्तार

विराटनगर महानगरपालिका–१८ का ४५ वर्षीय लक्ष्मण दास कोशी कोभिड अस्पताल परिसरबाट साउन २५ गते फरार भएका कैदीलाई प्रहरीले साउन २७ गते गिरफ्तार गरेको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले वेलवारी नगरपालिका–८ का २१ वर्षीय सन्तोष नेपालीलाई साउन २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले साउन

अन्य

भिडियो