INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचनको अन्तिम तयारी पुरा

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि अन्तिम तयारी पुरा भएको प्रदेश १ का जिल्ला निर्वाचन कार्यालयले जनाएका छन् । ताप्लेजुङ प्रतिनिधि देवराज गुरुङका अनुसार

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मतदानमा खटिएका दुई कर्मचारीको मृत्यु

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ को पूर्व सन्ध्यमा प्रदेश १ का दुई ओटा जिल्लामा खटिएका मतदान कर्मचारीको मृत्यु भएको छ । सोलुखुम्बु प्रतिनिधि

बमजस्तो शङ्कास्पद वस्तु सेनाद्वारा डिस्पोज

विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा मङ्सिर ३ गते बिहान फेला परेको बमजस्तो शङ्कास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । सडकको छेउमा स्थानीयले बिहान साढे ६

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिता उल्लङ्घन (फोटो फिचर)

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि मङ्सिर १ गते मध्यरातिदेखि ‘४८ घण्टे स्थिर’ अवधि सुरू हुने निर्वाचन आयोगले

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९- उम्मेदवारलाई प्रश्न सोध्दा कुटपिट गरेको पीडितको आरोप

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र न.४ बाट गठवन्धनका उम्मेदवार अमनलाल मोदीका समर्थकले कात्तिक ३० गते चुनावी भेलाका

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आचारसंहिताका विषयमा शिक्षकसँग स्पष्टीकरण, भोट माग्दै राष्ट्रिय भूमि आयोगका अध्यक्ष

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ का आउन एक साताभन्दा कम समय रहेको अवस्थामा प्रदेश १ का विभिन्न जिल्लामा निर्वाचन

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन आचारसंहिता उल्लङ्घन आरोपमा तेहृ उजुरी

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता ०७९ विपरित गतिविधि गरेको आरोपमा जिल्लामा रहेका मुख्य

निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण सम्पन्न

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि इन्सेकमार्फत परिचालन हुने निर्वाचन पर्यवेक्षकलाई अभिमुखीकरण कार्यक्रम कात्तिक २६ गते सहभागितामुलक र

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– निर्वाचन पूर्व अवस्थाको विषयमा इन्सेकद्वारा अनुगमन

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ तयारी, शान्ति सुरक्षालगायतका विषयमा इन्सेक केन्द्रीय अनुगमन टोलीले जिल्लाका प्रमुख निर्वाचन अधिकृत दुर्गाप्रसाद ढुङ्गेलसँग

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ (१) मा उम्मेदवारी दर्ता सम्पन्न

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ का लागि मोरङ क्षेत्र न. ३ को प्रदेशसभा १, मा नेपाली कांग्रेसका मानबहादुर लिम्बूले

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेश १ का लागि ४० लाख थान बढी मतपत्र प्राप्त

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेशमा ४० लाख थान बढी मतपत्र प्राप्त भएको छ । प्रदेश १ मा

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशभर १८ सय बढी मतदानस्थल, १४ ओटा मतदानस्थल अस्थायी प्रकृतिका

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रदेश १ मा १ हजार ८ सय ९७ ओटा मतदानस्थल तोकिएको छ । त्यसमध्ये

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको कात्तिक २३ गते उपचारका क्रममा मृत्यु भएपछि जिल्लामा निर्वाचन कार्यक्रम स्थगित निर्वाचन अधिकृतको कार्यालयले जनाएको

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– मोरङ ३ प्रदेशसभा ‘क’ का एक उम्मेदवारको मृत्यु

आगामी मङ्सिर ४ गते हुने प्रतिनिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा मोरङ क्षेत्र न.३ प्रदेशसभा सदस्य ‘क’ का उम्मेदवार शेखरचन्द्र थापाको मृत्यु भएको

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– आठ सय बढी कैदीबन्दीले मतदान दिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन ०७९ मा प्रदेशका जिल्ला कारागारमा रहेका ८ सय बढी कैदीबन्दीले मतदान दिने भएका छन्

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९– देशभर २३ समूह निर्वाचनविरूद्ध

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ०७९ विरूद्ध देशभर २३ ओटा समूह निर्वाचनविरोधी गतिविधिमा क्रियाशील हुन सक्ने गृह मन्त्रालयले जनाएको छ

प्रदेश १, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ०७९– प्रदेशमा ३३ लाख बढी मतदाता

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेश १ मा ३३ लाख बढी मतदाताले मतदान गर्ने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ

निर्वाचन विरोधी गतिविधि आरोपमा दुई गिरफ्तार

मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी० केन्द्रीय सदस्य तथा मोरङ इञ्चार्ज ५० वर्षीय विमल निरौला र भातृ सङ्गठन अखिल क्रान्तिकारी माओवादीका झापा सचिव महेन्द्र श्रेष्ठलाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–१२ का ३५ वर्षीय सञ्जन कामतलाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक

उपचारका क्रममा कैदीको मृत्यु

मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका तेहृथुम, आठराई गाउँपालिका–४ का ५४ वर्षीय  मानबहादुर खपाङ्गीको उपचारका क्रममा मृत्यु भएको कारागार प्रशासनले जनाएको छ । केहीदिन अघिबाट

अन्य

भिडियो