INSEC Online

📅 २०८३ श्रावण २

मोरङ

राष्ट्रियसभा निर्वाचन ०८० – मौन अवधि सुरु

राष्ट्रियसभा निर्वाचन अन्तर्गत ०८० माघ ९ गतेदेखि मौन अवधि सुरु भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभाको निर्वाचन माघ ११ गते मतदानकार्य समाप्त नहुञ्जेलसम्म प्रचारप्रसार

कोशी प्रदेश सरकारले दश वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने

कोशी प्रदेश सरकारले मोरङका तीन ओटा र झापाको एक ओटा अस्पतालसँग दश वर्षमुनिका बालबालिकाको निशुल्क उपचार गर्ने गरी सम्झौता गरेको छ । प्रदेश सरकारले बालबालिकाको

पहिचान पक्षधरसँग वार्ताका लागि समिति गठन

कोशी प्रदेश सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा आन्दोलनरत पहिचान पक्षधरसँग वार्ताका लागि तीन सदस्यीय वार्ता समिति गठन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को माघ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैचा नगरपालिका-६ का २४ वर्षीय काले भनिने संयोग चौधरीलाई माघ ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य

कोशी प्रदेशको चालु चौथो अधिवेशन अन्त्य भएको छ । प्रदेश मन्त्रिपरिषद्को पुस २५ गतेको बैठकको सिफारिस अनुसार प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको चालु चौथो अधिवेशन

अपहरण घटनाका आरोपित गिरफ्तार

जहदा गाउँपालिका-१ का दश वर्षीय बालक धनीधर राजवंशीको अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई गिरफ्तार गरेको छ । जहदा गाउँपालिका-१ का वडाध्यक्ष बाबुराम राजवंशीका छोरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका-९ का २४ वर्षीय श्याम बर्देवालाई पुस २३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन

कोशी प्रदेशसभामा ६ महिनापछि सभामुख चयन हुनु भएको छ । कोशी प्रदेशसभाको सभामुखमा राप्रपाका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत चयन हुनु भएको हो । कोशी प्रदेशसभाको

राष्ट्रियसभा निर्वाचन ०८०– दुई सिटका लागि कोशीमा पाँचद्वारा मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचनका लागि कोशी प्रदेशबाट पाँच जनाले पुस २३ गते मनोनयन दर्ता गराएका छन् । कोशीमा दुई सिटका लागि ०८० माघ ११ गते हुने राष्ट्रियसभा

कोशी प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यक्रम सुरू, मतदाता नामावली प्रकाशन

कोशी प्रदेशका लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले पुस २० गते मतदाताको नामावली प्रकाशन गरी ०८० माघ ११ गते हुने कोशी प्रदेशसभा सदस्य निर्वाचनको कार्यक्रम

बलात्कार घटनाका आरोपित गिरफ्तार

दश वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुन्दरहरैंचा नगरपालिका-१० का ५५ वर्षीय पदम मगरलाई पुस १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

बलात्कारपछि हत्या गरेको कसुरमा जन्मकैदको फैसला

लेटाङ नगरपालिका-८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या कसुरमा जिल्ला अदालतले लेटाङ नगरपालिका-८ का ६३ वर्षीय दीपक गिरीलाई जन्मकैदको फैसला गरेको छ । जिल्ला अदालत

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय पुस १६ गते स्थापना गरिएको छ । राष्ट्रियसभा सदस्यका लागि ०८० माघ ११ गते हुने निर्वाचनका

कैदीको उपचारका क्रममा मृत्यु, पाँच दिनपछि शवको पोष्टमार्टम

लेनदेन तथा ठगी मुद्दामा  मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु भएको पाँच दिनपछि पुस

कैदीको उपचारका क्रममा मृत्यु, परिवारद्वारा शव बुझ्न अस्वीकार

लेनदेन तथा ठगी मुद्दामा  मोरङ कारागारमा कैद भुक्तान गरिरहेका विराटनगर महानगरपालिका-१० का ४८ वर्षीय चण्डेश्वर सहनीको उपचारका क्रममा कोशी अस्पतालमा पुस ९ गते मृत्यु भएपछि

शङ्कास्पद मृत्यु घटना : दुई सातापछि पोष्टमार्टम

जिल्ला कारागार कार्यालय, मोरङमा थुनुवाको शङ्कास्पद मृत्यु घटनामा दुई सातापछि शवको पोष्टमार्टम गरिएको छ । लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागार, मोरङमा

बलात्कारपछि हत्या कसुरमा जन्मकैद सजायको फैसला

सुन्दरहरैंचा नगरपालिका-७ की १८ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको कसुरमा जिल्ला अदालतले सुन्दरहरैंचा नगरपालिका-७ का २५ वर्षीय अजय चौधरी र उनका २८ वर्षीय दाजु मिथुन

शङ्कास्पद मृत्यु घटना छानविनका लागि समिति गठन

जिल्ला कारागार कार्यालय, मोरङका थुनुवाको शङ्कास्पद मृत्यु घटना छानविनका लागि मङ्सिर २७ गते समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय, मोरङले सहायक प्रमुख जिल्ला

मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का

लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको

दलित भएकै कारण वृद्धाश्रममा नराखेको आरोपमा सञ्चालक समिति अध्यक्ष गिरफ्तार

उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) लाई दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोपमा प्रहरीले वृद्धाश्रम सञ्चालक समिति

अन्य

भिडियो