INSEC Online

📅 २०८३ श्रावण १

मोरङ

हेल्प डेस्क पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न

कोशी प्रदेश कार्यालयले ०७८ साउन १ गते गठन गरेको मानव अधिकार सहायता कक्षको चैत २ गते पुर्नतार्जगी तथा छलफल कार्यक्रम सम्पन्न गरिएको छ । मानव

छात्रालाई दुर्व्यवहार गरेको आरोपमा होस्टेल सञ्चालक गिरफ्तार

विराटनगर नर्सिङ क्याम्पसमा बीएनएस र बीएस्सी नर्सिङमा अध्ययनरत तीन जना छात्रालाई होस्टलको कोठाभित्र हातपात गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका-८ मधुमारास्थित मुनलाइट गल्स होस्टलकी

कोशी प्रदेशका कारागारमा क्षमता भन्दा दोव्बर कैदीबन्दी

कोशी प्रदेशका १४ ‌ओटा जिल्लामा रहेका जिल्ला कारागारमा क्षमता भन्दा दोव्बर कैदी राखिएको तथ्याङ्कले देखाएको छ । इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष

अन्तर्राष्ट्रिय महिला दिवसमा विविध कार्यक्रम

“महिलामा लगानी : सम्य र समुन्नत समाजको थालनी” भन्ने मुल नाराका साथ १ सय १४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी ०८० फागुन

बालिका हत्या घटनाका आरोपित गिरफ्तार

खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ सल्ले स्थायी घर भइ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोल बस्दै आएकी १५ वर्षीया बालिका सञ्जना भनिने ज्ञानमति राईको हत्या गरेको आरोपमा प्रहरीले ग्रामथान गाउँपालिका–४

अज्ञात पक्षद्वारा बालिकाको हत्या

खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ स्थायी घर भइ पथरीशनिश्चरे नगरपालिका–७ लामाटोल बस्दै आएकी १५ वर्षीया बालिका ज्ञानुमती राईको अज्ञात पक्षले फागुन २१ गते राति हत्या गरेको प्रहरीले

इन्सेकको काम र प्रभावकारीताका विषयमा समाज कल्याण परिषद्का प्रतिनिधिद्वारा मूल्याङ्कन

बितेको अढाइ वर्षको अवधिमा इन्सेकले आरएनइ परियोजनामार्फत गरेका कामहरूको प्रभावकारीताको मूल्याङ्कन समाज कल्याण परिषद्का प्रतिनिधिले छलफल र अन्तरक्रियाका माध्यमबाट गरेका छन् । इन्सेकको काम र

कोशी प्रदेशमा राज्य र अन्य पक्षबाट मानव अधिकार विरूद्धका घटनामा वृद्धि

सन् २०२२ को तुलनामा सन् २०२३ मा कोशी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ । इन्सेकले ०८० फागुन ७

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका-५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङलाई फागुन ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८०

कथित बोक्सी आरोपमा अभक्ष कोच्याउने घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष कोच्याउनेलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । कथित बोक्सी आरोपमा कुटपिट गरी अभक्ष कोच्याउने

गाउँपालिकाको प्रशासनिक भवन सार्न र गाउँपालिकाको नाम फेर्न सङ्घीय सरकारलाई सिफारिस

कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले मोरङको कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन सार्नका लागि सङ्घीय सरकारलाई सिफारिस गरेको छ । प्रदेश सरकारको ०८० माघ २९ गतेको मन्त्रीपरिषद

कोशी सरकार र पहिचान पक्षधरबिच पाँच बुँदे सहमति

कोशी प्रदेश नामाकरणको विरोधमा आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारबिच माघ २५ र २६ गते भएको दोस्रो चरणको वार्तापछि पाँच बुँदे सहमति भएको छ

कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू

कोशी प्रदेशका १० वर्षमुनिका बालबालिकाको निशुल्क उपचार सुरू भएको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा ०८० माघ १५ गतेदेखि निशुल्क उपचार सेवा

बलात्कार घटनाका आरोपित गिरफ्तार

बौद्धिक अपाङ्गता भएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लेटाङ नगरपालिका-१ भोगटेनीका २७ वर्षीय कुलबहादुर विश्वकर्मालाई माघ ११ गते गिरफ्तार गरेको छ । पीडित

राष्ट्रियसभा निर्वाचन ०८० – कोशीमा सिटौला र कोइराला निर्वाचित

कोशी प्रदेशमा रिक्त दुई पदका लागि ०८० माघ ११ गते भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका अन्य समूहका उम्मेद्वार नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ नेकपा एमालेकी

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सम्पन्न, स्थानीय तहका तीन जना जनप्रतिनिधिले गरेनन् मतदान

कोशीमा राष्ट्रियसभा सदस्यका लागि मतदान सम्पन्न भएको छ । सुनसरीको धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारले मतदान नगरेको निर्वाचन अधिकृतको

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सुरु (फोटो फिचर)

राष्ट्रियसभा सदस्यका लागि कोशीमा निर्धारित समयमा मतदान सुरुआत भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा मतदान सुरु

राष्ट्रियसभा सदस्यका लागि कोशीमा निर्धारित समयमा मतदान सुरुआत भएको छ । कोशीमा दुई सिटका लागि निर्वाचन आयोगको प्रदेश कार्यालयमा मतदान सुरु भएको हो । निर्वाचनमा

राष्ट्रियसभा निर्वाचन ०८०– कोशीमा आचारसंहिता विपरितका गतिविधि, सत्यतथ्य बुझ्न आयोगको निर्देशन

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मौन अवधिमा कोशी प्रदेशमा राजनीतिक दलहरूले निर्वाचन आचारसंहिता विपरितका गतिविधि गरेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । माघ ११

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बोधनका लागि संविधान कार्यान्वयन आवश्यक

संविधानको अक्षर र मर्म कार्यान्वयन भएमात्र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको सम्बोधन हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारका सवालमा

अन्य

भिडियो