INSEC Online

📅 २०८३ जेष्ठ २१

भोजपुर

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को वार्षिक पूर्व समीक्षा कार्यक्रम मङ्सिर ९ गते सम्पन्न गरिएको छ ।

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

भोजपुर नगरपालिका-१० भैैंसीपङ्खाकी ३८ वर्षीया सरिता राईको हत्या गरेको आरोपमा प्रहरीले ४० वर्षीय पति लक्ष्मीकुमार राईलाई मङ्सिर २ गते गिरफ्तार गरेको छ । घरायसी विवादका

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साल्पासिलिछो गाउँपालिका-३ चौकीडाँडाका ३६ वर्षीय पवन राईलाई भदौ २९ गते गिरफ्तार गरेको छ । बालिकालाई ०८० साउन

पहिरोले सडक बगाउँदा जनजीवन कष्टकर

भोजपुरको पाँचधारे-चखेवा सडक पहिरोले बगाएपछि सडक अवरूद्ध भएको छ । पाँचधारे-चखेवा सडक खण्डको रूमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ गाउँपालिका-९

कारागार भवन जीर्ण हुँदा कैदीबन्दीलाई समस्या

जिल्ला कारागार कार्यालय, भोजपुरको भवन ०७२ वैशाख १२ गतेको भूकम्पका कारण जीर्ण भएको छ । भूकम्पका कारण जीर्ण भएको कारागार भवनको पुन निर्माण हुन सकेको

यौन दुर्व्यवहार गरेको कसुरमा तीन वर्ष कैद सजायको फैसला

४८ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले आमचोक गाउँपालिका-८ दिग्ङलापुका ४८ वर्षीय मकनसिंह राईलाई तीन वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला

जीर्ण विद्यालयको भवनबाट वडा कार्यालयको काम, सेवा प्रवाहमा समस्या

आफ्नो प्रशासनिक भवन नहुँदा भोजपुर नगरपालिका-५, बोखिममा रहेको वडा कार्यालयले वर्षौदेखि विद्यालय भवनबाट दैनिक सेवा प्रवाह गर्दै आइरहेको छ । भवन अभावको कारण विद्यालयको जीर्ण

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

साल्पासिलिछो गाउँपालिकामा पर्ने इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । बाढीका कारण मुख्यमुख्य सकड भत्किएपछि एम्बुलेन्स सञ्चालन र बालबालिकालाई विद्यालय

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-९ का २४ वर्षीय विशाल मगरलाई साउन २८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन अर्ध वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम असार २८ गते फिदिममा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ प्रकाशन पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भोजपुरको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ को  अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रम असार १३ गते सम्पन्न गरिएको छ ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हतुवागढी गाउँपालिका-९ का २५ वर्षीय रिठ्ठे भनिने विशाल मगरलाई जेठ २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई

हत्या घटनाका आरोपित गिरफ्तार

अरूण गाउँपालिका-४ ल्याङडाँडा चरम्बीकी ६८ वर्षीया नीरकुमारी तामाङलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३४ वर्षीय छोरा मिलन तामाङलाई जेठ २७ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पीडित पक्षले टेम्केमैयुङ गाउँपालिका-१ तिम्माका ३० वर्षीय धिरेन परियारविरूद्ध प्रहरीमा उजुरी दिएको छ । पीडितलाई आरोपितले ०८१ जेठ २०

बलात्कार गरेको कसुरमा ३ वर्ष ६ महिना कैद सजायको फैसला

२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत भोजपुरले साल्पासिलिछो गाउँपालिका-१ दोभानेका ३१ वर्षीय राजन बस्नेतलाई ३ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर नगरपालिका-१२ का ३३ वर्षीय बलबहादुर श्रेष्ठलाई वैशाख २९ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई ०८० फागुन

बलात्कार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले षडानन्द नगरपालिका-१ खोवाचाका ३० वर्षीय अमृत मङ्ग्रातीलाई वैशाख २३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले ०८१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४७ वर्षीय बाबुलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० चैत ६ गते बलात्कार

आगलागीमा परी मृत्यु भएका बालबालिकाका परिवारलाई राहत प्रदान

कोशी प्रदेश सरकारले आगलागीबाट मृत्यु भएका बालबालिकाको परिवारलाई प्रति परिवार १ लाख रुपियाँ राहत दिएको छ । हतुवागढी गाउँपालिका-७ पिप्लेमा ०८० चैत ३ गते भएको

नौ महिनायता धारामा पानी नआउँदा खानेपानीबाट वञ्चित

भोजपुरको रामप्रसादराई गाउँपालिकाका-५ मानेभञ्ज्याङमा ०७२ सालको भूकम्पपछि पानीको मुहान सुक्दै गएका कारण स्थानीय खानेपानीबाट वञ्चित हुनु परेको छ । भूकम्पका कारण पानीको मुहान सुकेपछि ३

अन्य

भिडियो