INSEC Online

📅 २०८३ श्रावण १

बाँके

वृद्धा हत्याका आरोपित गिरफ्तार

राप्तीसोनारी गाउँपालिका–१ की ६८ वर्षीया वृद्धा पम्फा वलीको हत्या आरोपमा प्रहरीले  नाती २८ वर्षीय  उमेश वलीलाई पुस १६ गते गिरफ्तार गरेको छ । घरयासी झगडामा

सुलभ तरिकाले मल बिउ नपाएको कृषकहरूको गुनासो

समयमा सुलभ तरिकाले मल बिउँ नपाएको किसानहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जको आयोजनामा पुस १२ गते आयोजित । शिक्षा, स्वास्थ्य,

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि संकलित घटनाहरुको सम्पादन भेला सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि प्रदेश ५ का १२ ओटै जिल्लामा सङ्कलन गरिएका घटनाहरूको वार्षिक सम्पादन भेला पुस ११ गतेबाट नेपालगञ्जमा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा

इन्सेक नेपालगञ्जको आयोजनामा पुस ८ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक समीक्षा सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक प्रदेश ५

अनुगमनको विषयलाई लिएर गाउँपालिका उपाध्यक्षमाथि आक्रमणको प्रयास

राप्ति सोनारी गाउँपालिका उपाध्यक्ष ५२ वर्षीया धनिकुमारी खत्रीलाई पुस ४ गते बाटो अनुगमनको विषयलाई लिएर राप्ती रोनारी गाउँपालिका–४ बैजापुरका ३२ वर्षीय ठेकेदार मानबहादुर खड्काले अनुगमनको

विपक्षीको तर्फबाट बहस गरेको भन्दै वकिललाई धम्की, अधिकारकर्मीद्वारा दोषीमाथि कारवाहीको माग

नेपाल बार एशोसिएसनका बरिष्ठ उपाध्यक्ष सुनिल कुमार श्रेष्ठले सहकारीको रकम हिनामिना गरेको मुद्दामा विपक्षी विजय कुमार पाठकको तर्फबाट बहस गरेको भन्दै ०७६ पुस २ गते

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई मङ्सिर २६ गतेदेखि नेपालगन्ज उमनपा–२१ नहरपुर्वाका २२ वर्षीय जिनाद बेहनाले अपहरण वा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसार गरेको भन्दै पीडित

मानव अधिकारकर्मीहरुद्वारा कोहलपुर घटनाको स्थलगत अनुगमन

बाँकेको कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ट्रकले ठक्कर दिएर गम्भीर घाइते बनाएको र त्यसपछि चर्केको

बाँकेको कोहलपुरमा अनिश्चितकालिन निशेधाज्ञा जारी

कोहलपुरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका प्रकृति चन्दलाई मङ्सिर २२ गते विद्यालय समयमा ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएर गम्भीर घाइते

विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

राप्तिसोनारी गाउँपालिकामा रहेका विद्यालयहरू अपाङ्गमैत्री नभएको एक कार्यक्रमका सहभागी अपाङ्गता भएका व्यक्तिहरूको गुनासो रहेको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले मङ्सिर १९ गते आयोजना

विद्यालयहरू अपाङ्गमैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूको गुनासो

राप्ती सोनारी गाउँपालिकामा रहेका  विद्यालयहरू अपाङ्ग मैत्री नभएको अपाङ्गता भएका व्यक्तिहरूले गुनासो गरेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जले मङ्सिर १९ गते आयोजना

शिक्षकले कुटपिट गरेको आरोपमा आयोगमा उजुरी

नेपालगञ्जस्थित रेडहिल एकेडेमी स्कुलको कक्षा २ मा अध्ययनरत आठ वर्षीय प्रतिक रस्तोगीलाई विज्ञान शिक्षक २३ वर्षीय मनोज केसीले गृहकार्य नगरेको आरोपमा कुटपिट गरेको भन्दै पीडित

नागरिक समाजको दायरा खुम्चिन दिन नहुनेमा जोड

नागरिक समाजको दायरा  खुम्चिन  दिन नहुनेमा एक कार्यक्रमका सरोकारवालाहरूले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) नेपालगञ्जद्वारा आयोजित मानव अधिकारसम्बन्धी बैठकमा बोल्दै इन्सेक

यातना पीडितद्वारा क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रशासनमा निवेदन

प्रहरीद्वारा यातना पाएका राप्ती सोनारी गाउँपालिका–२ कचनापुरका ४२ वर्षीय झुपबहादुर विष्टले अदालतको आदेश बमोजिम क्षतिपुर्तिको माग गदै जिल्ला प्रशासन कार्यालयमा मङ्सिर ११ गते निवेदन दर्ता

बालिका शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति अधिकारकर्मीहरूको ध्यानाकर्षण

नेपालगञ्ज उपमनपा–१९ स्थित ब्रिटिस इङ्गलिस बोर्डिङ स्कुलमा अध्ययनरत चार वर्षीया बालिका  शौचालयमा थुनिएर बेहोस भएको घटनाप्रति मङ्सिर ९ गते मानव अधिकारकर्मीहरूले ध्यानाकर्षण भएको जनाएका छन्

प्रतिबन्धित नेकपाका जाजरकोट इञ्चार्ज गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जाजरकोटका इञ्चार्ज जाजरकोट जिल्ला नलगाड नपा–५ का ४२ वर्षीय प्रेमप्रकाश वलीलाई कात्तिक २८ गते कोहलपुरबाट गिरफ्तार गरेको प्रहरीले

बाँकेमा दुई ओटा मतदानस्थल संवेदनशील

कोहलपुर नगरपालिका–६ मा वडा अध्यक्ष पदका लागि हुने उपनिर्वाचनको लागि तोकिएका दुई ओटा मतदानस्थल संवेदनशील रहेका इलका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । मङ्सिर १४

नमुना ठाउँ बनाउनमा मद्दत गर्ने प्रतिबद्धता

बैजनाथ गाउँपालिकालाई पुर्ण रूपमा नमुना ठाउँ बनाउनमा मद्दत पु¥याने एक कार्यक्रममा सहभागिहरूले प्रतिबद्धता जनाएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा कात्तिक २२ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

६४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत जिल्ला विरेन्द्रनगर नगरपालिका–५ का ३७ वर्षीय सौर्य दमाईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

अधिकारकर्मी र सञ्चारकर्मीको रोहवरमा सहमतिपछि कारागारमा लगाएको ताला खुल्यो

बाँके कारागारका कैदीबन्दीले कात्तिक १४ गते लगाएको ताला मानव अधिकारकर्मी र सञ्चारकर्मीको प्रयासपछि उनीहरूकै रोहवरमा कात्तिक १५ गते खोलिएको छ । राष्ट्रिय मानव अधिकार आयोग,

अन्य

भिडियो