इन्सेक र नर्वेजियन दूतावासको टोलीद्वारा द्वन्द्व पीडित र सरोकारवालाहरूसँग भेटघाट
इन्सेक र नर्वेजियन दूतावासको प्रतिनिधि टोलीले बर्दियाका द्वन्द्व पीडित र सरोकारवालाहरूसँग मङ्सिर १९ गते भेटघाट गरेको छ । बढैयाताल गाउँपालिका– ५ जगतियाका द्वन्द्व पीडित परिवारलाई