INSEC Online

📅 २०८३ श्रावण १

धनुषा

बम विस्फोटका मुख्य योजनाकार मानिएका विप्लवका नेता राइन गिरफ्तार

  धनुषा प्रहरीले नेपाल सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द (विप्वल) का नेता आदम राइनलाई पुस १६ गते गिरफ्तार गरेको धनुषाका एसपी रमेशकुमार बस्नेतले पुष्टि गर्नु भएको

चिनी मिलले किसानलाई उखुको रकम भुक्तानी नगर्दा गुँड (मिठ्ठा) बनाउन बाध्य

धनुषाको उत्तरवर्ती क्षेत्रका किसानहरुको आम्दानीको एक मात्र स्रोत नगदेवालीको रुपमा उखु खेती रहेको छ । प्रदेश नं. २ को आठ ओटै जिल्लाको उत्तरवर्ती क्षेत्र महेन्द्र

औरही गाउँपालिकाका उपाध्यक्षलाईे निर्घात रुपमा कुटपिट

औरही गाउँपालिकाका उपाध्यक्ष मिना देवीलाई वहाँकै श्रीमान उपेन्द्र सहनीद्वारा पुस १९ गते दिउँसो निर्घात रुपमा कुटपिट भएको छ । गाउँपालिका उपाध्यक्षलाई आफ्नै श्रीमानले पटक–पटक कुटपिट

इन्सेक प्रदेश २ संयोजक पासवानलाई प्रशंसा पत्र प्रदान

लैङ्गिक हिंसा विरुद्धको समिति धनुषाको २०७६ पुस १७ गते जिल्ला प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश २  संयोजक राजु पासवानलाई प्रशंसा

प्रदेश २ को मानव अधिकार अवस्था बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. २ को आयोजनामा प्रदेशस्तरिय मानव अधिकार अवस्था विषयक अन्तरक्रिया  कार्यक्रम पुस १५ गते जनकपुरधाममा सम्पन्न भएको छ ।

धारिलो हतियार प्रहार गरी बुहारीको हत्या

मिथिला नपा–३ बडहरीमा २८ वर्षीय रानीदेवी पंजियारलाई जनकपुरधाम उमनपा–२२ कुर्था बस्ने श्रीप्रसाद पँजियारले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । बडहरीस्थित रेडक्रसको

प्रतिबन्धित नेकपाका जनकपुर इञ्चार्ज गिरफ्तार

नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित जनकपुर इञ्चार्ज रोहित ढकाललाई धनुषा प्रहरीले पुस ३ गते साँझ गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका इन्स्पेक्टर उमाशङ्कर प्रसाद

बलात्कार पीडितको स्वास्थ्य परीक्षाण प्रतिवेदन गलत दिएको कसुरमा दुई जना डाक्टरलाई जनही ६ महिना कैदको फैसला

बलात्कारको घटनामा गलत रिपोर्ट बनाएको कसुरमा जनकपुर अञ्चल अस्पतालका दुई जना डाक्टरलाई विशेष अदालत काठमाडौँले दोषी ठहर गर्दै गर्दै ६ महिना जेल र २५ हजार

जनकपुरधाममा मानव अधिकारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

नागरिक तथा राजनितिक र आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसम्बन्धी कार्यशाला गोष्ठी जनकपुरधाममा पुस २ गते सम्पन्न भएको छ । कार्यशाला गोष्ठी कार्यक्रममा नागरिक तथा राजनितिक र

सृङ्खलाबद्ध बम विष्फोटका घटनाप्रति मानव अधिकार संस्थाहरूको ध्यानाकर्षण

धनुषा र सिरहा जिल्लाहरूमा पछिल्लो समय भइरहेको बम विस्फोटका घटनाले मानवीय तथा भौतिक क्षति गराएकोप्रति इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाहरूले पुस १ गते विज्ञप्ति

विश्वव्यापी आवधिक समीक्षाका लागि छलफल कार्यक्रम सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाको तेस्रो चक्रका लागि तयार गरिएको प्रतिवेदनको प्रारम्भिक मस्यौदामाथि जनकपुरमा छलफल गरिएको छ । इन्सेकद्वारा जनकपुरमा आयोजित कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक सम्झा श्रेष्ठले

प्रहरीले रातभर पाइपले पिट्दै यातना दिएको पीडित पक्षको आरोप

क्षिरेश्वरनाथ नपा–५ मा प्रहरी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु हुने गरी भएको बम विष्फोटको घटनालाई लिएर धनुषाधाम नपा–५ बस्ने ३४ वर्षीय व्यक्तिलाई प्रहरीले गिरफ्तार गरी यातना

बम विष्फोट घटनाः इन्सेकलगायतका मानव अधिकार संस्थाद्वारा स्थलगत अनुगमन

महेन्द्रनगरमा मङ्सिर २७ गते राति तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटको घटनाका पीडित परिवारलाई इन्सेकलगायत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाले स्थलगत अनुगमन गर्दै

धनुषा विष्फोटः इन्सपेक्टर साहको संयोजकत्वमा सातसदस्यीय छानविन समिति गठन

क्षिरेश्वरनाथ नपा–५ मा भएको बम विष्फोट घटनाबारे छानविन गर्न धनुषाका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहको संयोजकत्वमा सात सदस्यीय छानविन समिति गठन गरिएको छ । प्रहरी इन्स्पेक्टर साहको

बम विष्फोटमा परी इन्स्पेक्टरसहित तीन जनाको मृत्यु, ६ जना घाइते

क्षिरेश्वरनाथ नपा–५ स्थित भिखारी साहको घरमा मङ्सिर २७ गते मध्यराति (१२ः१० बजे) भएको बम विष्फोट घटनामा परी भिखारीका ४८ वर्षीय छोरा राजेश साह र राजेशका

दाइजोमा फ्रिज नदिएको भन्दै पत्नीको हत्याः माइती पक्षको आरोप

धनुषाको क्षिरेश्वरनाथ नपा–५ महेन्द्रनगर बस्ने नविनकिशोर साहले २० वर्षीया पत्नी ज्योती नायक (साह) को मङ्सिर २५ गते बेलुका घाँटी थिचेर हत्या गरेको माइती पक्षले आरोप

न्यायिक समितिकी संयोजक सामुन्ने वडाध्यक्षद्वारा कुटपिट

सवैला नपा–१२ का वडा अध्यक्ष प्रदिप महतोलगायतले सोही वडाकी ४० वर्षीया गुलोकुमारी यादव र जनकपुर उमनपा–१९ का ४५ वर्षीय शिवलाल दासलाई कुटपिट गरेको पीडित शिवलाल

प्रदेश २ मा दलित सशक्तिकरण ऐन, २०७५ प्रमाणिकरण

प्रदेश–२ मा प्रदेश सभाले सर्वसम्मत रुपमा पास गरेको ‘दलित सशक्तीकरण ऐन, २०७५’ प्रमाणिकरण भएको छ । संविधानको धारा १९७ ले दिएको अधिकार प्रयोग गरी प्रदेश–२

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

७१ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्सिर २४ गते प्रदेश २ अन्तर्गतका जिल्लाहरूमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । इन्सेक सप्तरी जिल्ला प्रतिनिधि

इन्सेक प्रदेश २ का संयोजक पासवान सम्मानित

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मानव अधिकारकर्मी इन्सेक प्रदेश २ संयोजक राजु पासवान मङ्सिर २४ गते जनकपुरधाममा सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको

अन्य

भिडियो