INSEC Online

📅 २०८३ जेष्ठ २१

दोलखा

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-५ का २७ वर्षीय उमेश राजिब थामी विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असोज २९ गते उजुरी दर्ता भएको

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

शैलुङ गाउँपालिका-२ का बुबा ७५ वर्षीय रामबहादुर तमाङ र बुहारी २७ वर्षीया जेनिसा तामाङको घरायसी विवादमा कुटपिट गरी हत्या प्रयास गरेको आरोपमा ४२ वर्षीय पञ्चबहादुर

हत्या प्रयास घटनाका आरोपित गिरफ्तार

तामाकोसी गाउँपालिका-२, झुलेकी ६८ वर्षीया ज्येष्ठ नागरिक तारादेवी कार्की र आठ वर्षीया नातिनी सुहाना कार्कीलाई घरायसी विवाद हुँदा खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा

अधिकांश स्थानीय तहमा स्थानीय पाठ्यक्रम लागु हुन सकेन

विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप-२०७६ ले निर्देशन गरे अनुसार स्थानीय पाठ्यक्रम निर्माण गर्न नसक्दा जिल्लाका अधिकांश स्थानीय तहले स्थानीय पाठ्यक्रम लागु गर्न सकेका छैनन् ।

अस्पतालमा औषधि अभाव हुँदा बिरामीहरू नीजि फार्मेसीमा औषधि किन्न बाध्य

नेपाल सरकारले सरकारी अस्पताललाई वर्गिकरण गरी निशुल्क दिने भनिएको औषधि खरिद गर्ने रकम अभाव हुँदा उपचारमा आउने बिरामीहरू नीजि फार्मेसीमा किन्न बाध्य भएका छन् ।

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिकाका-३ का २८ वर्षीय शिवजी कुसुलेलाई प्रहरीले ०८० भदौ ५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिकाका-३ का १९ वर्षीय उमेश कुसुलेविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० भदौ ५ गते उजुरी दर्ता भएको छ ।

पहिरोबाट विस्थापित १३ परिवारको त्रिपालमुनि बास

गौरीशङ्कर गाउँपालिका-८ का सल्ले गाउँको १३ परिवारका ५७ जना सोही वडाको बेहुली डाँडामा ०८० साउन १९ गतेदेखी त्रिपालमुनि बस्छन् । पहेँलो त्रिपालका छाप्रा गौरीशङ्कर गाउँपालिका-८

गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा वडा अध्यक्ष गिरफ्तार

कालिञ्चोक गाउँपालिकाको कार्यालय तोडफोड गरेको आरोपमा सोही गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष सहदेव खड्कालाई प्रहरीले ०८० साउन २३ गते लापिलाङबाट गिरफ्तार गरेको छ

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा बिगु गाउँपालिका-७ का २१ वर्षीय दाइलाई प्रहरीले ०८० साउन ७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले साउन ६

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा बैत्यश्वर गाउँपालिका-६ का ५९ वर्षीय तुलराम गिरीलाई प्रहरीले ०८० असार १७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

अर्ध वार्षिक पूर्व समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दोलखाले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रम ०८० असार १३ गते चरिकोटमा सम्पन्न

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कालिन्चोक गाउँपालिका-१ का २३ वर्षीय विश्वास भन्ने बेदबहादुर थामीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा ०८० असार १० गते उजुरी दर्ता भएको

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा एकल महिला स्वास्थ्य बिमा सेवाबाट बञ्चित

तामाकोशी गाउँपालिकाले ६५ वर्षदेखि ७० वर्षसम्मका ज्येष्ठ नागरिक, एकल महिला, ‘ख’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिदिने भनेर फाराम भराएको भए पनि बिमा

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का ३० वर्षीय रमेश थामीविरुद्ध ०८० जेठ ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्

हत्या घटनाका आरोपित गिरफ्तार

मेलुङ गाउँपालिका-१ पवटी स्थित पिपलबोटकी ३२ वर्षीया कल्पना भुजेललाई घरायसी विवादमा हत्या गरेको आरोपमा भाइ २३ वर्षीय रामभरत भुजेललाई प्रहरीले ०८० वैशाख २३ गते गिरफ्तार

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भीमेश्वर नगरपालिका-२ का २७ वर्षीय राजु खड्काविरुद्ध ०८० वैशाख १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

६४ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिरी नगरपालिका-३ का ३५ वर्षीय यज्ञबहादुर थापाविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा ०८० वैशाख १३ गते उजुरी दिएका

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ८० वर्षीय हजुरबुबाविरुद्ध ०८० वैशाख १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । आरोपितले बालिकालाई वैशाख

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

३० वर्षीया शारीरिक असक्त महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले ६० वर्षीय ठूलो बुबाविरुद्ध ०८० वैशाख ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

अन्य

भिडियो