INSEC Online

📅 २०८३ श्रावण १

तनहुँ

अपहरण घटनाकी आरोपित गिरफ्तार

व्यास नपा–४ वागभन्ज्याङका ६ वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको आरोपमा प्रहरीले सोही ठाउँकी २० वर्षीया सविता परियारलाई असोज २१ गते दिउँसो पृथ्वीराजमार्गको दमौलीबाट गिरफ्तार

सामाजिक सेवा दिवसको अवसरमा इन्सेकद्वारा कोरोना सङ्क्रमितलाई फलफूल वितरण

४१ औं सामाजिक सेवा दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द (इन्सेक) लगायत विभिन्न सङ्घ संस्थाहरुको सहयोग र गैरसरकारी संस्था महासङ्घ तनहुँ शाखाको आयोजनमा दमौली अस्पतालद्वारा

हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नपा–१० शेवर घर भएकी १९ वर्षीया शुकु परियार गुरुङको हत्या गरेको आरोपमा प्रहरीले मृतकका पति २२ वर्षीय नवराज गुरुङ र देवर १९ वर्षीय शिशिर

वडा सचिवलाई कुटपिट, घटनाका आरोपित गिरफ्तार

देवघाट गाउँपालिका–२ का वडा सचिव गङ्गाराम मानन्धरलाई कुटपिट गरेको आरोपमा ऋषिङ गाउँपालिका–३ का २६ वर्षीय धनसिंह मगर र सोही ठाउँका २३ वर्षीय असिम थापालाई प्रहरीले

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई ०७५ चैत १० गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आबुँखैरेनी गाउँपालिका–३ चिसापानी बस्ने ३४ वर्षीय जयकृष्ण श्रेष्ठलाई प्रहरीले ०७७ भदौ २१ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

बलात्कार र गर्भपतन मुद्दाका अभियुक्त ऋषिङ गाउँपालिका–३ भिरकोट खाल्डीवासका ५९ वर्षीय बलबहादुर विकलाई प्रहरीले घटना भएको पाँच वर्षपछि भदौ ७ गते साँझ गिरफ्तार गरेको छ

बलात्कार कसुरमा साढे सात वर्ष कैद सजायको फैसला

मानसिक सन्तुलन कमजोर रहेकी २५ वर्षीया महिलालाई ०७६ माघ ३ गते बलात्कार गरेको कसुरमा जिल्ला अदालत, तनहुँले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई साउन

बाल विवाह घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकासँग विवाह गर्न खोजेको आरोपमा प्रहरीले गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई ०७७ असार २४ गते व्यास नपा– ११ बाट

क्वारेण्टाइनमा रहेकालाई वडाध्यक्षद्वारा जबरजस्ती निकाला

भानु नगरपलिका–२ स्थित शारदा कलेजमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएका एक व्यक्तिलाई सो वडाका अध्यक्ष अर्जुन खड्काले जेठ ७ गते राति क्वारेण्टाइनबाट जबरजस्ती निकालेका छन् ।

सञ्चारकर्मीमाथि भएको दुर्व्यवहारको विरोध गर्दै विज्ञप्ति जारी

दमौलीबाट प्रकाशित हुने दमौली खबर दैनिक पत्रिकाका सम्वाददाता राजेन्द्र परियारमाथि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पुर्णबहादुर अधिकारीले दुर्व्यवहार गरेको भन्दै नेपाल पत्रकार महासङघ तनहुँ

दुध बिक्री गर्न हिँडेका युवालाई प्रहरीद्वारा कुटपिट

दुध बिक्री गर्न हिँडेका व्यास नपा–१४ का कृषक ३४ वर्षीय ईश्वरराज पन्थलाई ०७६ चैत १२ गते साँझ व्यास नपा–१ भादगाउँमा प्रहरीले कुटपिट गरेको छ ।

बलात्कार गरेको कसुरमा ११ वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई ०७६ जेठ २५ गते बलात्कार गरेको आरोपमा असार २० गते देखि पुर्पक्षकोलागि थुनामा रहेका व्यास नपा–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई जिल्ला

बलात्कार घटनाका आरोपित गिरफ्तार 

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा–९ बाइसजाँगरका २७ वर्षीय श्रवणकुमार  श्रेष्ठलाई चैत ३ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले फागुन ५

महिलाको मृत्युको घटनाको निश्पक्ष अनुसन्धान गर्न माग

देवघाट गाउँपालिका– १ मानहुँकी १६ वर्षीया देउमाया थापाको मृत्युको घटनाको निश्पक्ष छानबिन गर्न माइती पक्षले प्रहरीलाई दबाब दिएका छन् । माइती पक्षले ०७६ फागुन २८

तीन वर्षीया छोरीको हत्यापछि आत्महत्या

व्यास नपा–१४ बेलभञ्ज्याङका २५ वर्षीय पुनम नेपालीले तीन वर्षीया छोरी पुजाको हत्या पछि आत्महत्या गरेका छन् । पुनमले तीन वर्षीया छोरी पुजालाई फागुन २९ गते

प्रतिबन्धित नेकपाका जिल्ला इन्चार्ज अदालत परिसरबाट पुनः गिरफ्तार

प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तनहुँ जिल्ला इन्चार्ज बन्दिपुर गाउँपालिका घर भएका ४० वर्षीय पुर्णजित पुनलाई प्रहरीले फागुन २८ गते तनहुँ जिल्ला

हिरासतमा रहेका व्यक्तिलाई डिएसपीद्वारा कुटपिट

ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका रामेछाप जिल्ला घर भई काठमाडौंको गोंगबु निवासी लोकदोहरी गायक ३६ वर्षीय प्रकाश कटुवाललाई

बलात्कार गरेकोे कसुरमा जन्मकैद सजायको फैसला

९ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षकोलागि थुनामा रहेका शुक्लागण्डकी नपा–८ ढोरफिर्दीका पीडितकै ६२ वर्षीय बाबुलाई जिल्ला अदालत तनहुँको फागुन १२ गतेको फैसलाले जन्मकैद (२५

हत्या घटनाका आरोपित गिरफ्तार

व्यास नपा–१० विपि भन्ज्याङका ६६ वर्षीय दलबहादुर विकको हत्याको आरोपमा मृतकका छोरा ३५ वर्षीय तिलबहादुर विकलाई प्रहरीले  फागुन ६ गते गिरफ्तार गरेको छ । प्यारालाईसिसको

प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते

व्यास नपा–९ गजौडे स्थित माहिन्द्री माध्यमिक विद्यालयको कक्षा ८ मा अध्यनरत १५ वर्षीया छात्रा निर्जला ढकाल प्रधानाध्यापक प्रकाश काफ्लेको कुटाइबाट घाइते भएकी छिन् । विद्यालय

अन्य

भिडियो