INSEC Online

📅 २०८३ जेष्ठ २१

तनहुँ

अपाङ्ग शिक्षक कोटा सुनिश्चितताको माग गर्दै दृष्टिबिहिन अनशनमा

अपाङ्गकोटा सुनिश्चितताको माग गर्दै तनहुँ नेत्रहिन संघका अध्यक्ष कृष्णप्रसाद अधिकारी अनशनमा बस्नु भएको छ । व्यास नगरपालिकाले नगरपालिका अन्तर्गत रहेका अपाङ्गता राहत शिक्षकको कोटालाई सामान्य

विद्यालयमै वडा कार्यालय, सेवाग्राही धेरै आउँदा पठनपाठन प्रभावित

देवघाट गाउँपालिका–२ स्थित व्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको एउटा कोठामा वडा नम्बर २ को कार्यालय सञ्चालन भइरहेको छ । विद्यालयमै वडा कार्यालय राखिएपछि बालबालिकाको पठनपाठनमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घिरिङ गाउँपालिका–५ का २९ वर्षीय प्रेमबहादुर थापालाई ०७६ माघ १० गते गिरफ्तार गरेको छ ।   पीडितका

औषधी अभाव हुँदा सेवाग्राही मर्कामा

सरकारी स्तरबाट सञ्चालित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधिको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । केन्द्रमा सामान्य औषधि समेत नहुँदा उपचारमा आउने सर्वसाधरण स्वास्थ्य

बलात्कार कसुरमा १२ वर्ष ६ महिना कैदको फैसला

५ वर्षीया एक बालिकालाई ०७६ असार १४ गते बलात्कार गरेको आरोपमा थुनामा रहेका गोरखा जिल्ला पालुङटार नपा–५ का कृष्णकुमार विकलाई जिल्ला अदालत, तनहुँले १२ वर्ष

शिक्षा, स्वास्थ्य र खाद्यलाई प्राथमिकतामा राखी योजना छनौटः मेयर गौली

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा पुस २८ गते भानु नगरपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका मेयर उदयराज गौलीले प्रत्येक टोल टोलमा छलफल गरी वडाबाट

मौलिक अधिकारको प्रत्याभूति हुने नीति बनाउन आवश्यकः अध्यक्ष थापा

तनहुँको बन्दिपुर गाउँपालिकाले शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासलाई महत्वपुर्ण मानेर नीति तथा कार्यक्रम सञ्चालन गरेको जनाएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले बन्दिपुरमा आयोजना

अज्ञात पक्षद्वारा एनसेल टावरमा आगजनी

भिमाद नपा–५ मिर्छुलुङ स्थित एनसेलको टावरमा ०७६ पुस २६ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको इलाका

प्रतिबन्धित नेकपाका जिल्ला सदस्य गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जिल्ला सदस्य ३१ वर्षीय अमर बुढालाई पुस १३ गते प्रहरीले घरबाटै गिरफ्तार गरेको छ । जुम्ला जिल्ला घर भई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले व्यास नपा १२ छिर्कनेका २२ वर्षीय रामबहादुर जैसीलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ । पीडित बालिकालाई

अज्ञात पक्षद्वारा एक्जाभेटरमा आगजनी

व्यास नपा–११ स्थित मानुङ्दीमा रोकेर राखेको एक्जाभेटरमा पुस ५ गते राति अज्ञात पक्षले आगजनी गरेको छ । स्थानीय ढुङ्गा खानीमा ढुङ्गा निकाल्ने काममा प्रयोग भइरहेको

मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

मानव अधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरूको पुर्व वार्षिक समीक्षा तथा जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम पुस ४ गते दमौलीमा सम्पन्न गरिएको छ

बलात्कार आरोपिलाई क्षतिपूर्ति सहित जन्मकैदको फैसला

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका ऋषिङ गाउँपालिका–१ घर भइ व्यास नपा–७ बस्दै आएका १९ वर्षीय नवीन थापालाई तनहुँ जिल्ला अदालतले

कारागारमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

स्वास्थ्यकर्मी नहुँदा तनहुँ कारागारका कैदी बन्दीको उपचारमा समस्या भएको छ । कारागारमा कार्यरत स्वास्थ्यकर्मी गत असोज महिनामा समायोजनको क्रममा अन्यत्र सरुवा भएर गएपछि कैदीबन्दीहरू नियमित

मानव अधिकार दिवसमा वाचानालयलाई पुस्तक प्रदान

७१ औँ विश्व मानव अधिकार दिवसको अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मङ्सिर २४ गते व्यास नपा–३ दमौली स्थित एकदेव आले स्मृति तथा चिन्तन

अखिल क्रान्तिकारीकी अध्यक्ष क्याम्पस परिसरबाटै गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपा तनहुँ जिल्ला सदस्य एवम् अखिल क्रान्तिकारीकी जिल्ला अध्यक्ष व्यास नपा–२ निवासी २८ वर्षीया ममता रुचाललाई मङ्सिर २३ गते प्रहरीले

स्वास्थ्यकर्मी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेन

म्याग्दे गाउँपालिका–२ जामुने बजारमा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भएपनि सुत्केरी गराउने कर्मचारी बस्ने ठाउँ नहुँदा बर्थिङ सेन्टर सञ्चालन हुन सकेको छैन । तालिम प्राप्त

अपाङ्गता भएकी शिक्षिकालाई विद्यालयमा हाजिर गर्न रोक

अपाङ्गता भएका व्यक्तिहरुको २८ औ अन्तरराष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाइरहँदा शुक्लगण्डकी नपा–७ स्थित शुक्ला प्राविमा सरुवा भएकी शिक्षिका तारादेवी पौडेललाई विद्यालयले एक

स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नहुँदा उपचारमा समस्या

बन्दीपुर गाउँपालिका–६ धरमपानीस्थित धरमपानी स्वास्थ्य चौकीमा लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा यहाँ आउने बिरामीलाई उपचारमा समस्या परेको छ । यसअघि यहाँ कार्यरत स्वास्थ्यकर्मी समायोजनको क्रममा दुई

भानु नगरपालिकामा मानव अधिकार समूह गठन

भानु नगरपालिकामा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर ९ गते आयोजित मानव अधिकार संरक्षण र सम्बद्र्धनका लागि स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई

अन्य

भिडियो