INSEC Online

📅 २०८३ जेष्ठ २१

डोटी

मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम  प्रदेश कार्यालय, धनगढीको आयोजनामा मानव अधिकारकर्मीहरुको सुरक्षा र संरक्षणसम्बन्धी अन्तरक्रिया कार्यक्रम असोज ४ गते सिलगडीमा सम्पन्न भएको छ ।

स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालासँग अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालय, धनगढीको सहयोग तथा पुर्वीचौकी गाउँपालिका मानव अधिकार समूहको आयोजनामा स्थानीय सरोकारवालाहरुसँग स्वास्थ्य अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम भदौ २१ गते

अज्ञात पक्षद्वारा विद्यालय र स्वास्थ्य चौकीमा तोडफोड

बोगटान फुडसिल गाउँपालिका–२ स्थित केदारअखडा माध्यमिक विद्यालयको कार्यालय र केदारअखडा स्वास्थ्य चौकीमा अज्ञात पक्षद्वारा भदौ १६ गते राति तोडफोड गरिएको छ । अज्ञात पक्षद्वारा विद्यालयको

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नुहुँदा सेवाग्राहीहरुले समस्या भोग्दै आएका छन् । २७ जनाको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय, डोटीमा हाल १४ जना

विद्यालय सञ्चालनमा वैकल्पिक व्यवस्था नभएका कारण विद्यार्थीहरु समस्यामा

कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु सञ्चालनका लागि प्रभावकारी वैकल्पिक व्यवस्था नहुँदा विद्यार्थीहरु समस्यामा परेका छन् । नेपालको संविधान २०७२ को मौलिक हक

वर्षौदेखि उच्च जोखिममा दलितबस्ती

के.आई.सिंह गाउँपालिका–५ जमलकटियामा अवस्थित दलितबस्ती वर्षौदेखि उच्च जोखिममा रहेको भएपनि स्थान्तरण हुन सकेको छैन् । ३५ घरदुरी रहेको दलितबस्तीको शिरमा तीन ठुला पत्थर खारियर बसेकाले

बलात्कार घटनाका फरार आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–२ मालिका टोलका ४४ वर्षीय बिरेन्द्रबहादुर सिंहलाई साउन ३० गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका फरार

अवरुद्ध सडक सञ्चालनमा नल्याउदा नागरिकलाई सास्ती

महिनौदेखि अवरुद्ध रहेको राजपुर फलेडि धिर्कामाडौँ सडक सञ्चालनमा नल्याउदा सो क्षेत्रका स्थानीयहरुले सास्ती खेप्नु परेको छ । अविरल वर्षाका कारण राजपुर फलेडि धिर्कामाडौँ सडक खण्डको

अज्ञात पक्षद्वारा एक्साभेटरमा आगजनी

मिलन कन्स्ट्रक्सनको बा २ क ८५२१ नम्बरको एक्साभेटरमा असार २२ गते राति अज्ञात पक्षद्वारा आगजनी गरिएको छ । बडीकेदार गाउँपालिकाको देउलीस्थित रिसेडी सडक खण्डमा प्रयोग

स्वास्थ्य केन्द्र डाक्टरविहिन हुँदा सेवाबाट वन्चित भएको स्थानीयको गुनासो

जोरायल गाउँपालिकास्थित लक्ष्मीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षदेखि डाक्टर नहुँदा आफूहरुले समस्या झेल्नु परेको सो क्षेत्रका स्थानीयहरूले गुनासो गरेका छन् । प्राथमिक स्वास्थ्य केन्द्रमा एक

शुद्ध खानेपानीबाट वन्चित रहेको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्तर्गत प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ भनि स्पष्ट व्यवस्था गरिएको भएपनि बोगटान फुडशिल 

क्षमता भन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

‘ख’ श्रेणीको जिल्ला कारागार डोटीमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा व्यवस्थापकीय समस्या झेलिरहेको कैदीबन्दीले दुखेसो पोखेका छन् । २५ जनाको क्षमता भएको जिल्ला कारागार डोटीमा कारागारमा

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

यातायात कार्यालय, डोटीमा कर्मचारी नहुँदा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । कार्यालयमा कर्मचारी नहुँदा कार्यालयबाट प्रवाह गरिने सवारी दर्ता तथा नविकरण,

व्यवस्थापनमा समस्या हुँदा बाल सुधार गृहमा राखिएका बालबालिकाहरुलाई सास्ती

बाल सुधार गृह व्यवस्थापन हुन नसक्दा सुधार गृहमा राखिएका बालबालिकाहरुले सास्ती भोग्नु परेको अधिकारकर्मी तथा सारोकारवालाहरुले गुनासो गरेका छन् । सुधार गृहमा क्षमता भन्दा दोब्बर

शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सार्वजनिक सुनवाई सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), धनगढीको सहयोग तथा मानव अधिकार समुह दिपायल, सिलगढीको  आयोजनामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा माघ २५ गते सिलगढीमा

प्राविधिक सेवा पाउन नसक्दा समस्या भएको कृषकहरुको गुनासो

भेटेनरी प्राविधिक सेवा पाउन नसकेका कारण आफूहरुलाई समस्या हुने गरेको केआईसिंह गाउँपालिकाका कृषकहरुले गुनासो गरेका छन् । चौपायाहरु बिरामी पर्दा प्राविधिक सेवाका लागि गाउँपालिक कृषि

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो गरेका छन् । निर्माण गरिएका

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरुको गुनासो

सरकारले एक गाँउ एक कृषि प्राविधिक राख्ने अवधारण लागु गरेको भएपनि  आफूहरुले कृषि   प्राविधिक सेवा नपाएकै कारण  कृषिजन्य बालिमा  रोग लागेर नोक्सानी बेहोर्नु परेको  दिपायल

खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्यक्रम (इएलपी) परियोजना अन्तर्गत खाद्य तथा आवासको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रम

बलत्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले जोरायल गाउँपालिका–५ गडसेरा अस्थायी प्रहरी चौकीमा कार्यरत २४ वर्षीय प्रहरी जवान सुशील सिँहलाई कात्तिक १७  गते  चुरे गाउँपालिका–१

अन्य

भिडियो