INSEC Online

📅 २०८३ जेष्ठ २१

डोटी

बलात्कार घटनाका आरोपित गिरफ्तार

१९ वर्षीया युवतीलाई असोज १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले केआईसिँह गाउँपालिकाका–४ का ३१ वर्षीय  शोपी भट्टलाई असोज २३ गते गिरफ्तार गरेको छ । पीडित

समयमै सेवा प्रवाह नहुँदा समस्या झेल्नु परेको स्थानीयहरुको गुनासो

जिल्ला प्रशासन कार्यालय, डोटीमा  दरबन्दी अनुसारका कर्मचारी नहुँदा समयमै सेवा प्रवाह हुँन नसक्दा आफूहरुले समस्या झेल्नु परेको स्थानीय सेवाग्राहीहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन

मानव अधिकार रक्षकहरुको सवलिकरण सम्बन्धमा अन्तरक्रिया सम्पन्न

इन्सेक, डोटीको आयोजना तथा डिसिएको आर्थिक सहयोगमा मानव अधिकार रक्षकहरुको सवलिकरण तथा जिल्ला स्तरीय सञ्जाल निर्माण सम्बन्धमा अन्तरक्रिया कार्यक्रम असोज  ५ गते  सिलगढीमा सम्पन्न भएको

बाटोमा हिँडिरहेका स्वास्थ्यकर्मीमाथि कोरोना सर्ने भन्दै कुटपिट, घटनाका आरोपित गिरफ्तार

शिखर नगरपालिका – ७ घर भई शिखर नगरपालिका – ९ स्थित दानकोट स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी २० वर्षीय रमेश कुवँरमाथि जेठ १८ गते सोही नगरपालिका

प्रतिबन्धित नेकपाका पुर्व जिल्ला जनपरिषद प्रमुख गिरफ्तार

जोरायल गाउँपालिका – १ सिस्मडा निवासी  प्रतिबन्धित नेकपाका डोटी जिल्ला पुर्व जनपरिषद प्रमुख सुरेन्द्रबहादुर देउवा (अर्जुन)लाई प्रहरीले चैत ७ गते गिरफ्तार गरेको छ । ०७६

खानेपानी अभावका कारण स्थानीय समस्यामा

नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक  अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको

कृषि प्राविधिक सेवा नपाएका कारण समस्यामा परेको कृषकहरूको गुनासो

सरकारले एक गाउँ एक कृषि प्राविधिक राख्ने प्रावधान लागु गरेको भएता पनि आफूहरूले कृषि प्राविधिक सेवा नपाएकै कारण कृषिजन्य बालिमा रोग लागेर नोक्सानी व्यहोर्नु परेको

स्वास्थ्य चौकी नहुँदा स्थानीयहरू स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित

नेपालको संविधान २०७२ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत  स्वास्थ्य सेवा  निःशुल्क  प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि  आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी 

अज्ञात पक्षबाट डोजर र स्काभेटरमा आगजनी

सायल गाउँपालिका र आदर्श गाउँपालिकामा डोजर र स्काभेटरमा अज्ञात पक्षले फागुन ७ गते राति आगजनी गरेको छ । सायल गाउँपालिकाको बा १ ज ३२६७ नम्बरको

शुद्ध पिउने पानीबाट वन्चित भएको स्थानीयको गुनासो

नेपालको संबिधान २०७२ को धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक अन्र्तगत  प्रत्येक नागरिकलाई शुद्ध खानेपानी तथा सरसफाईको हक हुनेछ  भनि  स्पष्ट ब्यबस्था गरिएको भएपनि दिपायल सिलगढी

छाउ गोठ भत्काउने कार्यमा निरन्तरता

नेपाल सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई  निर्देशन दिएपछि डोटी जिल्लाका बिभिन्न स्थानीय तहहरूमा छाउगोठ भत्काउने अभियानले तिब्रता पाएको छ । स्थानीय  तहका जनप्रतिनिधि, स्थानीय व्यक्ति, 

शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या

के आई सिह गाउँपालिका अन्तर्गत रहेका आठ ओटा माध्यमिक विद्यालय र ३२ ओटा आधारभूत विद्यालय गरी ४० ओटा विद्यालयमा शिक्षक अभाव हुँदा पठनपाठनमा समस्या भएको

राष्ट्रिय सभा निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न

सुदूरपश्चिम प्रदेशमा   राष्ट्रिय  सभाका सदस्य पदका लागि  माघ ९ गते भएको निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको छ । दुई सदस्यका लागि भएको निर्वाचनमा सुदूरपश्चिम  प्रदेशका

कर्मचारी अभावका कारण सेवाग्राही समस्यामा

जिल्ला प्रशासन कार्यालय, डोटीमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा  सेवाग्राहीहरूले सास्ती भोग्नु परेको छ । १६ जना कर्मचारीको दरबन्दी रहेको जिल्ला प्रशासन कार्यालय,डोटीमा हाल ६ जना

डाक्टर नहुँदा सेवाग्राही समस्यामा

जिल्ला अस्पताल डोटीमा मङ्सिर महिनादेखि दरबन्दी अनुसार डाक्टर नहुँदा बिरामीहरू मर्कामा परेका छन् ।   जिल्ला अस्पतालमा चार जना डाक्टरको दरबन्दी रहेकोमा एक जना डाक्टरको

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा कार्यकम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) डोटीको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि सङ्कलित घटनाको प्रकाशन पुर्व वर्षिक समीक्षा कार्यक्रम पुस १ गते

बाल सुधार गृहमा क्षमता भन्दा दोब्बर बन्दी, व्यवस्थापनमा समस्या

दिपायल सिलगढी  नगरपालिकास्थित सिलगढी बाल सुधार गृहमा क्षमताभन्दा बढी बालकहरू राखिँदै आएका कारण उनीहरूले विभिन्न प्रकारको समस्या झेल्नु परेको छ । क्षमताभन्दा दोब्बर बढी बालकहरू

प्रहरी हिरासतमा रहेका जीप चालकको मृत्यु

जोरायल गाउँपालिका–१ स्थायी घर भई कैलाली जिल्लाको गोदावरी नगरपालिका–४ मा बस्दै आएका २१ वर्षीय जीप चालक गणेश पालीको मङ्सिर ८ गते गैरास्थित घण्टेश्वर प्रहरी चौकीको

मानव अधिकार मैत्री गाउँपालिका बनाउछौँः उपाध्यक्ष

पुर्वीचौकी गाउँपालिकाकी उपाध्यक्ष निर्मलादेवी साउदले गाउँपालिकालाई मानव अधिकारमैत्री गाउँपालिका बनाउने प्रतिबद्धता जाहेर गर्नुभएको छ । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीद्वारा  मङसिर ४ गते डोटीको पुर्वीचौकीमा

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

आदर्श गाउँपालिका–१ बाँझककानीकी २० वर्षीया कामना खड्कालाई कुटपिट गरेको आरोपमा प्रहरीले  २० वर्षीय पति कृष्ण खड्कालाई मङ्सिर ३ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

अन्य

भिडियो