सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम सम्पन्न
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा सञ्चालित स्थानीय व्यक्तिलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रम अन्तर्गत सेवा प्रदायक निकाय र सेवाग्राहीबिचको अन्तरक्रिया कार्यक्रम जेठ ३०