आवासविहीन जनताका लागि एकीकृत बस्ती निमार्ण गर्छौः जनप्रतिनिधि
अर्जुनधारा नगरपालिकाका आवासविहीन स्थानीय जनताका लागि एकीकृत बस्ती निर्माण गरी बसोबासको व्यवस्था मिलाउने अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले प्रतिबद्धता व्यक्त गर्नु भएको छ । शिक्षा,