INSEC Online

📅 २०८३ असार १८

जाजरकोट

मानव अधिकार समूहद्वारा कार्ययोजना निर्माण

मानव अधिकार समूह छेडागाड र शिवालयद्वारा शिक्षा, स्वास्थ्य, खाद्यान्न र आवाससँग सम्बन्धित समस्याको पहिचान गरी कार्ययोजना निर्माण गर्ने कार्यक्रम सम्पन्न भएको छ । इन्सेक जाजरकोट

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको घटनाका आरोपित भेरी नपा–२ डिंगाका ४६ वर्षीय दलबहादुर पुनलाई प्रहरीले माघ १३ गते गिरफ्तार गरेको छ । महिला घरमा

अज्ञात व्यक्तिको समूहबाट वडा कार्यालयमा आगजनी

कुशे गाउँपालिका–३ डाँडाभौतास्थित ३ नम्वर वडा कार्यालय रहेको भवन माघ ७ गते राति अज्ञात व्यक्तिको समूहले आगजनी गरेका छन् । उक्त समूहले वडा कार्यालयमा रहेका

बिरामी भन्छन् – ‘स्वास्थ्य बीमामा उल्लेख भए अनुसारको औषधि पाइएन’

सरकारले ल्याएको स्वास्थ्य बीमाको सेवा लिन जाजरकोट जिल्ला अस्पताल पुगेका भेरी नपा–४ बस्ने ५१ वर्षीय ओमबहादुर खत्रीलाई स्वास्थ्य बीमा अन्तरगतकाे सेवा निकै झन्झटिलो लाग्यो ।

छाउपडी मान्ने परिवारलाई राज्यको सेवा सुविधा रोक्का गरिने

कुप्रथाको रूपमा समाजमा रहेको छाउपडी प्रथा मान्ने परिवारलाई सामाजिक सुरक्षा भत्ता लगायत राज्यले दिने सेवा सुविधा रोक्का गरिने जिल्ला प्रशासन कार्यालय, जाजरकोटले जनाएको छ ।

मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाई

शिवालय गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने विषयमा जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाउनुभएको छ । इन्सेक जाजरकोटको आयोजनामा पुस १८ गते शिवालय गाउँपालिकाको ऐरेलीमा

प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण

नलगाड नपा–३ सिर्के गाउँमा भएको विवाद मिलाउन भनी छलफलका लागि पुस २ गते हिँडेको प्रहरी चौकी सक्लाको नेपाल प्रहरीको टोलीमाथि नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशन पुर्व वार्षिक समीक्षा सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जाजरकोटको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० प्रकाशनपुर्व वार्षिक समीक्षा पुस २ गते जाजरकोट सदरमुकाममा सम्पन्न गरिएको छ ।

गिरफ्तारीमा परेका विद्यार्थी नेता शाहीको स्थिति सार्वजनिक गर्न माग

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका विद्यार्थी नेता प्रेमबहादुर शाहीको स्थिति सार्वजनिक गर्न मानव अधिकार संस्थाहरूले माग गरेका छन् । जिल्ला कारागार जाजरकोटमा थुनामा रहेका

वडा कार्यालयमा अज्ञात पक्षबाट आगजनी

कुशे गाउँपालिका–वडा नं ६ को वडा कार्यालय सिमलगाउँमा मङ्सिर २५ गते राति १२ बजेतिरको समयमा अज्ञात पक्षले वडा कार्यालयमा रहेका सम्पुर्ण सामग्रीहरूमा आगजनी गरेको वडा

बलात्कार गरेको कसुरमा १२ वर्ष कैदको फैसला

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका भेरी नपा–१० नुवागाउँका २० वर्षीय कृष्ण बिकलाई जिल्ला अदालतले मङ्सिर २२ गते १२ वर्ष कैद

मानव अधिकार संरक्षणका सवालमा प्रतिबद्ध रहेको जनप्रतिनिधिहरूको भनाइ

छेडागाड नगरपालिकामा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारको संरक्षण गर्ने यहाँका जनप्रतिनिधिहरूले प्रतिबद्धता जनाएका छन् । इन्सेक जाजरकोटको आयोजनामा मङ्सिर १९ गते छेडागाड नगरपालिकाको मनघाटमा

प्रतिबन्धित नेकपाका जिल्ला संयोजक गिरफ्तार

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाका जाजरकोट जिल्ला संयोजक रूपन्देही जिल्लाको बुटवल उमनपा–१३ देवीनगरकी २६ वर्षीया रञ्जिता थापालाई नलगाड नपा—५ रघुनाथबाट प्रहरीले मङ्सिर ८ गते

बलात्कार घटनाका आरोपित गिरफ्तार

४२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भेरी नगरपालिका–२ डिंगास्थित कालिका आधारभूत विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय चक्रबहादुर थापालाई कात्तिक २९ गते गिरफ्तार गरेको छ ।

मानव अधिकारको संरक्षणका लागि सहयोग तथा सहकार्य गर्न तयार छौँः अध्यक्ष शाही

शिवालय गाउँपालिका–३, ऐरेलीमा कात्तिक २९ गते गाउँपालिकास्तरीय मानव अधिकार समूह गठन गरिएको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले समाजमा घरेलु हिंसा, जातीय लैङ्गिक विभेद, बाल

मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा जिम्मेवार भएको जनप्रतिनिधिको भनाई

छेडागाड नगरपालिकाकी उपमेयर सरिता वलीले सामाजिक कुसंस्कार, बालविवाह, जातीय विभेद हटाउन पहल गर्ने र मानव अधिकारको संरक्षण, प्रवर्धन र विकासमा सदैव जिम्मेवार भई लाग्ने बताइन्

जाजरकोटका १ सय २७ विद्यालयमा दरबन्दी शून्य

भेरी नपा–१ रिम्नास्थित त्रिवेणी सामुदायिक विद्यालयमा १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेपनि तर कक्षा ९ र १० मा शिक्षकको दरबन्दी नहुँदा निजी स्रोतमा शिक्षक

हत्या घटनाका आरोपित गिरफ्तार

भेरी नपा-१ पिपेकी ४८ वर्षीया लिला रानाको हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीया देउरानी सगुनी रानालाई कात्तिक ६ गते गिरफ्तार गरेको छ । गाईवस्तुलाई घाँस

सत्तारूढ नेकपा नेतालाई प्रतिबन्धित नेकपाका कार्यकर्ताद्वारा कुटपिट गरेको आरोप

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट सहइञ्चार्ज निरज आचार्य र कर्णाली प्रदेश समितिका सदस्य डम्बरबहादुर सिंहलाई कात्तिक ६ गते बिहान ७ बजे नेत्रविक्रम

जिल्लामा विशेषज्ञ डाक्टर नहुँदा बिरामी मर्कामा

छेडागाड नपा–१३ थानबाडाकी तीलसरी खत्री छातिसम्बन्धी समस्या लिएर जिल्ला अस्पताल, खलंगा पुगिन् । तर, विशेषज्ञ डाक्टर अस्पतालमा नहुँदा उपचार हुन नसकेपछि उनले कोहलपुरस्थित मेडिकल कलेजमा

अन्य

भिडियो