INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मी

कोभिड सङ्क्रमणका कारण विद्यालय बन्द, जङ्गलमै पढाइँदै !

कोभिड सङ्क्रमणको कारण क्वारेण्टिन बनाइएका विद्यालय अझै बन्द छन् । बन्दका कारण लामो समयदेखि बालबालिकाले पढ्न पाएका छैनन् । अहिले सामुदायिक सिकाइ केन्द्र मार्फत गाउँ–गाउँमा

चन्दा असुल गरेको आरोपमा प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

निर्माण व्यवसायीहरूसँग चन्दा असुलेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता  मालिका गाउँपालिका– २ दर्लिङका २० वर्षीय विष्णु विकलाई असोज २३

काम गरेको चार वर्षसम्म ज्याला नपाएको श्रमिकको गुनासो

छत्रकोट गाउँपालिका– ४ को श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा काम गरेका श्रमिकहरूले चार वर्षसम्म ज्याला नपाएको गुनासो गरेका छन् । उनीहरूले ०७३ सालमा श्रृङ्गा प्राथमिक स्वास्थ्य

प्रहरी र कांग्रेस कार्यकर्ताबिच झडप, ६ जना घाइते

नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबिच असोज ५ गते झडप हुँदा दुबै तर्फ गरी ६ जना घाइते भएका छन् । झडपमा नेपाली कांग्रेसका सभापति ५२ वर्षीय भुवनप्रसाद

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कालिगण्डकी गाउँपालिका–४ का ६१ वर्षीय नारायणप्रसाद श्रेष्ठलाई भदौ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले भदौ १७

वर्षौसम्म बस्ती स्थानान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य

वर्षौसम्म बस्ती स्थान्तरण नहुँदा पहिरो प्रभावितहरू जोखिम मोलेर बस्न बाध्य छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित

अज्ञात पक्षद्वारा मोटरसाइकलमा आगजनी

रेसुङ्गा नगरपालिका – ४ अर्खलेस्थित पन्थीटोलका व्यवसायी  प्रेमराज पन्थीको मोटरसाइकलमा साउन २९ गते अज्ञात पक्षले आगजनी गरेको प्रहरीले जनाएको छ । तरकारी सङ्कलन केन्द्र भित्र

नागरिकता नहुँदा आमाछोराको बिचल्ली, अदालतकै आदेश कार्यान्वयन भएन

धुर्कोट गाउँपालिका–४ जैसीथोक पिपलनेटाकी पार्वता नेपालीका आमाछोरा नागरिकता नहुँदा बिचल्लीमा परेका छन् । गुल्मी जिल्ला अदालतले नाता कायम गरे पनि जिल्ला प्रशासन कार्यालयले नागरिकता नदिएपछि

गैरदलितकोमा पसेको आरोपमा १५ सय जरिवाना

जिल्लाको कालिगण्डकी गाउँपालिका ५ फोक्सिङका श्याम बहादुर परिवारलाई गैर दलितकोमा पसेको आरोपमा स्थानीयले १५ सय जरिवाना गराएका छन् । उनी फोक्सिङ रिमका नेत्र काउचाको घरमा

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मदाने गाउँपालिका–६ का ४६ वर्षीय बसन्त गैरे भनिने सन्ते नेपालीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको

लेखा परीक्षण नहुदाँ विद्यार्थीले दिवा खाजा र छात्रवृत्ति पाउन सकेनन्, शिक्षकहरू पारिश्रमिकबाट वञ्चित

मदाने गाउँपालिका– ३ स्थित सिद्धार्थ प्रावि र वडा– ५ मलागिरीस्थित बाल कल्याण प्राविको लेखा परीक्षण हुन नसक्दा विद्यार्थीहरूले पाउँन सकेका छैनन् भने शिक्षकहरू आठ महिनादेखि

शुद्ध खानेपानीबाट बञ्चित सुकुम्बासी दलित समुदाय

  मालिका गाउँपालिका– ५ घमिर सिलादीका  १० घर दलित समुदायका सुकुम्बासी शुद्ध खानेपानीबाट  बञ्चित छन् । उक्त बस्तीका मानिसहरूको कपडा धुनेदेखि खानेपानी सम्मकालागि खोला धाउनु

आर्थिक अभावमा उपचार हुन नसक्दा दुई वर्षदेखि साङ्लोमा बाधिएर बस्न बाध्य

गुल्मीको छिमेकी जिल्ला बाग्लुङको बडिगाड गाउँपालिका–२ जिमी बेसीका ३२ वर्षीय रेशम राना आर्थिक अभावले उपचार गराउन नसकेपछि दुई वर्षदेखि साङ्लो बाँधिएर बस्न बाध्य छन्  । रानालाई

पठन पाठन रोकेर बाल मन्दिरमा विवाहको भोज

जिल्ला सदरमुकामस्थित  तम्घास बाल मन्दिरमा फागुन २० गते बालबालिकाको पठन पाठन बन्द गरेर विवाहको भोज खुवाइएको छ । रेसुङ्गा नगरपालिका– ८ का चोपनारायण पाण्डेयका छोराको

बलात्कार घटनाका  आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अरोपमा प्रहरीले बाग्लुङ्ग जिल्ला निसीखोला गाउँपालिका–३ घर भई रूरूक्षेत्र गाउँपालिका–४ बस्ने २३ वर्षीय तिलबहादुर बुढालाई फागुन १४ गते गिरफ्तार गरेको

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी दर्ता

६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पीडित पक्षले  गुल्मी दरवार गाउँपालिका– २ का ७६ वर्षीय केयरसिंह सारू विरूद्ध फागुन ६ गते  जिल्ला प्रहरी कार्यालयमा  उजुरी

 प्रतिबन्धित नेकपाका जिल्ला सदस्य पार्टी परित्याग पछि  रिहा

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका  जिल्ला सदस्य मुसिकोट नगरपालिका–८ का ४२ वर्षीय गोबिन्द बिक ‘आकाश’लाई पार्टी परित्यागपछि  जिल्ला प्रशासन कार्यालयले माघ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले मुसिकोट नपा–७ का ३१ वर्षीय चुराबहादुर राना, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग जिल्ला बडिगाड गाउँपालिका– ४ का

बलात्कार घटनाका आरोपित गिरफ्तार

६७ वर्षीया महिला बलात्कारको आरोपमा प्रहरीले  इस्मा गाउँपालिका– ६ अमरपुरका ४७ वर्षीय  भीमप्रसाद पोख्रेललाई माघ १७ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले माघ १२

महोत्सव मनाउन विद्यालय बन्द, विद्यर्थीहरूको पठन पाठन प्रभावित

पर्यटन, साँस्कृतिक, औद्योगिक तथा व्यापार महोत्सव सञ्चालन गर्न  मुसिकोट नगरपालिका–७ बामीस्थित महेन्द्र आर्दश मावि माघ १५ गतेदेखि १० दिनकालागि  बन्द गरिएको छ । विद्यालय बन्द

अन्य

भिडियो