INSEC Online

📅 २०८३ श्रावण १

गुल्मी

महिला र बालबालिकासहित तीन जनाको शव फेला, हत्याको आशङ्का

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा तीन जनाको शव कात्तिक १६ गते फेला परेको छ । एक महिला र दुई बालिकाको शव फेला परेको हो । महिला अन्दाजी

भवन अभावका कारण स्थानीयको घरको पिँढीमै स्वास्थ्योपचार

चन्द्रकोट गाउँपालिका–३ हर्राचौरको स्वास्थ्यचौकी । स्वास्थ्यचौकी स्थापना भएको २४ वर्ष भयो । पहिले स्थानीयकै पहलमा निर्माण भएको सानो भवन थियो । कच्ची भएकाले धेरै समय

पर्वमा जोहोको चिन्ता, गर्भवति र सुत्केरी समेत ढुङ्गाखानीमा

ढुङ्गाखानीको छेउमा बाँसको किलामा पछौराको झलुङ्गो । त्यहि झलुङ्गोमा आरती बिकले एक वर्षको छोरो बनाइन् । सुत्केरी भएको नौ महिनाबाटै आरती ढुङ्गाखानी आउँथिन् । तम्घासको

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पीडित बालिकाका ४१ वर्षीय बुबालाई असोज २९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले पटकपटक यौन

पुनर्स्थापनामा ढिलाई भएपछि जोखिम मोलेरै घर फर्कन थाले पहिरो पीडित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेक पहिरो पीडितको पुनर्स्थापना गर्न ढिला भएपछि जोखिम मोलेरै घर फर्किन थालेका छन् । लुम्पेकको सिङ्दीमा अहिलेसम्म पहिरो रोकिएको छैन । वर्षा रोकिएपछि

कारगारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी

गुल्मी कारागारमा क्षमता भन्दा तेब्बर बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । २५ जनाको क्षमता रहेको कारगारमा ८३ जना कैदीबन्दी रहेका छन् । ‘घ’

कैदीबन्दीमा उच्च रक्तचापको समस्या, मानसिक तनाव प्रमुख कारण

७३ वर्षीय कैदी धनबहादुर सुनार । असोज ११ गते तीन वर्षमा पहिलो पटक रक्तचापको जाँच । उनलाई उच्चरक्तचाप देखियो । डाक्टरले औषधि खान सुझाव दिए

वर्षौँदेखि लालपुर्जाविहीन दलित गाउँ

तेलबहादुर दमाई ८१ वर्षका भए । आफूपछि तीन पुस्ता फेरिए । पनाती समेत देखे । तर, आफ्नै जग्गाका लालपुर्जा देखेनन् । ‘लुम्पेकी र अस्लेवाका ठालुहरूको

पहिरोले विद्यालय बगाएपछि रुखमुनी पढाइ सञ्चालन

ठुला दुई पिपलको छहारी । करिब ३० जना स–साना बालबालिका । पानी परे ओत्दैन । ठुलो हावा चले बच्न मुस्किल । पहिरोले विद्यालय बगाएपछि ठुलोलुम्पेक

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा छत्रकोट गाउँपालिका-२ का ४१ वर्षीय बाबुविरूद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ ८ गते उजुरी दर्ता भएको छ । पीडित

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

दुई वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा मालिका गाउँपालिका-२ का २१ वर्षीय काकाविरूद्ध पीडित पक्षले भदौ ८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेको छ

प्रतिबिन्धत नेकपाका नेता पार्टी परित्यागपछि रिहा

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबिन्धत नेपाल कम्युनिष्ट पार्टीका नेता प्यूठान जिल्ला माण्डवी गाउँपालिका-२ मर्कावाङका ३८ वर्षीय राजेन्द्रबहादुर राउत क्षेत्रीले साउन १९ गते जिल्ला प्रशासन कार्यालयमा

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ र १७ वर्षीया दुई जना बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले मदाने गाउँपालिका-७ का १९ वर्षीय सुमन पन्थी, धुर्कोट गाउँपालिका-६ का २५ वर्षीय सुरज

पहिरो प्रभावित क्षेत्रमा खानेपानी सङ्कट, विस्थापितहरू दुषित पानी पिउन बाध्य

गुल्मीको पहिरो प्रभावित क्षेत्रमा खानेपानी सङ्कट देखिएको छ । पहिरोले मूल, ट्याङ्की र पाइप बगाएपछि सत्यवति गाउँपालिका–१ अस्लेवा गाउँ र वडा–३ ठुलोलुम्पेकमा एक खानेपानी समस्या

पहिरोले सिद्ध प्रावि र खोप केन्द्र बगायो, शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित

सत्यवति गाउँपालिका–३ ठुलोलुम्पेकको सिद्ध आधारभुत प्रावि र खोप केन्द्र पहिरोले बगाएको छ । जसका कारण लुम्पेक सिङदी गाउँको शिक्षा र स्वास्थ्य क्षेत्र प्रभावित बनेको छ

पहिरोले विस्थापित परिवारको बिचल्ली, गर्भवतिदेखि बृद्धबृद्धा बढी प्रभावित (फोटोफिचर)

यममाया गाहा । सात महिनाकी सुत्केरी हुन् । उनी पाँच दिनदेखि धर्मपुर शिविरमा छन् । पहिरोले घरगोठ घेर्‍यो । फेरि ठुलो पानी परेको छ ।

पहिरो प्रभावित क्षेत्रका ६ सय जना स्थानान्तरण

पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका-३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको

चार वर्ष बितिसक्दा पनि ५४ प्रतिशत पीडितले पूर्ण अनुदान पाएनन्

भूकम्प गएको चार वर्ष बितिसक्दा पनि जिल्लाका ५४ प्रतिशत भूकम्प पीडितहरूले पूर्ण अनुदान पाउन सकेका छैनन् ।   राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाईका अनुसार

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठनका जिल्ला सचिव मालिका गाउँपालिका–२ दर्लिङका १८ वर्षीय विष्णु बिक र जिल्ला सदस्य सोही ठाँउका

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई असार २० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असार १३ गते बलात्कार गरेको

अन्य

भिडियो