INSEC Online

📅 २०८३ जेष्ठ २१

कैलाली

सशस्त्र प्रहरीका डिएसपीमाथि आक्रमण गरिएको घटनामा छानविन समिति गठन

टिकापुर नगरपालिका—९ स्थित खक्रौला सीमा नाकामा रहेको सशस्त्र  प्रहरी बल गुल्ममा कार्यरत डिएसपी प्रदिप पौडेल माथि आक्रमण गरिएकाे घटनाकाे समाचार भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि

गोली हानी पत्नीको हत्याः पतिद्वारा आत्महत्या प्रयास

गोदवारी नगरपालिका—४ अमलेशैनीकी २७ वर्षीया संजिता मगरको ३० वर्षीय पति रामबहादुर मगरले गोली हानी हत्या गरेका छन् । पत्नीको गोली प्रहार गरेर हत्या गरेपछि उनले

घरेलु हिंसा पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग 

घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत ३ गते आर्थिक सहयोग प्रदान गरेको छ । जोशीपुर

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ३० वर्षीया सरस्वती अवस्थीको ०८२ फागुन २३ गते राति हत्या गरको आरोपमा प्रहरीले ३५ वर्षीय पति डम्मराज जोशीलाई गिरफ्तार गरेको छ ।

युवा समूहबिच झडप हुँदा दुई प्रहरीसहित तीन जना घाइते, १२ जना गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँका युवा समूहबिच ०८२ फागुन १९ गते साँझ होलीको दिन झडप हुँदा स्थिति नियन्त्रण गर्ने क्रममा दुई जना प्रहरी सहित तीन जना

निर्वाचन पूर्वको अवस्थाका सन्दर्भमा इन्सेकद्वारा स्थलगत अनुगमन

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली जिल्लामा गरिएको निर्वाचनको पूर्वतयारीका सन्दर्भमा इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको टोलीले ०८२ फागुन १८ गते

भारतसँग जोडिएका सीमा नाका तीनका लागि बन्द

धनगढी उपमहानगरपालिका—२ स्थित भारतसंग जोडिएका त्रिनगर गौरीफन्ता सीमा नाका तीन दिनका लागि बन्द गरिने भएको छ । २०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा

सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सन् २०२५ मा सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको

कैलालीका चार स्थानमा अस्थायी मतदान केन्द्र निर्धारण

०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि जिल्लाका चार स्थानमा अस्थायी मतदान केन्द्रको निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र नम्बर १

निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढी र नेपाल मानव अधिकार संगठनको संयुक्त आयोजनामा लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धनगढी उपमहानगरपालिका–१३ राजपुरकी ३० वषीया हिरा दाहाललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पति सतिङ् दाहाललाई ०८२ माघ १२ गते गिर«तार गरेको छ । आरोपितले

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले टिकापुर नगरपालिका–१ एकतापुरका ५२ वर्षीय रनबहादुर सुनारलाई ०८२ माघ ६ गते गिरफ्तार गरेको छ । पीडित

मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनढीको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालका पदाधिकारीहरुको क्षमता अभिवृद्धि तालिम ०८२ पुस २८ गते धनगढीमा सम्पन्न

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भजनी नगरपालिका–८ का ६५ वर्षीय रामशंकार चौधरीलाई ०८२ पुस २४ गते गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई पुस

आर्थिक, सामाजिक तथा सांंस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धी छाँया प्रतिवेदन तयारी कार्यशाला ०८२ पुस २१ गते

मानव अधिकार सहायता कक्ष सवलीकरण विषयक छलफल सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयको आयोजनामा मानव अधिकार सहायता कक्षको सवलीकरण विषयक छलफल कार्यक्रम ०८२ पुस १६ गते धनगढीमा सम्पन्न भएको छ

बलात्कार पीडितलाई कानुनी प्रक्रियामा जान इन्सेकको सहयोग

बलात्कार घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ पुस १४ गते आर्थिक सहयोग प्रदान गरेको छ । २४ वर्षीया बालत्कार

बलात्कार पीडित बालिककालाई कानुनी प्रक्रियामा जान इन्सेकद्वारा आर्थिक सहयोग

बलात्कार घटनाका पीडित बालिकालाई कानुनी प्रक्रियामा जान इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयले ०८२ पुस २ गते आर्थिक सहयोग प्रदान गरेको छ । १६ वर्षीया बालिकालाई कानुनी

मानव अधिकार रक्षक सुरक्षा तथा संरक्षणसम्बन्धी नमूना कानुन संशोधनका लागि संवाद सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय र गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा एड्भोकेसी फोरम नेपालको साझेदारीमा मानव अधिकार रक्षक सुरक्षा तथा

पत्रकारमाथि दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

नयाँ सन्देश अनलाइनकी प्रधान सम्पादक रमा चन्दमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पाल्पा जिल्ला  घर भई धनगढीमा डेरा गरी बस्दैआएका २८ वर्षीय मनिष श्रेष्ठ र धनगढी

अन्य

भिडियो