नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी गिरफ्तार
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी नन्दप्रसाद तिवारी ‘जगन’लाई प्रहरीले गिरफ्तार गरेको छ । निर्वाचनमा अवरोध निम्त्याउनका लागि लुकेर बसेको आरोपमा पोखरा-लेखनाथ महानगरपालिका-१७