INSEC Online

📅 २०८३ असार १२

कास्की

जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदाय सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने इएलपी परियोजना अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समिति कास्कीको बैठक असार ५ गते सम्पन्न भएको छ । पोखरामा

प्रदेश नम्बर ५ मा शान्तिपूर्ण रूपमा उम्मेदवारी दर्ता

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता प्रदेश नम्बर पाँच अन्तर्गतका जिल्लाहरूमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इन्सेक अर्घाखाँची जिल्ला प्रतिनिधि नारायण

इन्सेकको पहलमा अपाङ्गता भएका व्यक्तिहरूले परिचयपत्र पाए

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा अन्नपुर्ण गाउँपालिका-७ लुम्ले, लान्द्रुकका चारजना अपाङ्गता भएका व्यक्तिहरूले अपाङ्गताको परिचय पत्र पाएका छन् । महिला तथा बालबालिका कार्यलय

प्रधानाध्यापकबाटै कुटिए बालक

पोखरा-लेखनाथ मनपा-३३ भरतपोखरी बाघमारा स्थित मर्निङ ग्लोरी स्कूलमा कक्षा १ मा अध्ययनरत बालक सुवास लामिछानेलाई गृहकार्य नगरेको आरोपमा विद्यालयका प्रधानाध्यापक शिवदत्त तिवारीले जेठ २९ गते

पत्रकार र सुरक्षा विषयक मिडिया साझेदारी बैठक सम्पन्न

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा र नेपाल पत्रकार महासङ्घ कास्कीको संयुक्त आयोजनामा जेठ २६ गते पोखरामा पत्रकार र सुरक्षा विषयक बैठक सम्पन्न भएको छ

अस्पतालको मुलद्वारमा तालाबन्दी, स्वास्थ्य सेवा प्रभावित  

उपचारका क्रममा सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएको विषयलाई लिएर पीडितका आफन्तहरूले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको मुलद्वारमा तालाबन्दी गरेका छन् । डाक्टरको लापरबाहीका कारण

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पर्वत फलेबास घर भई पोखरा लेखनाथ मनपा-१ बस्ने २८ वर्षीय अशोक पौडेललाई जेठ १६ गते गिरफतार गरेको

समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

समचार सम्प्रेषण गरेको बिषयलाई आधार बनाएर सामाजिक सञ्जाल फेसबुकमा ज्यान मार्ने धम्की दिएको भन्दै पत्रकार महासङ्घकी केन्द्रिय सदस्य सुष्मा पौडेलले जेठ १० गते जिल्ला प्रहरी

विरोध कार्यक्रममा सहभागी कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका ६ जना कार्यकर्तालाई प्रहरीले कास्कीबाट गिरफ्तार गरेको छ । जेठ ३१ गते कालिकोट घटनामा गिरफ्तार गरिएका आफ्ना कार्यकर्ता रिहाइको

स्थानीय तहको निर्वाचन-२०७४ (प्रदेश नम्बर ४ अपडेट १:५५)

स्थानीय तहको निर्वाचन-२०७४ अन्तर्गत प्रदेश नम्बर ४ का ११ ओटै जिल्लाहरूमा बिहान ७ बजेदेखि शान्तिपुर्ण रूपमा मतदान प्रक्रिया सुरू भएको छ । तनहुँ जिल्लाको रिसिङ

पर्यवेक्षकका लागी अभिमुखिकरण सम्पन्न

स्वच्छ निर्वाचनका लागी नागरिक अभियानले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको प्रभावकारी अनुगमनका लागि नागरिक अभियानको साझेदारी संस्था नेपाल मानव अधिकार संगठन (हृयुरन) कास्कीले

बाटोमा राखिएको प्रेसरकुकर बम सेनाको टोलीबाट निस्क्रिय

पोखरा-लेखनाथ मनपा-८ सभागृहचोकमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले वैशाख ३० गते निस्क्रिय बनाएको छ । सडकको छेउमा झोलाभित्र शंकास्पद वस्तु भेटिएपछि

निर्वाचन प्रचारप्रसार सकेर फर्केको गाडीमा पेट्रोल बम प्रहार

नेकपा एमालेको चुनावी प्रचारप्रसार गरी फर्केर पार्किङमा राखेको पिकअप भ्यानमा अज्ञात समूहले वैशाख २८ गते पेट्रोल बम प्रहार गरेको छ । अल्फबेट नखुलेको ४४४६ नम्बरको

निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा दुईजना गिरफ्तार

निर्वाचन विरोधी क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई वैशाख २८ गते गिरफ्तार गरेको छ । प्रहरीले रुपा

इन्सेकद्वारा पर्यवेक्षकहरूलाई अभिमूखीकरण

स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सचिवालय इन्सेकले वैशाख ३१ गते हुने निर्वाचनको प्रभावकारी अनुगमनको लागि इन्सेक क्षेत्रीय कार्यलय पोखरामा पर्यवेक्षकहरूलाई वैशाख २९ गते अभिमूखीकरण गरेको

महिला वडा सदस्य उम्मेदवार पतिबाट कुटिइन्

रुपा गाँउपालिका-५ का लागि माओवादी केन्द्रबाट महिला वडा सदस्य उम्मेदवार पद्मा क्षेत्री ‘गुरुङ’लाई पति यामबहादुर गुरुङले कुटपिट गरेका छन् । वैशाख २७ गते बेलुकी पति

चुनावी प्रचार-प्रसारमा हिँडेको नेपाली काङ्ग्रेसको गाडीमा पेट्रोल बम प्रहार

पोखरा-लेखनाथ महानगरपालिका-१४ विजयपुरमा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू निर्वाचन प्रचार प्रसार गर्न गइरहेको गाडीलाई लक्षित गरी अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ । चार/पाँच जनाको समूहमा

चुनाव प्रचार-प्रसार गरी पार्किङमा राखेको जिपमा आगजनी

माछापुच्छ्रे गाँउपालिका-१ मा नेपाली काङ्ग्रेसका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार विरेन्द्र गुरूङले चुनाव प्रचार प्रसारका क्रममा प्रयोग गरेको बोलेरो जिपमा अज्ञात समूहले आगजनी गरेको छ

आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा आमसभा गरेको भन्दै उजुरी

स्वास्थ्यमन्त्री तथा नेपाली काङ्ग्रेसका नेता गगन थापाले आचारसंहिता विपरीत स्वास्थ्य चौकी र गाँउपालिकाको भवनमा चुनावी सभा गरेको भनी निर्वाचन कार्यलयमा मौखिक उजुरी परेको आचारसंहिता अनुगमन

राजनीतिक दललाई “निर्वाचन बाल अधिकार अनुगमन समिति”को ध्यानाकर्षण

कास्कीमा गठित निर्वाचन बाल अधिकार अनुगमन समितिले निर्वाचन प्रचार-प्रसारमा बालबालिकाको प्रयोग भएको भन्दै विभिन्न राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । समितिले नेपाली काङ्ग्रेस, नेकपा एमाले

अन्य

भिडियो