INSEC Online

📅 २०८३ श्रावण ५

काठमाडौँ

निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन सरकार र दलका नेताबीच छलफल

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ

लुटिएका हतियार र फरार कैदीबन्दीबाट हुनसक्ने सुरक्षा चुनौतीप्रति गम्भीर छौँ : सेना

नेपाली सेनाले जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीको सम्भावित समिश्रणबाट समाजमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । सैनिक मुख्यालय जङ्गीअड्डामा

मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजना गिरफ्तार

नेपाल प्रहरीले मानव अङ्ग बेचबिखनमा संलग्न भएको आरोपमा दुईजनालाई गिरफ्तार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले ०८२ असोज २७ गते सर्वसाधारण मानिसहरूलाई ललाइफकाइ

हत्या घटनाका आरोपित गिरफ्तार

असोज २६ २०८२, काठमाडौं महानगरपालिका–७ गौरीघाट मिलनचोकस्थित गौरीघाट बस्ने ३५ वर्षीय छिरिङ भन्ने तेन्जिङ शेर्पालाई पत्नीको हत्या गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । पत्नी

मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न

इन्सेक बागमती प्रदेश कार्यालयको आयोजनामा ०८२ असोज २४ गते मानव अधिकार र युवाका सवाल विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक

लोकतन्त्र र संविधान रक्षाका लागि निर्वाचनमा जान राष्ट्रपतिको आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षा गर्नका लागि प्रतिनिधिसभा निर्वाचनमा केन्द्रित हुन राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा ०८२

पत्रकारलाई मार्ने धम्की

युट्युव च्याल 4cast tv का पत्रकार पर्वतराज घिमिरेलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सम्बन्धित समाचार प्रशारण गरेको विषयलाई लिएर बीरगञ्जका सुवाश साहले ०८२ असोज २१ गते

राजनीतिक दलहरूलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न नागरिक अगुवाहरूको आह्वान

नागरिक समाजका अगुवाहरुले २०८२ असोज २२ गते एक आह्वान जारी गर्दै राजनीतिक दलहरुलाई अविलम्ब नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन् । आह्वानमा भनिएको छ, ‘आन्दोलनका

प्रदर्शनका क्रममा भागेका ५ हजार ७ सय कैदीबन्दी अझै फरार

जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै ५ हजार ७ सय कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८

हत्या घटनाका आरोपित गिरफ्तार

चन्द्रागिरी नगरपालिका–६ चेकपोस्ट महादेवस्थानकी ६८ वर्षीया पवित्रा केसीको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३२ वर्षीय सरोज थापालाई ०८२ असोज ८ गते गिरफ्तार गरेको छ

फागुन २१ गते हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक

निर्वाचन आयोगले आगामी ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगले असोज २० गते जारी गरेको कार्यतालिका अनुसार आगामी

जेनजी आन्दोलनका ३० घाइते अझै अस्पतालमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट लिएको पछिल्लो विवरणअनुसार जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक जना,

मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु

अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम

विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक गिरफ्तार

ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुर्व्यवहार गर्ने सिन्धुली जिल्ला घ्याङलेख गाउँपालिका– ५

नख्खु कारागारबाट फरार ६ सय ५१ कैदीबन्दी फर्कन बाँकी

गत भदौ २३ र २४ गते देशभर जेनजी पुस्ताको आह्वानमा भएको प्रदर्शनका क्रममा नख्खु कारागार, ललितपुरमा भएको तोडफोड, आक्रमण र आगजनीका कारण एक हजार २८०

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम फोरम एशियाको अध्यक्ष पदमा निर्वाचित

इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम एशिया मानव अधिकार तथा विकास मञ्च (फोरम एशिया) को अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । फोरम एशियाको असोज ९

जेनजी आन्दोलनमा निजी क्षेत्रको कति भयो क्षति ?

गत भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार जल्यो । न्यायको मन्दिर मानिने सर्वोच्च अदालतको भवन आगोमा दन्कियो

राष्ट्रपतिबाट मतदाता नामावलीसम्बन्धी अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम

घाइते प्रहरीहरूको अवस्थाबारे इन्सेकको अनुगमन

आन्दोलनका क्रममा ०८२ भदाै २३ र २४ गते घाइते भएका प्रहरीहरुकाे स्वास्थ्य अवस्था र घटनाका सन्दर्भमा इन्सेकले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा असोज ५ गते स्थलगत अनुगमन गरेको

अन्य

भिडियो