सङ्क्रमणकालीन न्याय प्रक्रिया तत्काल सुरु गर्न माग गर्दै द्वन्द्वपीडितको प्रदर्शन
विस्तृत शान्ति सम्झौता, सर्वोच्च अदालतको फैसला एवम् अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालले गरेका प्रतिबद्धताहरूलाई कार्यन्वयन गर्न माग गर्दै द्वन्द्वपीडित तथा नागरिक समाजका प्रतिनिधिहरूले ०८० कात्तिक १४ गते