आन्दोलनलाई शान्तिपूर्ण बनाउन इन्सेकको आह्वान
मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ । इन्सेकका अध्यक्ष
मङ्सिर ७ गते काठमाडौँमा हुने भनिएको प्रदर्शनका सम्बद्ध आयोजकहरूलाई आ–आफ्नो कार्यक्रम संविधानप्रदत्त अधिकार अनुकूल शान्तिपूर्ण रूपमा सम्पन्न गर्न इन्सेकले आह्वान गरेको छ । इन्सेकका अध्यक्ष
सर्वोच्च अदालतले सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको ०८० मङ्सिर
प्रतिनिधिसभाका सदस्यहरूले सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई लामो समयसम्म लम्ब्याउन नहुनेमा जोड दिएका छन् । द्वन्द्वपीडित समुदायका विभिन्न सङ्घसंस्था मिलेर काठमाडौँमा ०८० मङ्सिर ५ गते गरेको ‘विस्तृत
संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गर्न तथा न्याय र परिपूरणको सवालमा गम्भीर हुन राजनीतिक दल र सरकारसँग इन्सेकले आह्वान गरेको छ ।
जिल्ला प्रसाशन कार्यालयले ०८० मङ्सिर ४ गतेदेखि ३० दिनसम्म लागु हुने गरी माइतीघर मण्डलादेखि नयाँ बानेश्वर चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा
प्रस्तावित अपर तामाकोशी जलाविधुत आयोजनाको लप्सीफेदी सब स्टेशन निर्माणका लागि अस्थायी क्याम्प खडा गर्न खटिएको सशस्त्र प्रहरी र सब स्टेशन निर्माणको विपक्षमा रही आन्दोलित स्थानीयबीच
नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने ०८० कात्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयप्रति संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उल्लङ्घन भएको इन्सेक लगायत
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीना कुमारी साहलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले साहलाई
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा कर्णाली प्रदेशमा सञ्चालित अधिकार दुई परियोजनाको सिकाई तथा अनुभव आदानप्रदान कार्यक्रम ०८० कात्तिक २४ गते काठमाडौँमा सम्पन्न भएको
मन्त्रिपरिषद्को ०८० कात्तिक २३ गते बसेको बैठकले सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० पारित गरेको छ । मन्त्रिपरिषदद्वारा पारित निर्देशिकाले हाल सञ्चालनमा रहेका सामाजिक सञ्जाल नेपालमा
४४ वर्षीया महिलालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा सिराहाको लहान नगरपालिका-२४ घर भई हाल काठमाडौँ बस्दै आएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई
सात बुँदे समसामयिक प्रस्ताव पारित गर्दै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २७ औँ साधारण सभा ०८० कात्तिक २२ गते काठमाडौँमा सम्पन्न गरेको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले मानव अधिकारको रक्षाका लागि संविधान र त्यस अन्तर्गत बनेका कानुनहरूको इमान्दार कार्यन्वयन जरुरी रहेको बताउनु भएको छ । अनौपचारिक क्षेत्र
टोखा नगरपालिका-३, धनेश्वर बस्दै आउनुभएका ४४ वर्षीय कर्ण बहादुर अधिकारीले प्रहरी कार्यालयमा परेको उजुरीका विषयमा छलफल गर्न जाँदा आफूमाथि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका इन्स्पेक्टर
नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका योगराज ढकाल (रिगल) लाई संविधान दिवसको अवसरमा आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर गर्दै तत्काल गिरफ्तार
राष्ट्रिय मानव अधिकार आयोगको स्तरीकरणसम्बन्धी विर्मशका कारण तदर्थ मानसिकतामा खुम्चिएको हो भने अब यसले त्यस अवस्थाभन्दा माथि उठ्न इन्सेकले सुझाव दिएको छ । ‘आयोग अब
कागेश्वरी मनोहरा नगरपालिका-८, गोठाटारमा ०८० कात्तिक १५ गते प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक ४८ वर्षीय मोहम्मद करिम घाइते हुनुभएको छ । दाहिने तिघ्रामा गोली
संसदीय समितिले कैदीबन्दी र थुनुवाको मानव अधिकार संरक्षण गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको ०८० कात्तिक
नागरिक समाजका अगुवाहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेसले नेपाल भ्रमणका क्रममा गाजामा मानवीय युद्धविरामको महत्त्व, द्रुत गतिमा जलवायु सङ्कटका खतराहरू, शाक्यमुनि सिद्धार्थ गौतमको शान्तिको सन्देशलाई
नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ०८० कात्तिक १४ गते प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त सदनलाई सम्बोधन गर्दै द्वन्द्वपीडितको पक्षको अधिकार रक्षा
तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भवती महिला तथा
बनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा रहेको होल्डिङ
वर्षायाम सुरु भएसँगै अविरल वर्षा हुन थालेपछि जाजरकोटका भूकम्प पीडित
घरलाई मानिसको जीवनको सबैभन्दा सुरक्षित आश्रयस्थल मानिन्छ। जहाँ विश्वास, संरक्षण