INSEC Online

📅 २०८३ श्रावण ६

काठमाडौँ

सरकारसँग पाँच बुँदे सहमतिसँगै राहत शिक्षकको आन्दोलन फिर्ता

संसदमा दर्ता गरिएको विद्यालय शिक्षा विधेयकमा संसोधन माग गर्दै आन्दोलनरत राहत तथा बाल विकास शिक्षकहरूबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलनरत राहत कोटाका शिक्षकहरूको आन्दोलन फिर्ता

चिकित्सक कुटपिट घटनाका दोषीलाई कारबाही गर्न शिक्षा, स्वास्थ्य तथा सूचना समितिको निर्देशन

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना समितिले चिकित्सक कुटपिट घटनामा संलग्न दोषीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको ०८० असोज १२ गते बसेको बैठकले

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका श्रेष्ठ गिरफ्तार

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेर फरार रहेका २६ वर्षीय सयुस श्रेष्ठलाई प्रहरीले तीन वर्षपछि गिरफ्तार गरेको छ । उपप्राध्यापक चलाउनेले आफूमाथि

प्रहरीसँग झडप हुँदा ११ जना राहत शिक्षक घाइते

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै आन्दोलनरत राहत शिक्षक र प्रहरीबीच नयाँ बानेश्वरमामा झडप हुँदा ११ जना घाइते भएका छन्

सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन

पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले

विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा

सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन्

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईः आठ दिनदेखि धर्नामा

फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित अभियन्ता ईशान श्रेष्ठ (ईः ) आठ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बस्नुभएको छ । फुटपाथ व्यवसायीमाथि

आमाको नाममात्र राखेर नागरिकता दिन जिल्ला प्रसाशन कार्यालय, ललितपुरलाई सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले बुबाको नाम खुलाउन नचाहे आमाको नाम राखेर मात्र पनि नागरिकता दिन जिल्ला प्रसाशन कार्यालय, ललितपुरका नाममा आदेश दिएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-६

जलवायु परिवर्तन मानव अधिकारको गम्भीर मुद्दा रहेको एसिया प्रशान्त मञ्चको ठहर

मानव अधिकारका विविध विषय समेटिएको १५ बुँदे घोषणापत्र जारी गर्दै मानव अधिकार संयन्त्रको एशिया प्रशान्त मञ्चको २८ औँ वार्षिक साधारण सभा भारतको नयाँ दिल्लीमा असोज

राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर

इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक

नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित

गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ

सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार

विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८०

सङ्क्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य एजेण्डा रहेको प्रधानमन्त्री दाहालको भनाई

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभालाई सम्बोधन गर्दै सङ्क्रमणकालीन न्यायको बाँकी काम पूरा गर्नु आफ्नो मुख्य राजनीतिक एजेण्डा रहेको बताउनुभएको छ

राष्ट्रपतिद्वारा टिकापुर घटनामा सजाय पाएका चार जना सहित ६ सय ७० जनालाई आममाफी

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा टिकापुर घटनामा संलग्न चार जना सहित ६ सय ७० जनालाई भुक्तान हुन बाँकी रहेको कैद कट्टा गरी आममाफी दिनुभएको

प्रधामन्त्री दाहालद्वारा संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य शिखर सम्मेलनमा सम्बोधन

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्नुभएको छ । न्यूयोर्कमा सञ्चालन भइरहेको संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको सन् २०२३ को दिगो विकास लक्ष्यको शिखर

डा. गौरीशंकरलाल दासको शताब्दी जन्मोत्सवको अवसरमा वर्षभर विभिन्न कार्यक्रम गरिने

राष्ट्रिय मानव अधिकार आयोगका संस्थापक सदस्य एवं २३ औं  प्रकाश मानव अधिकार पुरस्कार २०७४ बाट सम्मानित व्यक्तित्व डा. गौरीशंकर लाल दासको शताब्दी जन्मोत्सवका अवसरमा वि

सामूहिक हत्या घटनाका आरोपित गिरफ्तार

काठमाडौँ महानगरपालिका-३२, तीनकुनेस्थित श्री दिव्य सः मिल तथा काष्ठ उद्योगमा ०८० भदौ २९ गते भएको सामूहिक हत्याकाण्डमा संलग्न आरोपितलाई प्रहरीले ०८० भदौ ३१ गते गिरफ्तार

एकै परिवारका तीन जना सहित चार जनाको सामूहिक हत्या

काठमाडौँ महानगरपालिका-३२, तिनकुनेस्थित दिव्य सः मिलमा ०८० भदौ २९ गते एकै परिवारका तीन जना सहित चार जनाको धारिलो हतियार प्रहार गरी सामूहिक हत्या भएको छ

संविधानसभाका अध्यक्षको निधनमा इन्सेकद्वारा शोक व्यक्त

संविधानसभा अध्यक्ष, नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा भदौ २६ गते बिहान भएको असामयिक निधनले मर्माहत भएको इन्सेकले जनाएको छ ।

संविधानसभा अध्यक्ष नेम्वाङको निधन

संविधानसभा अध्यक्ष एवम् सांसद सुवासचन्द्र नेम्वाङको हृदयघातबाट भदौ २६ गते बिहान निधन भएको छ । बालुवाटारस्थित निवासमै हृदयघात भएपछि उहाँलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण

अन्य

भिडियो