INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

राष्ट्रपतिका मानव अधिकार विज्ञ सुशील प्याकुरेलद्वारा राजिनामा

इन्सेकका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेलले माघ १० गते राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति विद्यादेवी

आयोगका पदाधिकारी सिफारिसप्रति जवाफदेहीता निगरानी समितिको आपत्ति

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीहरू राजनीतिक सहमतिका आधारमा सिफारिस भएको भन्दै जवाफदेहिता निगरानी समितिले आपत्ति जनाएको छ । पूर्वप्रधानन्यायाधीश

कानुनी शासनको सम्मान गरः इन्सेक

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माघ ५ गते बसेको सचिवालय बैठकले सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य अग्निप्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको समाचारप्रति इन्सेकले  गम्भीर

सत्य निरुपण र बेपत्ता छानबिन आयोगमा पदाधिकारी सिफारिस

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोगमा अध्यक्षसहित सदस्य नियुक्तिका लागि नाम सिफारिस भएको छ । नाम सिफारिस गर्ने जिम्मेवारी पाएका

विश्वव्यापी आवधिक समीक्षा तेस्रो चक्रको अन्तिम तयारी पुरा

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर) तेस्रो चक्रको लागि सात वटै प्रदेशबाट तयार पारेर ल्याइएको प्रतिवेदनको मस्यौदामाथि काठमाडौँमा छलफल गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक),

नमुना परिक्षण प्रयोगशाला बन्द हुँदा बिरामी मारमा

नेपालमा रहेको एउटा मात्रै सुबिधायुक्त नमुना परिक्षण प्रयोगशाला बन्द हुँदा बिरामी मारमा परेका छन् । विश्व बैंकले निर्माण गरिदिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तीन वर्षदेखि बन्द

आरोपित गिरफ्तार गर्न प्रहरीद्वारा गोली प्रहार

सिन्धुपाल्चोक जिल्ला जुगल गाउपालिका ३ बस्ने २८ वर्षीय विष्णु लामालाई गिरफ्तार गर्न प्रहरीले पुस २७ गते गोली चलाएको छ । काठमाडौंको बौद्धमा आरोपित लामालाई नियन्त्रणमा

महतो हत्या प्रकरणको छानविन गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रिय मानवअधिकार आयोगले धनुषाको मिथिला नगरपालिका ५ का वातावरण संरक्षण अभियन्ता एवं मानवअधिकार रक्षक ओमप्रकाश महतोको हत्या प्रकरणको निष्पक्ष र प्रभावकारी छानविन गरी दोषिमाथी कारवाही

राज्यलाई द्वन्द्व पीडितको प्रश्न “मेरो बुबा कहिलेसम्म बेपत्ता ?”

पुस महिनाको चिसाेमा काठमाडौँको नयाँ बजारमा रहेको एउटा हलभरी मानिसहरू द्धन्द्धमा बुवा गुमाएका एक किशोरको आक्रोश मिश्रीत पीडा सुन्दै थिए । हलमा उपस्थित सबै मानिसको

पीडितको सत्य,न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप

संक्रमणकालीन न्याय प्रक्रियामा पछिल्ला घट्नाक्रमले पीडितको सत्य, न्याय र परिपुरणको अधिकार प्रति सरकार जिम्मेवार नभएको आरोप लगाएका छन् । द्वन्द्व पीडित साझा चौतारीका अध्यक्ष भागीराम

प्रहरीले उजुरी लिन नमानेको पीडितको गुनासो

अपहरण गरी बन्धक बनाई कुटपिट गरेको घटना एक महिना बितिसक्दा पनि प्रहरीले उजुरी दर्ता गर्न अस्वीकार गरेको छ । दैलेख जिल्ला नारायण नगरपालिका–८ स्थायी घर

नेपाल मानव अधिकार वर्ष पुस्तक समीक्षा सम्पन्न

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० का लागि काठमाडौँ जिल्लाको सङ्कलित घटनाहरूको वार्षिक पूर्व समीक्षा कार्यक्रम पुस १८ गते सम्पन्न भएको छ । नेपाल मानव

अभिव्यक्ति स्वतन्त्रता पूर्ण उपभोग गर्न पाउने कानुन बनाउः आयोग

मानव अधिकार आयोगले विचार र अभिव्यक्ति स्वतन्त्रताको पूर्ण उपभोग गर्न पाउने कानून बनाउन सरकारलाई आग्रह गरेको छ । आयोगका सचिव एवम् प्रवक्ता वेद भट्टराईले पुस

उखु किसानको गुनासो “सरकार चाँडो न्याय चाहियो”

सर्लाहीका ६० वर्षीय रामविलास महतो काठमाडौँको माईतिघर मण्डलामा छन् । पुस महिनाको ठिर्याउँदो जाडोमा उनी रहरले हैन बाध्यताले काठमाडौँ आएका हुन् । उनको कुप्रिएको शरीर,

उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकक्षमा तोडफोड

नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ आबद्ध विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कार्यकक्षमा तोडफोड गरेका छन् । राजनीतिक नियुक्तिको आधारमा असक्षम व्यक्तिलाई रजिष्ट्रार

गजुरेलसहितका मओवादी नेताहरू गिरफ्तार

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको मोर्चा देशभक्त तथा जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसहितका नेताहरूलाई प्रहरीले पुस १३ गते गिरफ्तार गरेको छ । भारतद्वारा

बली दिन लैजाँदै गरेको आरोपमा सात जनालाई गिरफ्तार

२१ वर्षीया युवतीलाई भारतमा पुर्‍याएर बली दिन लागेको आरोपमा प्रहरीले सात जनालाई गिरफ्तार गरेको छ । ०७६ पुस १० गते महानगरीय प्रहरी परिसर टेकुमा पत्रकार

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा नयाँ नेतृत्व

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) मा बाल अधिकारकर्मी युवा नरेन्द्र डङ्गोल अध्यक्षमा निर्वाचित हुनुभएको छ । अभियान बालसंरक्षणको क्षेत्रमा कार्य गर्ने विभिन्न संस्थाहरूको साझा सञ्जाल

अपहरण घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया भूमिका दुतराज, १५ वर्षीया उषा विश्वकर्मा र १४ वर्षीया डेनी दुतराजलाई अपहरण गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ । गोरखा जिल्ला

इन्सेक र सेन्ट्रल मिचिगन विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षर

इन्सेक र सेन्ट्रल मिसिगन युनिभर्सिटी, अमेरिकाबीच समझदारी पत्रमा पुस ३ गते हस्ताक्षर भएको छ । समझदारीपत्रमा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतम र सेन्ट्रल मिसिगन विश्वविद्यालय,

अन्य

भिडियो