INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

एक साताका लागि अन्तर्राष्ट्रिय सीमाबाट आवागमन स्थगन गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को सम्भावित सङ्क्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि एक साताका लागि अन्तर्राष्ट्रिय सीमा नाकाबाट यात्रु आवागमन स्थगन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री

कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह

कैदी बन्दीको सङ्ख्या घटाउन सरकारलाई समितिको निर्देशन

कोरोना भाइरस (कोभिड—१९) को विश्व महामारी फैलिरहेको अवस्थामा नेपालमा सचेतना अपनाउन र भिडभाड कम गर्ने उदेश्यले प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिले सरकारलाई तत्काल

 कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सबै उपाय अबलम्बन गर्छौः प्रधानमन्त्री ओली (सम्बोधनको पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७ गते राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सबै उपाय अबलम्बन गरिने बताउनुभएको छ । कोरोना भाइरसको सङ्क्रमणको

गौर घटनाका १३ वर्षः न्यायको पर्खाइमा पीडित र पीडितका परिवार

रौतहटको गौरमा २७ जनाको मृत्यु र ५२ जना घाइते भएको घटनाका पीडित तथा पीडितका परिवारले घटना भएको १३ वर्ष पूरा हुँदासमेत न्याय पाउन सकेका छैनन्

कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ (२४ प्रश्न र तिनका उत्तर)

कोरोना भाइरस सम्बन्धी गलत हल्ला-भ्रमहरूको बारेमा सही जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ नेपाल १. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ? 

कोरोना कहरः एसईईसहितका चैतमा हुने सबै परीक्षा स्थगित (सूचना सहित)

एसईई परीक्षासहित सबै तहका परीक्षा स्थगित गरिएको शिक्षा,  विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डले छुट्टाछुट्टै सूचना निकालेर सरोकारवालालाई सूचित गरेका छन् । कोरोना

कोरोना कहरः अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सरकारको आग्रह (निर्णयसहित)

विश्वभर तीव्र रूपमा फैलिरहेको कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण नेपालमा फैलिन नदिन सचेतनासहितका विभिन्न १५ बुँदे निर्णय गर्दै सरकारले आवश्यक कामबाहेक घर बहिर ननिस्कन आग्रह गरेको

सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटले तीनजनालाई गिरफ्तार गरेको छ । रामेछाप जिल्ला गोकुलङ्गा गाउँपालिका–२ का १९ वर्षीय कपिल खड्का,

जातीय विभेद गरेको घटनाका आरोपित गिरफ्तार

दलित भएकै कारण कोठा छाड्न दबाब दिई जातीय विभेद र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घरधनी सहित चारजनालाई गिरफ्तार गरि मुद्दा चलाएको छ । महानगरीय प्रहरी

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित गिरफ्तार

विद्यार्थीलाई यातना दिएको घटनाका आरोपित काठमाडौँ –३२ की ३२ वर्षिय सितालक्ष्मी कर्मचार्यलाई प्रहरीले फागुन २४ गते घरैबाट गिरफ्तार गरेको छ । आरोपितले काठमाडौँको जडीबुटीस्थित जागृति

समृद्धिका लागि साझा अभियान आवश्यकः राष्ट्रपति

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (आठ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । ‘महिलाहरूको आर्थिक,

महिलाका पक्षमा सकारात्मक प्रयास भए पनि अपर्याप्तः इन्सेक

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले महिलाका पक्षमा सकारात्मक प्रयासहरू भएका भएपनि पर्याप्त नभएकाले भएका कानुनहरूको प्रभावकारी कार्यान्वयन गर्न गराउन सुझावसहित महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी

दलितलाई कोठा छोड्न दबाब,उजुरी गर्दा कारवाही नभएको पीडितको गुनासो

दलित भएकै कारण कोठा छाड्न निर्देशन दिने घरधनी तारकेश्वर नगरपालिका–१० नेपालटार का श्रीकृष्ण विडारीसहितलाई महानगरीय प्रहरी वृत्त बालाजुले अनुसन्धान सुरु गरेको छ । दलित भएकै

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

गुम्बामा शिक्षा लिन आएका १५ वर्षीय बालकलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले अस्ट्रेलियन नागरिक ५८ वर्षीय गोन्दुक रिम्पोछेलाई गिरफ्तार गरि मुद्दा चलाएको छ

इन्सेकद्वारा विद्यालयलाई स्मार्ट बोर्ड हस्तान्तरण

काठमाडौँको कङ्काली माध्यमिक विद्यालयलाई फागुन २१ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले स्मार्ट बोर्डलगायतका शैक्षिक सामग्री एक कार्यक्रमकाबिच हस्तान्तरण गरेको छ । विद्यार्थीलाई प्रविधिको

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा फागुन १६ गते काठमाडौँमा सरोकारवालाहरूसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेककी

विश्वव्यापी आवधिक समीक्षा (यूपिआर)को तेस्रो चक्रका लागि प्रतिवेदन तयारी गर्न राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

विश्वव्यापी आवधिक समीक्षाका लागि नेपाली गैरसरकारी संस्थाहरुको सञ्जालको सचिवालय इन्सेकलगायतका सङ्घसंस्थाको आयोजनामा फागुन १५ गते काठमाडौँमा सरोकारवालाहरुसँग परामर्श गोष्ठी सम्पन्न गरिएको छ । कार्यक्रममा इन्सेककी

बलात्कार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई प्रहरीले गिरफ्तार गरेको छ । खोटाङ जिल्ला हलेसी पुवाचुङ नगरपालिका ३ घर भएका ४८

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

प्रतिबन्धित नेकपाको कार्यकर्ता रहेको आरोपमा कास्की मादी गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका–१४ कुलेश्वर बस्ने २९ वर्षीय बृहस्पति पौडेललाई प्रहरीले गिरफ्तार गरेको छ । पौडेललाई फागुन

अन्य

भिडियो