INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा सर्वोच्चको आदेश

सर्वोच्च अदालतले स्वदेश फर्किन चाहानेलाई ल्याउने व्यवस्था गर्न सरकारका नाममा  अन्तरिम आदेश जारी गरेको छ । सर्वोच अदालतमा परेको एकै प्रकृतिका तीन छुट्टाछुट्टै रिटमाथि एकमुष्ट सम्बोधन गर्दै चैत

देशभरका १० स्थानबाट कोरोना भाइरसको नमूना परीक्षण सुरु (स्थानसहित)

सरकारकाले देशभरका विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमूना परीक्षण सुरु गरेको छ । अहिलेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ६ सय ९७

लकडाउनको अवधि आगामी वैशाख ३ गतेसम्म थप

सरकारले लकडाउनको अवधि आठ दिन थप गरेर ०७७ वैशाख ३ गतेसम्मलाई पुर्‍याएको छ । चैत २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने

बालबालिकालाई मनोरोग लाग्नबाट कसरी बचाउने ?

“बालबालिकाको मनस्थितिमा हुनसक्ने कोरोना भाइरसको त्रास र घरमै लामो समय बिताउँदाको हैरानीमा कसरी सम्झाउन सकिन्छ ?” किशोर किशोरीलाई कुन उत्तम उपायबाट समयको उपयोग गराउन सकिन्छ

आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय

नेपाल–भारत सीमामा अलपत्र नेपालीको उचित व्यवस्थापन गर्न इन्सेकद्वारा माग

नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने तर नेपाल–भारत सीमामा अलपत्र परेका नेपाली नागरिकहरूको उचित व्यवस्थापन गर्न इन्सेकले सरकारसँग माग गरेको छ

कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन राष्ट्रपतिको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्धको लडाइँमा सरकारलाई साथ दिन सबैलाई अपिल गर्नु भएको छ । चैत २१ गते भिडियो सन्देशमार्फत उहाँले कोरोना भाइरसका कारण

आप्रवासी र जोखिममा परेकाकाे संरक्षण गर्न एमनेष्टीको माग

कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमबाट बच्न लगाइएको लकडाउनका बेला विदेशी सिमानाका बन्दका कारण आप्रवासी र समस्यामा परेकोको संरक्षण गर्न एमनेष्टी इन्टरनेशनल नेपालले सरकारसँग माग

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख प्रदान गर्ने निर्णय

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा १० लाख ४ हजार ६ सय ५४ रुपियाँ

निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतको आदेश

कोभिड–१९ का बिरामीलगायतलाई निजी अस्पतालले उपचार गर्न नमान्ने गरेपछि परेको रिट उपर सुनुवाई गर्दै सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना सङ्क्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम

अतिविपन्नलाई खाद्य व्यवस्था गर्न सर्वोच्चको आदेश 

अतिविपन्न दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने नागरिकको पहिचान गरी राज्यको संयन्त्रबाटै राहत उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।

लक डाउन चैत २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

सरकारले कोरोना भाइरस डिजिज (कोभिड-१९) को सङ्क्रमण फैलिन नलिन घोषणा गरेको लक डाउनको अवधि थप गरेको छ । चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैत

कोरोना भाइरसको शङ्का भएका व्यक्तिको परिचय गोप्य राख्नेलगायतका विषयमा निर्देशिका जारी

प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यम र सञ्चारकर्मीले कोभिड–१९ को सङ्क्रमण सम्बन्धमा समाचार सामग्री प्रकाशन, प्रसारण गर्दा आशङ्कित वा सङ्क्रमितको आशङ्का गरिएका वा सङ्क्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान

साबुन पानीले हात धोऔँ, रोगबाट बचौँ

कोरोनाभाइरसका साथै अन्य सरुवा रोग फैलिन नदिन हात धुनु अत्यन्तै महत्वपूर्ण छ सहि तरिकाले साबुन पानीले हात धुनु कोरोनाभाइरस विरुद्धको लडाईंमा अत्यन्तै प्रभावकारी प्रमाणित भएको

सर्वसाधारणलाई घरमै बस्न राष्ट्रपति भण्डारीको अपिल

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस रोकथामका लागि घरमै बस्न अपिल गर्नु भएको छ । चैत १२ गते  एक सन्देश जारी गर्दै उहाँले घरमै बसेर सरकारले

सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक चैत २३ गते अह्वान

प्रतिनिधिसभाको अर्को बैठक यही चैत २३ गते दिउँसो १ बजेका लागि निर्धारण गरिएको छ । चैत १३ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको

अतिआवश्यक परे मात्र इजलास बस्ने

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएर त्यसको सम्भावित जोखिमबाट बच्न नेपालमा पनि लकडाउन भएपछि देशभरका अदालतमा अतिआवश्यक परे मात्र इजलास बस्ने भएको छ । सर्वोच्च अदालतमा

कोभिड–१९ बारे जानकारी दिन मिडिया सेन्टर स्थापना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना (कोभिड–१९) सँग सम्बन्धित सूचना एकद्वार प्रणालीबाट सञ्चारमाध्यममा प्रवाह गर्न ‘मिडिया सेन्टर’ स्थापना गरेको छ । सबै सञ्चारमाध्यमलाई एकद्वार प्रणालीबाट सूचना

कोरोना भाइरसः एक सातासम्मका लागि ‘लकडाउन’, उल्लङ्घन गरे ६ महिना कैद

नेपाल सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरेको छ । कोरोनासम्बन्धी उच्चस्तरीय समितिको चैत १० गते बसेको बैठकले चैत

कोभिड–१९: सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोभिड–१९ (कोरोना भाइरस) को सम्भावित जोखिमका विरुद्ध एकाकार हुन सरकारले आम–सर्वसाधारणमा अनुरोध गरेको छ । सो भाइरसको जोखिम रहेको भन्दै सरकराले त्यसविरुद्ध लड्न सामूहिक प्रयासको

अन्य

भिडियो