INSEC Online

📅 २०८३ श्रावण ७

काठमाडौँ

पूर्व सचिव उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता

पूर्व सचिव भीम उपाध्यायविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय मार्फत जिल्ला अदालत, काठमाडौंमा विद्युतीय कारोबार ऐन २०६३ अनुसार मुद्दा दायर

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १३ गते)

क्वारेण्टाइनमा रहेका केहीमा औलो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनु भएको छ । क्वारेण्टाइनमा रहेकाहरूको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १२ गते)

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सबै स्थानीय तहहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । जनस्वास्थ्य अधिकृत, प्रयोगशालाका कर्मचारी र प्यारामेडिक्स वा

राष्ट्रपतिद्वारा दुबै अध्यादेश खारेज

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ र संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ खारेज गर्नुभएको

नागरिकमाथि अमानवीय व्यवहार नगर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिड १९ को निवारण तथा नियन्त्रणका लागि गरिएको ‘लकडाउन’मा सर्वसाधारणप्रति अमानवीय व्यवहार नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलगायतले

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ११ गते)

काठमाडौँ पेप्सीकोलाका दुईजना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला डिस्चार्ज भएका स्वास्थ्य

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १० गते)

नेपालमा थप तीन जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा धरानको

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ९ गते)

काठमाडौँमा गरिएको परीक्षणमा तीन जना र सुनसरीमा गरिएको परीक्षणमा आठ जना गरी ११ जना नयाँ सङ्क्रमित फेला परेका छन् । वैशाख ९ गते फेला परेका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ८ गते)

देशभर ३३ हजार ५ सय ३१ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ७ गते दिउँसोसम्म २९ हजार ५ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ६ गते)

पीसीआर विधिबाट ८ हजार १७ र आरडीटी विधिबाट १९ हजार ४ सय ५४ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ५ गते उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमितको

अलपत्र नागरिकलाई गन्तव्यमा पुर्‍याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका र बाटोमा अलपत्र परेका सर्वसाधारण नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन सरकारका नाममा आदेश दिएको छ । वरिष्ठ अधिवक्ता

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ४ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ४ गते आयोजना गरेको पत्रकार सम्मेलनमा कोभिड-१९ (कोरोना भाइरस) को आशङ्कामा वैशाख ४ गतेसम्ममा पीसीआर र आरडीटीबाट १९ हजार ४

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ३ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म नेपालमा पीसीआर र आरडीटी विधिबाट १५ हजार ८ सय जनामा कोरोना परीक्षण गरेको जानकारी दिएको छ । अहिलेसम्म ८ हजार

लकडाउन वैशाख १५ गतेसम्म थप गर्ने सरकारको निर्णय

सरकारले कोरोना भइरसको सम्भावित जोखिमबाट बच्नका लागि यही वैशाख १५ गते सोमबारसम्म लकडाउन कायम गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा वैशाख २ गते

कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २ गते)

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ पुगेको छ । गत २४ घण्टामा नयाँ ५ सय ८४ जनाको परीक्षण भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख

कोरोनाबाट बच्न देश भरका अदालतलाई सर्वोच्चको २४ बुँदे निर्देशन

कोरोनाको महामारी फैलन नदिन सरकारले जारी गरेको लकडाउनको अवधि भर जिल्ला र उच्च अदालतहरुमा मुद्दा प्रवाह व्यवस्थापन गर्न सर्वोच्च अदालतले २४ बुँदे निर्देशन जारी गरेको

विपतमा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

विदेशमा रहेका स्वदेश फर्कन चाहने नेपालीहरू फर्काउने व्यवस्था गर्न सर्वोच्च अदालतले नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय दीपककुमार कार्की

अझै दुई साता कोरोना सङ्क्रमणको चुनौतीपूर्ण समय हुनसक्ने प्रधानमन्त्रीको भनाइ (सम्बोधनको पूर्ण पाठसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमणमा आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने भएकाले धैर्य रहन देशवासीलाई आह्वान गर्नु भएको छ । चैत

अन्य

भिडियो