INSEC Online

📅 २०८३ जेष्ठ २१

उदयपुर

बेवारिसे बम विष्फोट हुँदा एक बालक घाइते

त्रियुगा नगरपालिका-१३ तरकारी लाइन जाने बाटोमा चैत २८ गते साँझ ५ बजे बेवारिसे बम विष्फोट हुँदा सोही ठाँउका १४ वर्षीय बालक पारस राई घाइते भएका

उद्योगलाई लक्षित गरी ग्यास सिलिण्डर बम विष्फोट, १ करोडको क्षति

त्रियुगा नगरपालिका-७ चुहाडेमा अज्ञात समूहले चैत २५ गते वम विस्फोठन गराउँदा १ करोड बराबरको क्षति भएको छ । बिहान ७ बजेको समयमा जेआईसी शर्मा लामा

बलात्कार गरेको कसुरमा १० वर्षकैदको फैसला

सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका चौदण्डीगढी नपा-८ का २२ वर्षीय श्रीलाल बिकलाई जिल्ला अदालतले चैत १४ गते बलात्कार गरेको ठहर

जनप्रतिनिधिद्वारा कर्मचारीमाथि हातपात

सेक्टर वन कार्यालय कटारीका वरिष्ठ वन अधिकृत नारायण श्रेष्ठमाथि जनप्रतिनिधिले कार्यकक्षमै दुर्व्यवहार गरेको भन्दै पीडितले जिल्ला प्रशासन कार्यालयमा चैत १२ गते निवेदन दिएका छन् ।

‘भवन छ-उपचार छैन, दरबन्दी छ-विशेषज्ञ छैनन्’

सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकाय भौतिक संरचना भएर मात्र पुग्दैन । त्यहाँबाट प्राप्त हुने सेवासुविधा, दक्ष जनशक्ति, प्रशासनिक चुस्त दुरूस्तता र सेवाग्राहीसँग गर्ने बानी व्यहोरा

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रियुगा नपा-१४ साउने बरगाछीस्थित सिरूडाँडाका ३९ वर्षीय शिब राईलाई चैत १ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले फागुन २५ गते सुनसरीको बराहा नपा-८ स्थायी घर भई बेलका नपा-९ रामपुरमा बसोबास गर्दै आएका ६२ वर्षीय बृद्ध

बलात्कार प्रयास गरेको ठहरमा १ वर्ष ६ महिना कैदको फैसला

३३ वर्षीया महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका खोटाङ राजापानी-५ स्थायी घर भई उदयपुरको रौतामाई गाउँपालिका-४ सल्लेमा कृषि पेशा गर्दै आएका ५४

बहुविवाह गरेको कसुरमा १ वर्षकैद र ५ हजार जरिबानाको फैसला

बहुविवाहको आरोपमा धरौटीमा रिहा भएका रौतामाई गाउँपालिका-१ लाफागाउँका २८ वर्षीय ठाकुरकुमार राउत र २३ वर्षीया गोमा थापालाई जिल्ला अदालतले पुस २० गते कसुरदार ठहर गर्दै

डाक्टर नभएपछि सुरक्षाकर्मीबाट उपचार

स्वास्थ्य क्षेत्र सबैभन्दा बढी सम्वेदनशील मानिन्छ । उपचारका लागि आएका बिरामीले १ सेकेण्ड उपचार पाएनन् भने ज्यानै जान सक्छ । त्यसकारण पनि यो क्षेत्र सम्वेदनशील

शान्ति सुरक्षा भरपर्दो बनाउन सरकार कमजोरः अध्यक्ष प्याकुरेल

सरकारले निर्वाचन केन्द्रीत शान्ति सुरक्षा व्यवस्था भरपर्दो गर्न नसकेको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले आरोप लगाएका छन् । स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले गाईघाटमा मङ्सिर १५

घाइते उम्मेदवारलाई हेलिकोप्टरबाट काठमाडौँ लगियो

मङ्सिर १३ गते बिहान अज्ञात समूहले थापेको एम्बुसमा परी गम्भीर घाइते भएका नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायणबहादुर कार्कीसहित दुई जनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ

एम्बुस विष्फोटनमा उम्मेदवार घाइते, घाइतेलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी

नेपाली काङ्ग्रेस उदयपुरका उम्मेदवार नारायण कार्कीलाई लक्षित गरी अज्ञात समूहले मङ्सिर १३ गते बिहान थापेको एम्बुस पडकँदा उम्मेदवारसहित चार जना घाइते भएका छन् । उदयपुरगढी

बलात्कार घटनाका आरोपित गिरफ्तार

तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १३ वर्षीय बालकलाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते बलात्कार गरेको

उम्मेदवारलाई लक्षित गरी बम विष्फोट

उदयपुरगढी गाउँपालिका-८ नरेटारमा वाम गठबन्धनका उमेदवार शुरेस राई (हिमाल)लाई लक्षित गरी अज्ञात समूहले मङ्सिर ८ गते साँझ बम विष्फोट गराएको छ । उदयपुरगढी गाउँपालिका-७ नेपालटार

आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो

निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत

हत्या घटनाका आरोपित पति र देवर गिरफ्तार

त्रियुगा नगरपालिका-१३ स्थित भुसुनेकी २८ वर्षीया लक्ष्मीकुमारी राईलाई रड प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले पति राजकुमार राई र देवर ओम राईलाई कात्तिक ६ गते

अस्पताल डाक्टर बिहिन भएपछि बिरामी मारमा

सुरक्षा निकाय प्रहरी, प्रशासन तथा अस्पतालका डाक्टर र कर्मचारीले पनि प्रत्येक वर्ष नेपालीको महान् चाड बडादसैं मनाउने गर्दै आएका छन् । यस्ता संवेदनशील क्षेत्रका महत्वपूर्ण

परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

स्थानीय समुदायको शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका लागि जिम्मेवार निकायलाई जबाफदेही बनाउने पहल कार्यक्रम अन्तर्गत गाईघाटमा भदौ २२ गते जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक

बलात्कार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नपा-३ पश्चिमटोलका १८ वर्षीय ध्रुव भनिने हेमबहादुर कार्कीलाई ०७४ भदौ १८ गते राति प्रहरीले गिरफ्तार गरेको छ ।

अन्य

भिडियो