INSEC Online

📅 २०८३ जेष्ठ २१

उदयपुर

अज्ञात समूहद्वारा स्काभेटरमा आगजनी

त्रियुगा नगरपालिका-७ कालिखोलामा अज्ञात समूहले भदौ १७ गते राति स्काभेटरमा आगजनी गरेको प्रहरीले जनाएको छ । उक्त समूहले वैकल्पिक राजमार्ग अर्न्तगत धरान-चतरा-गाईघाट-कटारी-सिन्धुली-हेटौँडा सडक निर्माणमा प्रयोग

बलात्कार गरेको कसुरमा पाँच वर्षजेल सजायको फैसला

२४ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा सर्लाही जिल्ला हरिवन गाविस-९ का २४ वर्षीय गणेश भनिने ज्ञानबहादुर कार्कीलाई जिल्ला अदालतले साउन २६ गते पाँच वर्षजेल र

सेवाप्रदायक र सेवाग्राही विच छलफल

कार्यक्रम प्रभावकारी भएपनि जनताका विचमा प्रचारप्रसार कमि हुँदा कार्यक्रम ओझेलमा परेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले असार ३० गते आयोजना गरेको कार्यक्रममा सहभागिहरूले बताएकाछन् ।

अज्ञात समूहद्वारा विद्यालयको बसमा आगजानी

अज्ञात समूहले असार २६ गते राति त्रियुगा नगरपालिका-४ सालघारीस्थित क्रिमशन बोर्डिङ स्कुलको बसमा आगजानी गरेको छ । राति १०ः३० बजेको समयमा उक्त समूहले स्कुलको को.१.ख.५०४०

आयोगद्वारा निर्वाचन आचारसंहिता बारे छलफल

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय धनुषाले निर्वाचन आचारसंहिताको पालना भए/नभएको विषयमा असार १२ गते सदरमुकाम गाईघाटमा सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । कार्यक्रममा अधिकांश सहभागीहरूले

पत्रकारमाथि भएको दुर्व्यवहारको महासङ्घद्वारा भत्सर्ना

त्रियुगा नपा-११ का २५ वर्षीय पत्रकार देवराज राईमाथि जिल्ला प्रहरी कार्यालय बोक्सेका इन्स्पेक्टर उमाशङ्करप्रसाद साहले दुर्व्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घ उदयपुरले असार ८ गते

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार

निर्वाचनविरोधी गतिविधि गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य ५० वर्षीय पुर्णबहादुर कटुवाललाई असार ६ गते गिरफ्तार गरेको छ ।

निर्वाचन आचारसंहिता उल्लङ्घन

गाईघाटस्थित त्रियुगा नगरपालिकासहित अन्य तीन नगरपालिकामा केही दिनयता निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना बढेका राससले जनाएको छ । नेकपा (एमाले), नेपाली काङ्ग्रेस र नेकपा (माओवादी केन्द्र)

एक युवतीको शव फेला, बलात्कारपछि हत्याको आशङ्का

त्रियुगा नगरपालिका १० मुसहरी बस्तिकी २४ वर्षीया शान्ति साह जेठ २६ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी छन् । एक हप्ता अघि बेपत्ता भएकी साह

बलात्कार घटनाका आरोपित गिरफ्तार

राति सुतिरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा उदयपुर जिल्लाको बेलका नगरपालिका-६ बबला बस्ने २५ वर्षीय रामकुमार मगरलाई गिरफ्तार गरिएको राससले जनाएको छ । मगरलाई किशोरी

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नपा-६ का २५ वर्षीय रामकुमार मगरलाई जेठ २५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ

बलात्कार प्रयासको ठहरमा २ वर्ष ६ महिना कैदको फैसला

१९ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको ठहरसहित सप्तरी जिल्ला सुरुङा नगरपालिका-१ चहका स्थायी घर भई गाईघाट दिक्तेल सडक आयोजना अन्तर्गत दियालेमा सडक नालीको हेल्पर काम

एमाले पार्टी कार्यालय तोडफोड गरिनुका साथै कालोझण्डा र तालाबन्दी

उदयपुरको चौदण्डी नगरपालिकास्थित एमाले नगर कमिटीले मेयर पदका लागि सिफारिस गरेकोभन्दा फरक व्यक्तिलाई प्रदेश कमिटीले मेयरको उम्मेदवार बनाएको भन्दै आक्रोशित कार्यकर्ताहरूले जेठ २३ गते पार्टी

समाचार लेखेकै आधारमा पत्रकारमाथि आक्रमण, आक्रमणको निन्दा

समाचार प्रकाशनको विषयलाई लिएर त्रियुगा नगरपालिका-१० गाईघाटका ४० वर्षीय पत्रकार नेत्रकुमार सुनुवार (सञ्चार किराँती) माथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ उदयपुर शाखाले जेठ ४ गते

सेनाद्वारा ठूलो सङ्ख्यामा बम डिस्पोज

उदयपुरगढी गाउँपालिका-२, सिरुवानीमा फेला परेको शक्तिशाली सकेट बम वैशाख १९ गते साँझ नेपाली सेनाले डिस्पोज गरेको छ । गाईबस्तुको लागि गोठ बनाउन घँडेरी बनाउने क्रममा

पत्नी हत्याको आरोपमा पति गिरफ्तार

त्रियुगा नपा-१३ असारीकी ४६ वर्षीया सीता गुरुङको हत्या गरेको आरोपमा प्रहरीले वैशाख १२ गते ६२ वर्षीय पति मनबहादुर घले गुरुङलाई गिरफ्तार गरेको छ । वैशाख

विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अपहरित प्राविधिक सहायक अपहरणमुक्त

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूद्वारा वैशाख ८ गते अपहरणमा परेका उदयपुरगढी गाउँपालिका-६ का ४६ वर्षीय प्राविधिक सहायक उद्धब ढुङ्गाना दुई घण्टापछि अपहरणमुक्त

अनुगमन संयन्त्र कमजोर बन्दा एकाधिकार बढेको स्थानीयको गुनासो

अनुगमन संयन्त्र जबाफदेही बन्न नसक्दा मनपरितन्त्र मौलाएको इन्सेकले चैत २९ गाईघाटमा आयोजना गरेको सेवा प्रदायक र सेवाग्राहीबिच अन्तरक्रिया कार्यक्रमका सहभागिहरूले बताएका छन् । इन्सेकले सञ्चालन

संविधान कार्यान्वयन नहुँदा अधिकारबाट वञ्चित

संविधान कार्यान्वयन नहुँदा नागरिक सामान्य अधिकारबाट वञ्चित हुनु परेको इन्सेकले चैत २८ गते आयोजना गरेको मानव अधिकार विषयक जिल्लास्तरीय बहस कार्यक्रमका सहभागिहरूले बताएका छन् ।

बलात्कार गरेको कसुरमा ८ वर्षकैदको फैसला

१३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बेलका नपा-८ का २३ वर्षीय बोलमान राईलाई जिल्ला अदालतले चैत २७ गते ८ वर्षकैद र

अन्य

भिडियो