बलात्कार, यौनजन्य घटना अब निरन्तर सुनवाइः महान्यायाधिवक्ता खरेल
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भीर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाइ प्रक्रिया योजना अघि सारिएको बताएका छन् । उदयपुरको गाईघाटमा मङ्सिर १३ गते आयोजित कार्यक्रममा