INSEC Online

📅 २०८३ असार १७

कोभिड–१९ः यो साता ३ हजार सङ्क्रमित थप

यो साता कोभिड परीक्षण दैनिक ४ सय ३० जना कोभिड सङ्क्रमित थपिएका छन् भने ५ सय ५४ जना निको भएका…

वास्तविकता नबुझी प्रहरीले कुटपिट गरेको पीडित पक्षको आरोप

सङ्खुवासभा,मादी नगरपालिका–८ स्थायी घर भई छथर जोरपाटी गाउँपालिका–३ ताङखुुवामा बस्दै आउनु भएका ४१ वर्षीय नेत्रबहादुर कडुवालले प्रहरीले विनाकारण पुस २३…

विद्यार्थीहरूले तालाबन्दी गरेपछि बरकुर्वामा १६ दिनदेखि पठनपाठन बन्द

चन्द्रनगर गाउँपालिका–३ बरकुर्वास्थित श्री राम आधारभूत विद्यालयमा आन्दोलित विद्यार्थीहरूद्वारा पुस ९ गतेदेखि तालाबन्दी गरिएको छ । विद्यालय बन्द हुँदा १६…

प्रधानाध्यापक कुटपिट घटनाका आरोपित गिरफ्तार

उर्लाबारी नगरपालिका– ६ स्थित राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक ४९ वर्षीय कुमार पोखरेललाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही विद्यालयमा कक्षामा १२…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २७ गते)

पुस २७ गते ४ सय ८८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६५ हजार २ सय…

१० दिनमा नै राष्ट्रिय सभाको अधिवेशन अन्त्य

सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस २६ गते मध्यरातबाट  अन्त्य भएको छ । पुस २६ गतेको मन्त्रिपरिषद्…

बलात्कार कसुरमा सात वर्ष कैदको फैसला

३२ वर्षीया महिलालाई बलात्कार गरेको कसुर ठहर गर्दै जिल्ला अदालतले  पुस २६ गते झिमरुक गाँउपालिका – ५ का २८ वर्षीय…

तुइनको कष्टकर यात्राले स्थानीयलाई सास्ती

खार्पुनाथ गाउँपालिकाका जनप्रतिनिधि कार्यालय सहयोगीको भरमा दिनहुँ तुइन तर्न बाध्य छन् । तर सहयोगिको अभावमा स्थानीयलाई भने वारपार गर्न समस्या…

बलात्कार घटनाका आरोपित विरुद्ध प्रहरीमा उजुरी

१५ वर्षीया बालिकालाई पुस २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इश्वरपुर नपा–११ रामनगर बस्ने २६ वर्षीय राहुलकुमार महतोविरुद्ध इलाका…

प्रहरी र सर्वसाधारणबिच झडप हुँदा तीन जना घाइते

उद्योग वाणिज्य सङ्घको जिल्ला अधिवेशनको निर्वाचनपछि मतगणना गर्ने स्थलमा प्रहरी र सर्वसाधरणबिच ०७७ पुस २५ गते साँझ झडपहुँदा प्रहरी इन्स्पेक्टर…

बलात्कार घटनाका आरोपित गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा किस्पाङ गाउँपालिका–६ का २२ वर्षीय यामप्रसाद भट्टराईलाई प्रहरीले पुस २५ गते धुन्चेबाट गिरफ्तार गरेको…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २६ गते)

पुस २६ गते २ सय ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ७ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खोटेहाङ गाउँपालिका–३ सावाँकटरेका ६० वर्षीय मानबहादुर मगरलाई पुस २४ गते गिरफ्तार गरेको छ…

बलात्कार गरेको कसुरमा ६ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई ६ वर्ष आठ महिना कैद सजायको फैसला सुनाएको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २५ गते)

पुस २५ गते ३ सय ६२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार ५ सय…

बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला

१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले भारत,किसनगञ्ज पौखालीथाना स्थायी घर झापा गाउँपालिका–३ मा बसोवास गर्दै आएका २१ वर्षीय…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (पुस २४ गते)

पुस २४ गते ५ सय ५४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६४ हजार १ सय…

यौन दुर्व्यवहार मुद्दा मुल्तबीमा राख्ने फैसला

१८ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियाका १९ वर्षीय रोशनकुमार खङ्गविरुद्धको मुद्दा अदालतले पुस २३ गते…

अपाङ्गमैत्री भौतिक संरचना नहुँदा सेवाग्राही समस्यामा

जिल्लामा अपाङ्गमैत्री भवन निर्माण नभएका कारण सेवा प्रवाह गर्ने निकायबाट सेवा लिन समस्या भएको अपाङ्गता तथा अशक्त भएका व्यक्तिहरुले गुनासो…

प्रतिबन्धित नेकपाका कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तीन जना कार्यकर्तालाई प्रहरीले काठमाडौँबाट पुस २२ गते गिरफ्तार गरेको…