INSEC Online

📅 २०८३ असार १७

बलात्कार घटनाका आरोपित गिरफ्तार

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मन्थली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष ५१ वर्षीय भरतबहादुर बोहरालाई ०७७ माघ १०…

प्रहरीद्वारा मानव अधिकार रक्षकहरुमाथि दुर्व्यवहार गरेको पीडित पक्षको आरोप

इलाका प्रहरी कार्यालय लहानका प्रहरीहरूले मानव अधिकार रक्षकहरुलाई माघ ९ गते प्रहरी कार्यालय भित्रै दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ…

कार्यालयमा कर्मचारीलाई कुटपिट गरेको आरोपमा गिरफ्तार

भूमिसुधार तथा मालपोत कार्यालय राजविराजका सहायक कम्प्युटर अपरेटर कञ्चनरुप नपा–२ निवासी ३१ वर्षीय मनोजकुमार साहलाई माघ ९ गते कुटपिट तथा…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले खडग नपा–७ कल्याणपुरका २५ वर्षीय मो. समरुद्दिन मियाँविरुद्ध माघ ९…

बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

१६ वर्षीया बालिकालाई माघ ५ गते बलात्कार गरेको आरोपमा गोलबजार नपा–३ का २२ वर्षीय गौरीशङ्कर साहविरुद्ध पीडित पक्षले इलाका प्रहरी…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १० गते)

माघ १० गते २ सय ३२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६९ हजार १ सय…

प्रतिबन्धित नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय बागलुङले माघ १० गते गिरफ्तार गरेको…

अपरिचित व्यक्तिहरूको समूहद्वारा मालबाहाक गाडीमामा आगजनी, बिभिन्न स्थानमा शंकास्पद बस्तु फेला

अपरिचित व्यक्तिहरूको समूहद्वारा इन्द्रसरोवर गाउँपालिका–४, फाखेलमा मालबाहक पिकअप गाडीमा आगजनी गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेकपाले ०७७…

प्रतिबन्धित नेकपाले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड

नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको दिन यात्रुबहाक बसमा तोडफोड भएको प्रहरीले जनाएको छ ।…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलका नगरपालिका–४ का २२ वर्षीय गोविन्द भनिने गुनराज विष्टलाई माघ ८ गते गिरफ्तार…

बलात्कार गरेको कुसुरमा जन्मकैद सजायको फैसला

८० वर्षीया अपाङ्गता भएकी बृद्धालाई बलात्कार गरेको कसुरमा शैलुङ गाउँपालिका–१ का ३२ वर्षीय दीलबहादुर घिसिङलाई माघ ८ गते जिल्ला अदालतको…

आमाको हत्या गरेको आरोपमा छोरा गिरफ्तार

व्यास नपा– १२ की ७२ वर्षीया लक्ष्मी दरैको हत्या गरेको आरोपमा प्रहरीले मृतकका ३३ वर्षीय छोरा प्रेम दरैलाई माघ ९…

बलात्कार कसुरमा पाँच वर्ष कैदको फैसला

१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै सिरहा नपा–१३ का २१ वर्षीय रुपेश यादव र सिरहा नपा–५ का ३९…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ९ गते)

माघ ९ गते ३ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ९ सय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सोलुदूधकुण्ड नगरपालिका–४ का ३८ वर्षीय सुकवीर विकलाई गिरफ्तार गरेको छ । पीडित महिलालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले नातेदार  २१ वर्षीय युवकलाई माघ ८ गते गिरफ्तार गरेको छ…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)

माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय…

सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित

बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ…

युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न

विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको…

मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन

राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते  जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका…