INSEC Online

📅 २०८३ जेष्ठ २३

अपाङ्गता भएकी महिलाको उपचारको क्रममा मृत्यु

२९ वर्षीया अपाङ्गता भएकी महिलाको ०८२ असोज १ गते धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । अपाङ्गता भएकी महिलालाई…

जेनजी आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक बागमती प्रदेश कार्यालयद्वारा स्थलगत अनुगमन

जेनजी आन्दोलनका क्रममा मकवानपुरका विभिन्न स्थानहरुमा भएका तोडफोड तथा आगजनीका घटनाहरुको इन्सेक बागमति प्रदेश कार्यालयले ०८२ भदौ ३१ र असोज…

जेनजी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा तीन जना गिरफ्तार

जेनजी आन्दोलको क्रममा लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई  ०८२ भदौ ३० गते बेलुका कोहलपुर नगरपालिका–२ सालकोबुटा नजिकैबाट नगद ७…

आगजनी र ताेडफोडपछि सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र नेपाल बार (फोटोफिचर)

आन्दोलनका क्रममा ०८२ भदौ २४ गते सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत र नेपाल बारमा आगजनी र तोडफोड गरिएपछिको अवस्थाका बारेमा इन्सेकका…

सप्तरी कारागारबाट भागेका एक कैदी बन्दीको शव फेला

सप्तरी कारागारमा ०८२ भदौ २५ गते आगजनी गरी भागेका कैदीबन्दीहरु मध्ये ३५ वर्षीय सन्तोष कुमार तामाङको शव राजगढ गाउँपालिका–३ नर्घो…

महिलाको शव फेला, बलात्कारपछि हत्या आशंका

दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको ०८२ भदौ ३० गते शंकास्पद अवस्थामा शव फेला परेको छ। शवको…

आन्दोलनका क्रममा भएका आगजनी तथा तोडफोड घटनाको इन्सेक र आयोगको संयुक्त अनुगमन

भदौ २४ गते कर्णाली प्रदेशमा जेनजीको आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट क्षति भएका संरचनाको इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले…

लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर कार्य गर्न आयोगको सुझाव

देशको शान्ति सुरक्षा, मानव अधिकारको संरक्षण र आगामी सुरक्षा चुनौतीको आँकलन गर्दै लोकतन्त्र, मानव अधिकार र विधिको शासनको परिधिभित्र रहेर…

कारागारबाट भागेका कैदीबन्दी फर्किने क्रम जारी, एक जना कैदी मृत भेटिए

जेनजी आन्दोलनका क्रममा कञ्चनपुर जिल्ला कारागारबाट भागेका एक जना कैदी घरमा मृत भेटिएका छन् । ।बेलडाँडी गाँउपालिका–१ का २६ वर्षीय…

सुदूरपश्चिम प्रदेशः जेनजी आन्दोलनका क्रममा ३ सय ५ ओटा भौतिक संरचना र ६ सय ९९ ओटा सवारी साधनमा तोडफोड र आगजनी

मुलुकमा व्याप्त भष्ट्राचार र कुसाशनको अन्त्य गरिनु पर्ने र सामाजिक सञ्जाल सुचारु गरिनु पर्ने मागराखि जेनजी पुस्ताले ०८२ भदौ २३…

इन्सेक प्रतिनिधिको कार्यालयमा सम्पर्कमा आएका कैदीलाई प्रहरीको जिम्मा

इन्द्रावती गाउँपालिका–११ स्थायी घर भई सुनसरी जिल्लाको झुम्का कारागारबाट भागेका कैदी २९ वर्षीय सुरेश अधिकारी ०८२ भदौ ३१ गते इन्सेक प्रतिनिधिको कार्यालय, सिन्धुपाल्चोकमा आत्मसमर्पण…

कर्णाली प्रदेशमा ६० ओटा संरचना र ४५ सवारी साधनमा तोडफोड तथा आगजनी

कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६०…

लुम्बिनी प्रदेशमा २ सय ५३ सरकारी तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी

जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशमा १ सय ४७ ओटा सरकारी कार्यालय तथा सार्वजनिक संरचना, ३८ पार्टी कार्यालयहरु र ६८ ओटा…

जेनजी आन्दोलनका क्रममा काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा ताेडफोड र आगजनी (फोटो फिचर)

जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते काेशी प्रदेशको माेरङ र सुनसरी जिल्लामा आगजनी र तोडफोड गरिएपछि इन्सेक काेशी प्रदेश कार्यालयले…

सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै सङ्घसंस्था र नागरिक समाजलाई आयोगको आह्वान

मुलुकमा पछिल्लो समय विकसित घटनाक्रम र त्यसको निकासका लागी गरिएका प्रयासलाई आयोगले नजिकबाट नियालिरहेको भन्दै सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै…

कपिलवस्तु जिल्लाका सबै सरकारी कार्यालयको सेवाप्रवाह सुचारु

जेनजी आन्दोलनका क्रममा उत्पन्न विषम परिस्थितिमा जिल्लाका सरकारी कार्यालयबाट रोकिएका सेवा पुनः सुचारु भएको छ । जिल्लाका सबै सरकारी कार्यालयले सेवाप्रवाह…

भरतपुर कारागारबाट भागेका कैदीबन्दी बर्दियाबाट गिरफ्तार

जेनजी आन्दोलनको क्रममा चितवनको भरतपुर कारागारबाट भागेका ४७ वर्षीय कैदीबन्दीलाई ०८२ भदौ २७ गते बेलुकी प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका-७…

सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगञ्जले निःशुल्क कानुनी परामर्श दिने

हालको विषम परिस्थितिमा अदालतहरुद्वारा प्रदान गरिने सबै सेवाहरु –बन्दी प्रत्यक्षीकरणका रिटहरु बाहेक) अवरुद्घ रहेको अवस्थामा सेवाग्राहीलाई सहजिकरण गर्ने उद्देश्यले सार्वजनिक…

विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरु गिरफ्तार

जेनजी आन्दोलनको क्रममा देशका विभिन्न कारागारबाट भागेका ६ जना कैदीबन्दीहरुलाई ०८२ भदौ २९ गते प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार…

चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ६ जनाको शव फेला

काठमाडौँको चुच्चेपाटी स्थित भाटभटेनी सुपर मार्केटमा ०८२ भदौ २९ गते ६ जनाको शव फेला परेको काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता…