INSEC Online

📅 २०८३ असार १९

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका–४ आमडाँगीका ४३ वर्षीय हर्कबहादुर माझीलाई वैशाख २८ गते गिरफ्तार गरेको…

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । १० महिनाको…

सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या

सिमकोट गाउँपालिका–१ को कुम्लिङ सामुदायिक स्वास्थ्य एकाइमा खानेपानीको समस्या भएको छ । स्वास्थ्य एकाइ सञ्चालन भएको सात वर्षभन्दा बढी हुँदा पनि खानेपानीको…

सरकारले मुद्दा फिर्ता लिएका १ सय २० जनामध्ये ९१ जना महोत्तरीका

सरकारले हालै मुद्दा फिर्ता गरिएकामध्ये ९१ जना महोत्तरीका व्यक्ति रहेका छन् । महोत्तरीका ९१ जनामाथि आन्दोलनका क्रममा सरकारी र निजी सम्पत्तिमा…

इन्सेकको पहलमा दुई जनाको उद्धार

राजविराजस्थित छिन्नमस्ता अस्पतालको शैयामा ‘बेवारिस’ अवस्थामा रहेकी १५ वर्षीया बालिका र ३० वर्षीया महिलालाई वैशाख २७ गते इन्सेक सप्तरीको पहलमा…

आदेश कार्यान्वयनको माग गर्दै अधिकारकर्मीहरूद्वारा प्रशासनको ध्यानाकर्षण

अधिकारकर्मी र कानुन व्यवसायीहरूले कोभिड रोकथाम, नियन्त्रण र स्वास्थ्य उपचारका सम्बन्धमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले दिएको आदेश कार्यान्वयनको माग…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २९ गते)

वैशाख २९ गते ९ हजार ३ सय ५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख २२ हजार…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–१२ का ४० वर्षीय दुलार मुखियालाई वैशाख २७ गते गिरफ्तार गरेको छ…

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ । उहाँलाई वैशाख २९ गते गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले …

भेण्टिलेटर र अक्सिजनको अभावमा कोभिड सङ्क्रमितको मृत्यु

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सञ्चालित एचडियु व्यवस्थासहितको आइसोलेशन केन्द्रमा वैशाख २८ गते भर्ना भएका कोभिड सङ्क्रमित ३८ वर्षीय पुरुषको भेण्टिेलेटर…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

लालबन्दी नगरपालिका–२ पुर्नवासकी ३२ वर्षीया उषादेवी कर्णलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले हरिवन बस्दै आएका ३५ वर्षीय पति विजयलाल…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २८ गते)

वैशाख २८ गते ९ हजार ४ सय ८३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख १३ हजार…

कोभिड प्रादेशिक अस्पतालमा तोडफोड

प्रदेश २ को प्रादेशिक अस्पतालको हाता भित्र रहेको प्रादेशिक कोभिड अस्पतालमा वैशाख २८ गते तोडफोड भएको छ । एक जना…

कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित मध्ये…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा–१ का २८ वर्षीय गोविन्द हरिजनलाई वैशाख २४ गते बेलहियाबाट गिरफ्तार गरेको…

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिको आहृवान

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठन गर्न दलहरुलाई आहृवान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २७ गते)

वैशाख २७ गते ९ हजार २ सय ७१ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ५ हजार…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका ५८ वर्षीय गेहेन्द्र लामा बोम्जनलाई वैशाख २६ गते प्रहरीले गिरफ्तार…

संसदले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारप्रति संसदको विश्वासको मत लिन प्रतिनिधिसभामा प्रस्तुत गर्नु भएको प्रस्ताव अस्वीकृत भएको छ । वैशाख २७…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी प्रदेश १ को दैनिक अपडेट (वैशाख २७ गते)

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा वैशाख २७ गते ९ सय ३७ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ…