INSEC Online

📅 २०८३ असार १९

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेरिङ्देन गाउँपालिका–२ सान्थाक्राका २५ वर्षीय धनबहादुर लोहारलाई जेठ ३० गते गिरफ्तार गरेको छ…

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले दुईजना घरेलु हिंसा पीडितलाई जेठ ३१ गते नगद सहयोग प्रदान गरेको छ । इन्सेकद्वारा गठित…

घरेलु हिंसा घटनाका आरोपित गिरफ्तार

शुभकालिका गाउँपालिका–४ भताकी २२ वर्षीया पत्नीलाई कुटपिट गरी घर निकाला गरेको आरोपमा प्रहरीले २८ वर्षीय दाने तिमलसेनालाई जेठ २९ गते…

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

१० वर्षीया बालिका बलात्कार घटनाका आरोपित १५ वर्षीय बालकविरूद्ध पीडित पक्षले जेठ ३० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गैडहवा गाउँपालिका–७ का २८ वर्षीय सन्दिप हरिजनलाई जेठ २८ गते गैडहवाबाट गिरफ्तार गरेको…

कोभिड सङ्क्रमणको अवस्थामा वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउनु पर्नेमा जोड

कोभिड सङ्क्रमणको अवस्थामा वैकल्पिक शिक्षण सिकाइलाई प्रभावकारी बनाउनु पर्नेमा सरोकारवाला निकायहरूले जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्ज,…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते)

जेठ ३० गते १ हजार ६ सय ९४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ८ हजार ४…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिरहा नपा–२ का १९ वर्षीय महाबिरप्रसाद यादवलाई जेठ २८ गते गिरफ्तार गरेको छ…

एसिड प्रहार गरेको घटनाका आरोपित पतिविरुद्ध उजुरी

चन्द्रपुर नपा—४ चन्द्रनिगाहपुरकी ३७ वर्षीया दिपिका बिकलाई ४२ वर्षीय पति दिपक बिकले जेठ २९ गते राति एसिड प्रहार गरी घाइते…

कुटपिट घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

हनुमाननगर कङ्कालिनी नपा–१२ का ६८ वर्षीय महाप्रसाद लगरवार (यादव)लाई ४२ वर्षीय छोरा विश्वेश्वर लगरवार, ४० वर्षीया बुहारी रन्जुदेवी यादव र…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई जेठ २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपिलराम कोलीलाई जेठ २९ गते…

डाक्टरमाथि हातपात घटनाका आरोपित गिरफ्तार

गोकुलेश्वर अस्पताल, दार्चुलाका डाक्टर मियाज अन्सारीमाथि जेठ ३० गते हातपात गरेको आरोपमा प्रहरीले बैतडी जिल्ला डिलाशैनी गाउँपालिका–६ का ३० वर्षीय…

इन्सेकद्वारा राउटे समुदायमा अनुगमन तथा ध्यानाकर्षण

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेश कार्यालयको नेतृत्वमा लोपोन्मुख राउटे समुदायको अनुगमन गरि सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।…

कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव, सेवा प्रभावित

कोभिड–१९ सङ्क्रमण उच्च भएको अवस्थामा जिल्ला अस्पतालाई कोभिड–१९ अस्पतालका रूपमा रुपान्तरण गरी सञ्चालनमा ल्याइएको कोभिड–१९ अस्पतालमा जनशक्ति अभाव हुँदा सेवा…

स्वास्थ्यकर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार

कर्णाली प्रदेश आयुर्वेद औषधालयका डाक्टरहरू ३८ वर्षीय शंकरप्रसाद रिजाल र ४० वर्षीय यादवप्रसाद उपाध्यायलाई कुटपिट गरेको आरोपमा प्रहरीले तीनजना युवालाई…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिका बलात्कार घटनाका आरोपित नलगाड नगरपालिका–१२ का ५४ वर्षीय आजे बस्नेतलाई प्रहरीले जेठ २९ गिरफ्तार गरेको छ ।…

कोभिडका कारण न्याय सेवा प्रभावित, पीडितलाई समस्या

कोभिड  सङ्क्रमणको  दोश्रो लहर फैलिएर अदालतको काम प्रभावित भएपछि न्यायका लागि अदालत पुगेका सर्वसाधारणहरूले समयमा न्याय पाउन नसक्दा समस्यामा परेका…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २९ गते)

जेठ २९ गते २ हजार ३ सय ८२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ लाख ६ हजार…

‘अहिल्यै काम गरौः बालश्रम अन्त्य गरौँ’

अहिल्यै काम गरौः बालश्रम अन्त्य गरौँ भन्ने मुल नाराका साथ जेठ २९ गते विश्व बालश्रम विरुद्व दिवस मनाइदैँछ । केन्द्रीय…

बलात्कार घटनाका आरोपित गिरफ्तार

बोलाइ सम्बन्धी अपाङ्गता भएकी ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–६ लेगुवाका ६१ वर्षीय लोकबहादुर कार्कीलाई जेठ २६…