INSEC Online

📅 २०८३ असार १५

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

३२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ ९ गते मोदी गाउँपालिका–६ तिलाहारका ३७ वर्षीय विकास लामिछानेलाई गिरफ्तार गरेको…

सरकारको नीति तथा कार्यक्रमः गरिब तथा विपन्न घर परिवारलाई परिचय पत्र वितरण

आगामी आर्थिक वर्ष २०७९/८० को लागि सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले शुक्लागण्डकी नगरपालिका–१० मान्द्रेका ३२ वर्षीय जिवन भन्ने जुठे बिकलाई जेठ ८ गते गिरफ्तार…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तिलाठी कोइलाडी गाउँपालिका–५ का २१ वर्षीय शिवनारायण मण्डलविरुद्ध जिल्ला प्रहरी कार्यालयले जेठ ९ गते…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १० गते)

जेठ १० गते ११ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

आमा हत्या आरोपमा छोरा गिरफ्तार

झापा, भद्रपुर नगरपालिका–२ स्थायी घर भई धरान उपमहानगरपालिका–१६ हात्तीसार कलेज धरानको आवास गृहमा बस्दै आएकी ४२ वर्षीया शान्ता सुवेदीको हत्या…

यौन दुर्व्यवहार घटनाका आरोपित शिक्षक गिरफ्तार

छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँ, महानगरपालिका–८ निवासी सेन्ट लरेन्स कलेजका शिक्षक ५१ वर्षीय जनार्दन अधिकारी र कागेश्वरी मनोहरा…

स्वास्थ्य चौकीमा औषधि अभाव

आमाछोदिङमो गाउँपालिका–३ को गत्लाङमा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामीले सहज उपचार पाउन सकेका छैनन् । यहाँ आउने अधिकांश…

अस्पतालबाट रिफर भएका विरामीले हवाई टिकट नपाएको भन्दै प्रशासनमा धर्ना

जिल्ला अस्पतालबाट रिफर गरिएका विरामीले  समयमा हवाई टिकट नपाउँदा विरामी र विरामीका आफन्तद्वारा जिल्ला प्रशासन कार्यालय, हुम्लामा धर्ना दिएका छन्…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ९ गते)

जेठ ९ गते आठ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

आठ वर्ष अघि १६ वर्षीया बालिकालाई यौन जन्य हिंसा गरेको आरोपमा काठमाडौंँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँ महानगरपालिका–१० बस्ने…

ऋण खोजेर सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार

चंखेली गाउँपालिका–५ की ३५ वर्षीया तुला तामाङ्गलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जेठ ५ गते सुत्करी भएकी तामाङलाई तीन दिनदेखि…

भलिबल खेल्ने क्रममा विवाद हुँदा कुटपिट, एक जनाको मृत्यु, आरोपित गिरफ्तार

जिल्लाको जुनीचाँदे गाउँपालिका–९ धडगाँउमा जेठ ३ गते भलिबल खेल्ने क्रममा दुई पक्षबिच विवाद भई कुटपिट हुँदा कुटपिटबाट घाइते ३६ वर्षीय…

वडाध्यक्षलाई कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीले उजुरी लिन नमानेको आरोप

राजपुर नपा–१ का ४० वर्षीय शेष अमिरुल्लाहलाई सोही ठाउँका नेपाली कांग्रेसका कार्यकर्ता ६० वर्षीय शेख अबदुल, ५० वर्षीय खैरुल्लाह, ४२…

हत्या घटनाका आरोपित गिरफ्तार

खार्पुनाथ गाउँपालिका–५ याङचुका ६१ वर्षीय छत्त शाहीलाई स्थानीय तह निर्वाचन मतगणना स्थल नजिक कुटपिट गरी हत्या गरेको घटनाको आरोपमा प्रहरीले…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले मानेभञ्ज्याङ्ग गाउँपालिका–५ धिम्लेका २७ वर्षीय टङ्कराज राई(रिदम) लाई जेठ ८ गते गिरफ्तार गरेको…

पतिको खुकुरी प्रहारबाट पत्नी घाइते

धनकुटा नगरपालिका–१ हिलेकी ३५ वर्षीया सरस्वतीदेवी पण्डितलाई ३८ वर्षीय पति रञ्जित पण्डितले खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ…

खाद्यान्न ढुवानीका लागि तुइनको प्रयोग गर्न बाध्य

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय, हुम्लाको खाद्यान्न तुइनबाट ढुवानी गर्न बाध्य भएको छ । सर्केगाट गाउँपालिका…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीय बालकलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरी चौकी तारापट्टीले मिथिला विहारी नपा–९ अन्दुपटटीका २० वर्षीय चन्दनकुमार यादवलाई जेठ ७…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ८ गते)

जेठ ८ गते ६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या…