INSEC Online

📅 २०८३ असार १४

सप्तकोशीको भङ्गालो गाउँ पस्दा बेलका नगरपालिकाका नौ हजार घरधुरी डुबानको उच्च जोखिममा

अबिरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जाँदा उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोट पश्चिमबाट कोशीको भङ्गालो गाउँतर्फ पसेपछि नौ हजार…

बलात्कार गरेको आरोपमा गिरफ्तार

६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नपा–८ का २७ वर्षीय करन गहतराजलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई…

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहितका नेता तथा कार्यकर्ताविरुद्ध जारी पक्राउ पुर्जीको विरोध

नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द (विप्लव), प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत २३ जना नेता तथा कार्यकर्तालाई ललितपुर जिल्ला अदालतले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते) 

साउन १७ गते ५ सय ९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार ७ सय ३७…

कुटपिट गरेको आरोपमा पति विरूद्ध उजुरी

तिलोत्तमा नगरपालिका–१७ की ३० वर्षीया वर्षा थारूले आफूलाई कुटपिट गरेको आरोपमा पति २७ वर्षीय मोहन थारू विरूद्ध साउन १५ गते…

पाँच ओटा कक्षाका विद्यार्थी एउटै कोठामा बस्नु परेको गुनासो

चन्दननाथ नगरपालिका–५ अर्थात यहाँको मुख्य सदरमुकाम खलङ्गास्थित चन्दननाथ मन्दिरमा गुरुकुल पाठशालाका विद्यार्थीले पाँच ओटा कक्षाका एउटै कोठामा बस्नु परेको गुनासो…

स्वास्थ्यकर्मी माथि कुटपिट घटनाका आरोपित गिरफ्तार

चङ्खेली गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी, चङ्खेली गाउँपालिका–४ पिप्लाङ्गकी ३१ वर्षीया जुना सिंहलाई कुटपिट गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकामा कार्यरत…

हाँडसिंजामा १५ शैयाको अस्पताल निर्माण कार्य अलपत्र

जुम्ला सदरमुकाम खलङ्गा बजारदेखि उत्तरी भेगमा पर्ने सिंजा उपत्यकामा तीन ओटा गाउँपालिका पर्दछ । सिंजा उपत्यकामा हिमा, सिंजा र कनकासुन्दरी…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोलबजारले गोलबजार नपा–१० का ३८ वर्षीय राजकुमार विकलाई साउन १५ गते…

घरेलु हिंसापीडित महिलालाई कानुनी प्रक्रियामा जानको लागि इन्सेकको सहयोग

घरेलु हिंसा पीडित चौरजहारी नगरपालिका–१२ जोगीनेटाकी २१ वर्षीया मेनुका वलीलाई कानुनी प्रकृयामा जान साउन १५ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र…

विभेदको पराकाष्टाः नागरिकतामै कुकुर कामी ! 

नागरिकताको प्रमाणपत्र वितरण गर्ने दैलेखमा तत्कालिन नापी अधिकृत दुर्गाप्रसाद गिरीको नागरिकता टोलीले कविराम कामी नाम बताउँदाबताउँदै ‘कुकुर कामी’ नाम राखेर नागरिकता दिएको कविरामले आरोप लगाउनु…

द्वन्द्वकालमा हटाइएका ठाउँमा मतदानस्थल थप्न सिफारिस

जिल्लामा पाँच ओटा मतदानस्थल थप्न सिफारिस गरिएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा जिल्लाभर पाँच ओटा मतदानस्थल थप्न सिफारिस…

आधारभूत स्वास्थ्य सेवा लिन घण्टौँ हिड्नु पर्ने बाध्यता

टेम्केमैयुङ गाउँपालिका–५ मझौले र चोलन्तीका स्थानीय आधारभूत स्वास्थ्य सेवा लिनका लागि घण्टौँ हिड्नु पर्ने बाध्यात्मक अवस्था छन् । नेपालको संविधानले…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते) 

साउन १६ गते ६ सय ३२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८७ हजार २ सय २८…

प्रकाश मानव अधिकार पुरस्कार–२०७८ बाट सामाजिक अभियन्ता भुल सम्मानित

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको ३० औँ स्मृति दिवसका अवसरमा २८ औँ प्रकाश मानव…

वैध-प्रकाश मानव अधिकार पुरस्कारबाट दास सम्मानित

मानव अधिकार तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याएका सप्तरीको राजविराज नगरपालिका-५ का ७३ वर्षीय हित नारायण लाल दास साउन १६ गते…

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले स्वर्गद्धारी नगरपालिका – ३ का ५८ वर्षीय रविलाल खनाल विरूद्ध साउन १५…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले रैनादेवी गाउँपालिका– ६ का ६२ वर्षीय सोमानसिंह बलाललाई साउन १२ गते घरबाटै…

कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते) 

साउन १५ गते ४ सय ९६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८६ हजार ५ सय ९६…

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले खाँदबारी नगरपालिका–१० का ३३ वर्षीय छत्रबहादुर राईविरूद्ध साउन १३ गते जिल्ला प्रहरी…