INSEC Online

बलात्कार घटनाका आरोपित गिरफ्तार

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका– ४ सौरपानी घुन्चोकका ६० वर्षीय बुद्धिमान तामाङलाई प्रहरीले फागुन ४ गते गिरफ्तार…

अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित हुनुपर्छः अध्यक्ष अर्याल

अभिव्यक्ति स्वतन्त्रताको अधिकार राजतन्त्रमा अध्यारो भएपनि अहिले गणतन्त्रमा उज्यालो पक्ष रहेको इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले बताउनुभयो । पोखरामा आयोजित…

इशनाथ नगरपालिकामा कर्फ्यु आदेश

इशनाथ नगरपालिकामा ०८० फागुन ३ गते सरस्वतीकाे मूर्ति बिसर्जनकाे क्रममा दुई पक्षबीच भएकाे झडपका कारण जिल्ला प्रशासन कार्यालय रौहतहटले फागुन ५ गते साँझ ५…

१९ औँ दिनमा धादिङमा छन् न्यायको आशा लिएर आएका मिटरब्याज पीडित (फोटो फिचर)

कञ्चनपुरबाट हिँडेर न्यायको आशा लिएर आएका मिटरब्याज पीडित १९ औँ दिनमा धादिङको गल्छी गाउँपालिका र थाक्रे गाउँपालिकामा आइपुगेका छन् ।…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा जिरी नगरपालिकास्थित जेम एकेडेमीका प्रधानाध्यापक भक्तराज बोहोरालाई प्रहरीले ०८० फागुन ४ गते गिरफ्तार…

मानव अधिकार रक्षकको विधेयकमा सैद्धान्तिक सहमति दिने : अर्थमन्त्री सिंह

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले मानव अधिकार रक्षकको सुरक्षा र संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको…

भारतीय नागरिकलाई बन्धक बनाएर फिरौती मागेको आरोपमा १० जना आरोपित गिरफ्तार

भारतीय नागरिकहरूलाई नेपाल हुँदै अमेरिका पठाइदिने भन्दै नेपालमा ल्याएर बन्धक बनाई फिरौती माग्ने कार्यमा संलग्न १० जना आरोपितलाई जिल्ला प्रहरी…

भ्रष्टाचार गरेको आरोपमा डीडीसीका महाप्रबन्धक झालाई मोसो दलेर दुर्व्यवहार

काठमाडौँ महानगरपालिका-२६ लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झालाई ०८० फागुन ४ गते मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट…

बलात्कार पीडित बालिकालाई इन्सेकद्वारा आर्थिक सहयोग प्रदान

सात वर्षीया बलात्कार पीडित बालिकालाई कानुनी प्रकृयामा जानका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) लुम्बिनी प्रदेश कार्यालयले आर्थिक सहयोग प्रदान…

ड्युटिमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको आरोप

जिरी नगरपालिका-८ मा रहेको जिरी अस्पतालका प्रमुख डा. रञ्जित झा सहित ड्युटिमा खटिएका स्वास्थ्यकर्मीले आफूहरूमाथि जिरी नगरपालिका-८ का वडा अध्यक्ष…

इन्सेकद्वारा सामाजिक विकास मन्त्रीलाई ध्यानाकर्षण पत्र

इन्सेक कर्णाली प्रदेशको टोलीले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेललाई फागुन ४ गते ध्यानाकर्ष पत्र बुझाएको छ ।…

जातीय विभेद कायमै, दलित समुदायका स्वास्थ्यकर्मीलाई कोठा भाडामा पाउनै सास्ती

जातीय छुवाछूत तथा भेदभाव कानुनी रुपमा दण्डनीय र सामाजिक रुपमा अन्ययपूर्ण भए पनि जिल्लाका ग्रामिण क्षेत्रमा जातीय विभेद तथा छुवाछूत…

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

पञ्चपुरी नपा– ९ घर भई वडा प्रहरी कार्यालय, घोराही दाङमा कार्यरत २६ वर्षीया प्रहरी जवान धनमाया थापा मगरको हत्या गरेको…

कथित बोक्सी आरोपमा अभक्ष कोच्याउने घटनाका आरोपित गिरफ्तार

५५ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा कुटपिट गरी अभक्ष कोच्याउनेलाई प्रहरीले फागुन ३ गते गिरफ्तार गरेको छ । कथित बोक्सी…

बषौंदेखि खानेपानीको समस्या : स्थानीयबासीद्वारा व्यवस्थापन गर्न माग

पञ्चपुरी नगरपालिका–१, हाँसेगाउँ, फार्सेकाँडा, बुढामारे, कुवासैनी, झल्लरा र भक्तडी गाउँमा बसोबास गर्ने तीन सय घरपरिवारले सदियौंदेखि खानेपानीको अभाव झेलिरहेका छन्…

तीन दिनदेखि अस्पतालमै छन् न्यायको आशा लिएर आएका मिटरब्याज पीडित

सरकारले मिटरब्याजको समस्या समाधान नगरेको भन्दै ०८० माघ १६ गतेदेखि झापाको काकडभिट्टाबाट पैदल हिँडेर न्यायको लागि अभियान थालेका मिटरब्याज पीडित…

घर–घरमै जन्मदर्ता अभियान

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को धारा ६ ले व्यक्तिको पहिचानको अधिकार विश्वव्यापी अधिकारको रूपमा उल्लेख गरेको छ । प्रत्येक…

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुखिपुर नगरपालिका–२ का १८ वर्षीय निकेश कुमार यादवलाई इलाका प्रहरी कार्यालय लहानले ०८० फागुन…

बलात्कार घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बेलडाँडी गाउँपालिका वडा नम्बर ३ का वडासदस्य ५९ वर्षीय पिल्चे चौधरीलाई ०८० फागुन…

गाउँपालिकाको केन्द्र विवाद ६ वर्षसम्म समाधान नहुँदा सेवाग्राही समस्यामा

चिङ्गाड गाउँपालिकाको केन्द्र विवाद ६ वर्षसम्म समाधान भएको छैन । केन्द्र विवाद नटुङ्गिदा पालिका भित्रको भौतिक पूर्वाधार निर्माणदेखि सार्वजनिक सेवा…