INSEC Online

कर्णालीमा २ वर्ष ६ महिनाको अवधिमा ३९ जना आमाको मृत्यु,बालबालिका पनि कुपोषित

तातोपानी गाउँपालिका – ७ ताम्ती गाउँकी २२ वर्षीया अंगीता रावतकी छोरी २२ महिनाकी आयुसा रावत कुपोषित भएपछि फागुन ५ गते…

बलात्कार कसुरमा तीन वर्ष कैद सजायको फैसला

११ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ३४ वर्षीय काकालाई चैत १५ गते तीन वर्ष कैद सजायको फैसला गरेको…

भूमिहिन पीडित भन्छन्, ‘जग्गाको आशा थियो, भताभुङ्ग बन्यो’

सबै प्रक्रिया पुरा भएकाले लालपुर्जाको आशमा रेसुङ्गा नगरपालिका-७ की माया विश्वकर्मा हुनुहुन्थ्यो । दुई वर्षमा बल्ल निस्सा हातमा पर्‍यो ।…

पत्नीको हत्या गरी आत्महत्या प्रयास

बृन्दावन नगरपालिका-१ बलेरी टोल की ३५ वर्षीया सेतिमाया वाइवालाई ४० वर्षीय पति तिर्थ वाइवाले ०८० चैत १४ गते हत्या गरी आत्महत्या…

टिआरसी विधेयक अन्तिम चरणमाः मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोगसम्बन्धी (टिआरसी) विधेयक…

अनेरास्ववीयुका नेता अयडीको हत्या घटनाका फरार आरोपित गिरफ्तार

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्या घटनाका फरार आरोपित ३३ वर्षीय नर…

ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार

सियारी गाउँपालिका-७, रामजानकी टोलस्थित ७० वर्षीया उजेली लोधलाई कुटपिट गरी हत्या गरेको आरोपमा सोही ठाउँका २९ वर्षीय प्रभुनाथ थारुलाई प्रहरीले…

आश मार्दै बेपत्ता परिवार: द्वन्द्वकालमा बेपत्ता पारिएका हुमबहादुरको २२ वर्षपछि अन्तिम संस्कार (फोटो फिचर)

ठाकुरबाबा नगरपालिका-८, सुतैयाका सशस्त्र द्वन्द्वको समयमा तत्कालीन शाही नेपाली सेनाले ०५८ फागुन २४ गते गिरफ्तार गरी बेपत्ता बनाएका हुमबहादुर शाहीको…

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

३६ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा छोरा १६ वर्षीय बालकलाई प्रहरीले ०८० चैत १३ गते गिरफ्तार गरेको छ ।…

कर्णालीमा शिक्षाको गुणस्तर खस्किँदो, पढाइ छोड्दै विद्यार्थी

चन्दननाथ नगरपालिका – ९ श्रीदुस्कास्थित शम्भुनाथ ज्ञानकुज्ज माध्यमिक विद्यालयमा २०८० सालको माध्यमिक शिक्षा परीक्षामा (एसईई)  परीक्षाका लागि १५ जनाले रजिष्ट्रेसन…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा  प्रहरीले भरतपुर महानगरपालिका– ७ का ४८ वर्षीय सन्तबहादुर कामीलाई चैत १३ गते गिरफ्तार…

यौन दुर्व्यवहार घटनाका आरोपितविरूद्ध उजुरी

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले चैत १२ गते भरतपुर महानगरपालिका– १२ वस्ने वर्ष ५० को टुकमान…

उपचारमा सम्पत्ति सकिएपछि तड्पिँदै मृगौला पीडित

छत्रकोट गाउँपालिका-४, दिगामका २१ वर्षीय सुनिल सोमरेको दुवै मृगौला फेल भएर पाँच वर्षदेखि निकै पीडा खेपिरहनुभएको छ । उपचार गर्दागर्दै…

घरबाट आउजाउ गर्न रोक लगाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी

राप्ती गाउँपालिका-६ का ४२ वर्षीय बासुदेव चौधरीले आफ्ना ६ जना परिवारको जीवन सुरक्षाको माग गर्दै ०८० चैत १३ गते जिल्ला…

परीक्षा केन्द्र अपायक ठाँउमा राख्दा विद्यार्थीहरूलाई सास्ती

गल्छी गाउँपालिकामा अध्ययनरत आठ कक्षाका विद्यार्थीहरूको परीक्षा केन्द्र अपायक ठाउँमा राख्दा विद्यार्थीहरूले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन् । गल्छी…

यौन दुर्व्यवहार कसुरमा एक वर्ष कैद सजायको फैसला

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार  गरेको आरोपमा आवुँखैरेनी गाउँपालिका– ६ डिहिखेतका ३१ वर्षीय दिपेश गुरुङलाई दोषी ठहर गर्दै एक वर्ष…

बालविवाह घटनाका आराेपित गिरफ्तार

विवाह गर्न भनी व्यास नगरपालिका– ५ स्थित परासर आश्रमको मन्दिरमा पुगेका बारा जिल्लाका २० वर्षीय युवक र खोटाङ जिल्लाकी १८…

कपिलवस्तुमा ४ सय ६२ जना बालबालिका कुपोषित, एकको मृत्यु

स्वास्थ्य कार्यालय, कपिलवस्तुका अनुसार कपिलवस्तु जिल्लामा ४ सय ६२ बालबालिकामा कुपोषित पुष्टि भएको छ । स्वास्थ्य कार्यालयको ०७९/८० को प्रतिवेदनमा…

बलात्कार घटनाका आरोपित गिरफ्तार

५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा  १२ वर्षीय बालकलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । पीडित बालिका एक्लै…

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको  आरोपमा गोरखा नगरपालिका– १० विरिञ्चोकका २२ वर्षीय मदन थापालाई प्रहरीले चैत ११ गते गिरफतार…