INSEC Online

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पीडित पक्षले ०८१ साउन २८ गते बरहथवा नगरपालिका-७ का ३८ वर्षीय कोसिन्द्र उप्रेतीविरुद्ध…

पहिरोको जोखिमका कारण तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि !

वर्षातका कारण पहिरोको जोखिम बढेसँगै  मर्स्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लाका ४२ परिवार त्रिपालमुनि पुगेका छन् । तल्लो चिप्लाको गैरीगाउँको जमीनमा धाँजा फाट्ने,…

बलात्कार गरेको कसुरमा १८ वर्ष कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सुर्खेत जिल्लाको बाराहताल गाउँपालिका-५ का १९ वर्षीय संजिव नेपालीलाई १८ वर्ष कैद…

जिल्ला सदरमुकाममा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती

दैलेख जिल्लाको सदरमुकाममा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । महाबुमा गुरु पूर्णिमाका दिनमा भदौ २ गते लाग्ने महाबु…

बलात्कार गरेको कसुर ठहर गर्दै ६/६ वर्ष कैद सजायको फैसला

१७ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालतले मेलम्ची नगरपालिका-११ का ३३ वर्षीय अनिष श्रेष्ठ र सोही ठाउँका…

मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

४६ वर्षीय महिलालाई ‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पुर्‍याई बेचबिखन गरेको आरोपमा प्रहरीले झापा जिल्ला कमल गाउँपालिका–१ का घर भई…

जिल्ला कारागारमा कैदीबन्दीहरूले सेवा सुविधा नपाएको गुनासो

जिल्ला कारागारका कैदीबन्दीहरूले सेवासुविधा नपाएको गुनासो गरेका छन् । नेपाल सरकारले जिल्ला कारागार मार्फत उपलब्ध गराउँदै आएको सेवासुविधा नपाएको गुनासो…

कर्णालीमा विपद्बाट ६३ दिनमा १० जनाको मृत्यु

कर्णाली प्रदेशमा मनसुनजन्य विपद्बाट ६३ दिनको अवधिमा १० जनाले ज्यान गुमाएका छन् । वर्षातका कारण आएको पहिरो तथा बाढीमा परी…

अदालतले आरोपितलाई थुनामुक्त गरेको भन्दै आन्दोलन

आत्महत्या दुरुत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका आरोपितलाई उच्च अदालत सुर्खेतले थुनामुक्त गरेपछि पीडितहरू आन्दोलित भएका छन् । सुर्खेतको लेकवेशी…

अविरल वर्षाका कारण जनजीवन प्रभावित

अविरल वर्षाका कारण सहिदनगर नगरपालिका-४ महुलिया टोलका ५२ घर डुबानमा परेका छन् भने जनजीवन प्रभावित भएको छ । ०८१ साउन…

सहिद परिवारसँगको सहमति कार्यान्वयन नगरेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण

कर्णाली प्रदेश प्राप्तिका लागि ज्यान गुमाएका सहिदका परिवारले तत्कालीन सरकारले सहिदका परिवारसँग गरेको सहमति पूरा नगरेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका…

राहतको पर्खाइमा याङ्ग्रीका बाढी पहिरो पीडित !

बाढी पहिरोबाट पीडित भएर राहतको पर्खाइमा बसेका पाँचपोखरी थाम्पाल गाउँपालिका–२ याङ्ग्रीका ४७ घर परिवारलाई सुरक्षित गर्न नसक्दा पुनः पहिरो आएर…

निजी घरको जोखिम बिमा गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले विपद्का कारण नागरिकहरू घरबारविहीन नहुनका लागि जोखिम बिमा कार्यक्रम ल्याएको छ । विपद्बाट नागरिकका निजी आवास क्षतिका…

बालबालिकालाई लागु औषध भरियाका रूपमा प्रयोग गरिँदै

बालबालिकासम्बन्धी ऐन, २०७५ को बुँदा ३६ मा भएको सजाय सम्बन्धी व्यवस्था अनुसार बालबालिकाको उमेर १० वर्षभन्दा कम भए निज उपर…

बेचबिखन तथा ओसारपसारको जोखिम बढ्दो, चार वर्षमा ५ सय ५६ जनाको उद्धार !

सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका नाकाबाट हुने बेचविखन तथा ओसारपसारका घटनामा बृद्धि भएको पाइएको छ । मानव बेचबिखन तथा…

बाढीले सडक बगाउँदा जनजीवन कष्टकर

साल्पासिलिछो गाउँपालिकामा पर्ने इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा स्थानीयको जनजीवन कष्टकर भएको छ । बाढीका कारण मुख्यमुख्य सकड भत्किएपछि…

हत्या घटनाका आरोपित गिरफ्तार

इटहरी उपमहानगगपालिका-५ की १८ महिने बालिका आइन्सु लुइटेलको हत्या गरेको आरोपमा प्रहरीले ३० वर्षीय काकालाई गिरफ्तार गरेको छ । ब्लेडको…

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लोहरपट्टी नगरपालिका-४ का ३२ वर्षीय रामकेवल यादवविरुद्ध ०८१ साउन २७ गते पीडित पक्षले जिल्ला…

हत्या घटनाका आरोपित गिरफ्तार

सानिभेरी गाउँपालिका–४, लामाचौरकी ४९ वर्षीया शुशिला मल्लको कुटपिट गरी हत्या गरेको आरोपमा चौरजाहरी नगरपालिका–११, माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्ललाई…

घाट खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका-१ मा पर्ने उत्तरी नाका नाग्चेदेखि लाग्ना जाने बाटोमा रहेको घाट खोलाको पुल नबन्दा स्थानीयलाई सास्ती…